|
|
| |
पाठेघरको
मुखको
क्यान्सरः बच्ने
उपायहरु
के
तपाईंलाई
योनिबाट
सेतो
पानी
बगिरहने
समस्या
छ
-
पुरुषसँगको
सहवासपछि
योनिबाट
रगत
आउने
गर्छ
कि
- यदि
यस्तो
समस्या
भइरहेको
छ
भने
तपाईंलाई
पाठेघरको
मुखको
क्यान्सर
भएको
पनि
हुन
सक्छ
। |
| |
|
 |
|
जाडोमा
छालाको हेरविचार
छाला
हावापानी,
मौसम
परिवर्तन,
स्थान
परिवर्तन,
खानपिन
आदि
कुराहरुबाट
प्रत्यक्ष
वा
अप्रत्यक्षरुपमा
प्रभावित
भइरहेको
हुन्छ
।
प्रत्यक्ष
भन्नाले
चिसो,
तातो,
हावापानी
इत्यादिले
छालामा
ल्याउने
सीधा
सर्म्पर्कको
परिणाम
हो
।
|
|
|

स्वस्थ रहनका लागि सुखी जीवन
जीवन सुखी भएन भने कुनै व्यक्ति स्वस्थ रहन सक्दैन । पूर्ण
स्वस्थताका लागि
शारीरिक
स्वास्थ्यका साथै जीवनमा सुखको
अनुभूतिसमेत हुनु
अत्यावश्यक छ । |
|
|
|
वर्ष १५
अंक
१२
पूर्णाङ्क
१९० |
| |
नेपालीहरुमा
बढ्दो मानसिक
रोगको
पीड
विदेशमा
पैसा
कमाएर
काठमाडौंमा
घर
बनाउने
सपना
बोकी
साउदी
अरब
पुगेका
बाह्रबिसेका
एक
जना
शर्ेपा
दुइ
वर्षछि
मानसिक
रोगले
विछिप्त
बनेर
खाली
हात
घर
फर्के
।आफ्नै
भेडापालन
व्यवसाय
भएका
शर्ेपा
दलालको
लोभलालचमा
|
|
फसी
धेरै
पैसा
कमाउन
साउदी
अरबतिर
लागेका
थिए
।
साउदी
एयरपोर्टमा
पुग्नासाथ
मोटरसहित
लिन
आएको
पाउँदा
उनी
निकै
खुसी
भए
तर
राति
नै
उनलाई
मोटरबाट
कुदाउँदै
काम
गर्ने
ठाउँमा
पुर्याएर
भेडा
|
| |
|
|
हिँडाइमा
बाधा
पुर्याउने
रक्तनली
अवरोधको
उपचार
कन्सल्टेन्ट
कार्डियोभास्कुलर
र्सजनमानिसको
सारा
अंगमा
रगतको
प्रभाव
हुन
जरुरी
छ
।
यसबाट
शरीरका
अंगहरुले
अक्सिजनलगायत
अरु
आवश्यक
खाना
|
 |
|
प्राप्त
गर्दछन्
।
मुटुबाट
अन्य
अंगमा
रगत
लग्ने
नलीलाई
धमनी
(आर्टरी)
भनिन्छ
भने
मुटुसम्म
रगत
पुर्याउने
नलीलाई
शिरा
(भेन)
भनिन्छ
।आर्टरी
विभिन्न
कारणले
भिन्न-भिन्न
रोगको
सिकार
बन्छ
। |
| |
|
 |
पुरुष
बाँझोपनको
उपचार
अस्पतालमा
दैनिक
बिरामी
जाँच्ने
क्रममा
गर्भ
तुहिने
समस्या
भएका
महिलाहरुको
व्यथाजस्तै
निःसन्तान
भएका
पुरुषको
समस्या
पनि
उत्तिकै
|
|
टिठलाग्दो
रुपमा
देखिने
गरेको
हुन्छ
।
कतिपय
अवस्थामा
साधारण
जाँच
गरेपछि
सम्बन्धित
दम्पतीसँग
गर्भ
प्रक्रियाबारे
राम्ररी
छलफल
गरेकै
भरमा
दुइ-तीन
महिनापछि
गर्भधारण
भएका
खुसीका
खबरहरु
पनि
|
| |
|
|
समलिंगीहरुमा
बढ्दै
छ
एचआईभी
संक्रमण
पुरुष-पुरुषबीच
यौनसर्म्पर्क
गर्दा
पनि
एचआईभी
र्सन
सक्छ
भन्ने
कुरा
नवलपरासी
अमरापुरीका
समलिंगी
राजु
बराललाई
थाहा
नभएकाले
उनले
निर्धक्कसँग
समलिंगी
यौनसर्म्पर्क
गरिरहेका
थिए
।
|
 |
|
ठूलो
परिवार
र
आर्थिक
अवस्था
कमजोर
भएकाले
१३
वर्षै
कलिलो
उमेरमा
पैसा
कमाउन
भारत
पसेका
बराल
७
वर्षछि
नेपाल
र्फकंदा
उनको
शरीरमा
एचआईभी
भाइरस
पसिसकेको
थियो
।
नेपाल
फर्केपछि
पुनः
रोजगारीका
लागि
कुवेत
जाने
योजना
बनाई
मेडिकल
जाँच
गराउँदा
रिपोर्टमा
एचआईभी
पोजेटिभ
देखिएपछि
उनी
छाँगाबाट
खसेजस्तै
भए
। |
|
|
|
|

लिङंगको
बाङंगोपनको
उपचार
प्रायः
सधैँ
जस्तो
छोपिने
अ·
भएर
पनि
यसको
बनावटबारे
निकै
नै
चासो
हुन्छ
।
पुरुषको
ँव्यक्तित्व’,
ँपौरुषत्व’
वा
आफ्नो
पहिचान
तथा
आत्मसम्मानसँग
जोडिएकोले
अन्य
अ·भन्दा
लि·को
सांकेतिक
महत्त्व
बढी
रहेको
पाइन्छ
।
विशेषगरी
आफ्ना
साथीहरुको
बीचमा
तुलना
गर्दा
फरक
भएमा
एकदमै
चिन्ताको
विषय
बन्छ
।
सबैभन्दा
ठूलो
चिन्ता
त
आफ्नो
यौनसाथीलाई
यौनसुख
प्रदान
गर्न
सक्छु
वा
सक्दिनँ
भन्ने
बारेमा
हुन्छ
।
यसको
तुलनामा
धेरै
कमले
मात्र
आफूले
यौनसुख
पाउन
सक्छु/सक्दिनँ
भन्नेबारे
चिन्ता
व्यक्त
गर्ने
गरेको
पाइएको
छ
।
गहिरिएर
हर्ेदा
यो
पनि
पुरुषप्रधान
समाजको
पौरुषता
पर््रदर्शन
गर्ने
एक
क्षमताबारेको
चिन्ता
हो
।
यस
प्रकार
लि·बारे
धेरै
जनाको
चासो
र
चिन्ता
रहे
पनि
यसको
संरचनाको
बारेमा
कमै
व्यक्तिलाई
मात्र
पर्याप्त
जानकारी
रहेको
पाइन्छ
।
त्यसैले
लि·को
कार्य
तथा
बनावटको
बारेमा
बुझ्नु
उपयोगी
हुन्छ
।
|
|
Advertisement




|