अनुहार कुरुप बनाउने सोराइसिसको उपचार

छालाका विभिन्न रोगहरुमध्ये सोराइसिस (Psoriasis) अत्यन्त गम्भीर उपचारको दृष्टिकोणबाट कठिन हुने रोग हो अझ सौर्न्दर्यको हिसाबले भन्ने हो भने यो रोग अभिशाप नै हो भने पनि हुन्छ यो समस्याले मानिसको छालालाई नराम्ररी प्रभावित गर्दछ

 

परीक्षामा सफल हुन खाना व्यवस्थापन

परीक्षा चाहे ठूलो होस् वा सानो, परीक्षा दिनुपर्दा वा परीक्षा नजिकै आउँदा जो-कोही पनि डराउने तथा चिन्तित हुने गर्छन् परीक्षामा सफलता पाउन पर्ूवतयारी, अध्ययन, एकाग्रता, लगनशीलता आवश्यक हुन्छ साथै दैनिक खानपानमा पनि ध्यान दिनु अत्यन्त जरुरी हुन्छ

महिलाको पिसाब चुहिने समस्याको उपचार 

चार छोरी एक छोराकी आमा दोलखाकी देवकुमारी खड्कालाई पिसाब चुहिने समस्याले सताउन थालेको करिब वर्षभइसकेको पिसाब फर्ेर्ने इच्छा भएपछि पिसाब फर्ेन बस्नै नपाई पिसाब चुहिने समस्याले उनी हैरान छन्


वर्ष १५ अंक  १२  पूर्णाङ्क  १९

रक्सीः रमाइलोभन्दा बिस्मात बढी

रक्सी पिउँदा मानिसलाई जति रमाइलो आनन्दको महसुस हुन्छ यसले दिने परिणाम पनि त्यत्तिकै हानिकारक हुन्छ तैपनि क्षणिक आनन्दका लागि मानिसहरु रक्सी पिउने गर्छन् ।रक्सीले मानव शरीरमा पार्ने घातक असरहरुका बारेमा अनुसन्धानकर्ताहरुले थप नयाँ-नयाँ तथ्यहरु र्सार्वजनिक गरिरहेका छन् साथै रक्सी सेवन सुरु गर्ने मानिसको संख्या पनि

दिनानुदिन बढिरहेको रक्सी उत्पादक कम्पनीहरुले युवा पुस्तालाई लक्ष्य गरी आक्रामक बजार

 

मनतातो तेलबाट कपालको स्याहार

ब्युटिसियनतेल मनतातो गरी तताएर कपाल टाउकाको छालामा मसाज गर्नु अति उपयुक्त मानिन्छ मनतातो तेललाई उत्तम कन्डिसनरको साथै पोषणको रुपमा लिइन्छ साथै यसरी गरिने मसाजले टेन्सन, टक्सिन आदि हटाएर रिल्याक्स दिने काम गर्छ हाम्रो आफ्नै भान्सामा राखिएको भेजिटेबल

 आयल प्रयोग गरेर पनि हामीले कपाल टाउकाको छाला सही अवस्थामा राखिरहन सक्छौं तर  आफ्नो कपाल टाउकोको छालाको प्रकृति हेरेर उपयुक्त तेल छान्नर्ुपर्छ

 

 

गम्भीर स्वास्थ्य समस्या बन्दै मोटोपन

नेपाली समाजमा खानपिनको बढी स्वाद लिने विभिन्न प्रकारका तयारी खाना -फास्ट फुड) खाने प्रवृत्ति तथा जीवनशैलीमा आएको परिवर्तनका कारण मोटोपनको समस्या बढिरहेको धेरैजसो मानिसले आफ्नो सन्तान मोटाएको हर्ेन चाहने अलि दुब्लो-पातलो भएको देख्दा व्यक्तित्व नै नभएको भनेर खिसी

गर्ने चलन पनि रहेको  सुरुमा मोटोपनप्रति आकषिर्त भए पनि पछि मोटोपन भएकाहरुलाई मोटे, भुँडे भनेर जिस्क्याउनेहरुको संख्या पनि कम छैन शरीरमा बोसोको मात्रा बढी हुँदै गएपछि

 

बालमृत्युको मुख्य कारण निमोनिया

जाडो याममा बालबालिकालाई चिसोले निकै सताउने गर्छ यसैका कारण कतिपय बालबालिकाको मृत्यु पनि हुने गरेको यो मौसममा खास गरेर श्वासप्रश्वास प्रणालीका रोगहरु बढी मात्रामा देखा पर्ने गर्छन् जाडो मौसममा विशेषगरी वर्षन्दा मुनिका बालबालिकाहरु नै आक्रान्त हुने गरेको पाइन्छ

 

नेपालमा श्वासप्रश्वास प्राणालीका रोगहरुबाट खास गरेर निमोनिया भएर बर्सर्ेे ४० हजारभन्दा बढी बालबालिकाको अकालमा मृत्यु हुने गरेको अनुमान गरिएको

        

पुरुषको स्तन बढ्ने समस्या र यौनजीवनमा प्रभाव

के पुरुषको पनि स्तन हुन्छ ?

स्तन भन्नासाथ सामान्यताया महिलाको नै सम्झने गरिन्छ तर पुरुषमा स्तन विकसित नभए पनि स्तनका तन्तुहरू हुन्छन् महिलाको छातीमा रहेका विशेष ग्रन्थिले शिशुको पोषणको लागि आवश्यक दूधको उत्पादन गर्छ स्तन यौनको दृष्टिकोणले पनि एकदम महत्त्वपूर्ण अंग हो पुरुषको मुन्टो वरिपरिको भाग यौन संवेदनशील हुन सक्छ बाल्यकालमा केटा केटीको स्तन उस्तै हुने भए पनि किशोरावस्था पुगेपछि हर्मोनको प्रभावले केटीहरुमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ तर केटामा भने त्यस्तो हुँदैन

पुरुषमा स्तन ठूलो हुने यस्तो अवस्थालाई अंग्रेजीमा गाइनेकोमस्टिया (Gynecomastia )भनिन्छ यो शब्द ग्रिक भाषाका दुइ  वटा शब्द (Gyne जसको अर्थ महिला Mastos  जसको अर्थ स्तन हुन्छ) मिलेर बनेको तर व्यावहारिक रुपमा यस शब्दको अर्थ पुरुषहरूमा असामान्य रुपमा स्तन ठूलो हुनुलाई नै बुझाउँछ

Index

रक्सीः रमाइलोभन्दा बिस्मात बढी
मनतातो तेलबाट कपालको स्याहार
गम्भीर स्वास्थ्य समस्या बन्दै मोटोपन
बालमृत्युको मुख्य कारण निमोनिया
परीक्षामा सफल हुन खाना व्यवस्थापन
पुरुषको स्तन बढ्ने समस्या र यौनजीवनमा प्रभाव
महिलाको पिसाब चुहिने समस्याको उपचार
अनुहार कुरुप बनाउने सोराइसिसको उपचार
बहुउपयोगी आलस
सस्तो गुणस्तरीय सेवा दिँदै धुलिखेल अस्पताल
नेपालमा मिर्गौला रोगीको उपचार
थाइराइडको गडबडीले हुने गम्भीर आँखारोग
तपाईंको घरमा हाम्रा डाक्टर
राशिफल
हेल्थ न्युज

 

Advertisement

 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]] [Contact Us]


 ? Copyright 2003-20010 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.