|
 |
| |
आफन्तहरु
बिरामी छोडेर
भाग्छन
लितपुरको
खजुरिया
घर
बताउने
७२
वर्षका
दिक्पाल
थापालाई
उनका
आफन्तले
पाटन
अस्पतालमा
उपचार
गर्न
ल्याएपछि
छोडेर
गए।
दुई
दिन
उनको
उपचार
गरेर
सो
अस्पतालले
वीर
अस्पतालमा
रिफर
गरिदियो।
|
 |
|
 |
| |
शिशु
विकासक्रमका
चाखलाग्दा
पक्ष
बलबालिकाहरु
जन्मनासाथ
रोगका
विभिन्न
जोखिममा
रहेका
हुन्छन्।
यस
अवस्थामा
उनीहरुको
स्याहारसुसारमा
निकै
ध्यान
पुर्याउनुपर्ने
हुन्छ।
उमेर
छिप्पिंदै
गएपछि
यस्ता
जोखिमहरु
क्रमशः
घट्दै
जान्छन्
।
|
|
|
|
|
|
वर्ष १६
अंक
२
पूर्णाङ्क
१६९
२०६४ चैत |
| |
धेरैलाई
सताउने
समस्या
एलर्जिक
राइनाइटिस
सुनिताले
प्रत्येक
बिहान
आफ्नो
कोठा
सफा
गर्दा
उनलाई
हाच्छिउँ
आउने
र
नाकबाट
पानी
बहने
गथ्र्यो।
तर
यसलाई
स्वाभाविक
प्रक्रिया
ठानेर
उनी
बेवास्ता
गर्थिन्।
बिस्तारै
समस्याले
च्याप्दै
लगेपछि
लगातार
हाच्छिउँ
आउने,
नाक
बन्द
हुने,
नाकबाट
पानी
बगिरहने,
आँखा-नाक
रातो
हुनुका
साथै
चिलाउने
गर्न
थाल्यो।
|
|
त्यसैले
उनले
आफ्नो
कोठा
सफा
गर्न
नै
छोडिदिइन्।
यस्ता
समस्याले
धेरैलाई
सताउने
गर्छ,
जसलाई
एलर्जिक
राइनाइटिस
(Allergic
Rhinitis)
भनिन्छ।
 |
| |
|
|
कस्तो
छ अस्पतालको
खाना ?
मुलुकका
ठूला
सरकारी
अस्पतालहरुमा
आउने
बिरामीले
उपचारका
क्रममा
विभिन्न
समस्या
भोग्नुपरे
तापनि
अस्पतालको
निःशुल्क
खाना
(डाइट)
प्रति
भने
सन्तुष्टि
व्यक्त
गर्छन्।शरीरलाई
ऊर्जा
दिन
र
रोगविरुद्ध
लड्न
सक्ने
क्षमता
प्रदान
गर्ने
खानाको
सन्दर्भमा
सम्बन्धित
अस्पतालका
डाइट
शाखा
इन्चार्ज
एवम्
डाइटिसियनहरु
सचेत
देखिन्छन्।
|
 |
|
कतिपयले
आफ्नो
अस्पतालको
खानाको
खुराकमा
परिमार्जनको
आवश्यकता
औंल्याएका
छन्।
वीर
अस्पतालको
विद्यमान
डाइट
 |
| |
|
 |
छालाको
जटिल
रोग
सोराइसिस
केही
दिनदेखि
धनबहादुरको
छाला
चिलाउन
थाल्यो।
साथै
खस्रो
भएर
सतहबाट
उठेजस्तो
देखिन
थालेकाले
उनले
घरेलु
उपचार
गराए।
तर
कति
गर्दा
पनि
ठीक
नभएपछि
५५
वर्षीय
धनबहादुर
दिक्क
भएर
वीरगन्जको
नारायणी
उपक्षेत्रीय
अस्पतालमा
जँचाउन
पुगे।
|
|
डाक्टरले
उनलाई
सोराइसिस
(Psoriasis)
भएको
बताए।सोराइसिस
छालामा
हुने
रोग
हो,
जुन
नियन्त्रणमा
त
आउँछ
तर
ठीक
भने
हुँदैन। |
| |
|
|
व्यायामसँगै
खानामा ध्यान
दिनु
आवश्यक
विशेषगरी
सहरी
जीवनशैली
व्यतीत
गरिरहेका
युवायुवती,
वयष्क
तथा
प्रौढहरु
आफूलाई
चुस्त-स्फूर्त
राख्ने
अभिप्रायले
विभिन्न
प्रकारका
योग,
व्यायाम,
खेल,
प्रभातकालीन
हिँडाइ
(Morning Walk)
जस्ता
शारीरिक
क्रियाकलापप्रति
आकर्षित
भएका
देखिन्छन्।
|
 |
|
हुन
त
सुसंगठित
र
चुस्त
शरीर
रहनु
स्वास्थ्यको
दृष्टिकोणले
पनि
उपयुक्त
हुन्छ। |
|
|
|
|

सुख्खा
याममा छालाको
स्याहार
वातावरणीय
सुख्खापनले
हाम्रो
शरीरको
छालामा
नराम्रो
असर
पार्छ।
जसले
गर्दा
कपालमा
सुख्खापन
वृद्धि
भई
हाँगा
फाट्ने,
जिङ्ग्रिंग
पर्ने,
फुस्रो
देखिने,
टुक्रिनेजस्ता
समस्या
आउने
गर्छ।
त्यस्तै
हातगोडा
फुट्नु,
चिरा
पर्नु,
अनुहारको
छाला
फुट्नु,
फुस्रो
हुनु,
चाउरीपना
बढ्नु,
कक्रक्क
पर्नुजस्ता
समस्या
पनि
हुने
गर्छ।
छालामा
हुने
सुख्खापन
वृद्धिबाट
कत्लाजस्तो
सुख्खापन
देखिनु
तथा
चिरा
पर्नु
स्वाभाविक
हो। |
|
|