|
 |
| |
छालाको सौर्न्दर्य
चर्म शरीरको सबैभन्दा ठूलो, जटिल बनावटयुक्त एवम् सौर्न्दर्यको
दृष्टिकोणबाट सबैभन्दा प्रमुख अंग हो । चर्म भन्नाले छाला, नङ,
कपाल एवम् अन्य रौंहरुसमेत बुझ्नुपर्ने हुन्छ । |
| |
|

के हो त यो ग्यास्टि्रक रोग ?
अस्पतालको ओपीडीमा आएकी २७ वषर्ीया एक महिलाले आफ्नो गुनासो
पोख्दै भनिन्- ँमलाई पेट दुख्यो, ग्यास्टि्रक पो भयो कि - त्यस्तै अर्का ४५
वषर्ीय एक पुरुषले पेटमा केही हिँडेको जस्तो अनुभव भयो, ग्यास्टि्रक पो हो
कि भनेर सोधे ।
|
|
 |
| |
सौर्न्दर्य के हो ?
सौर्न्दर्य के हो वा केलाई सौर्न्दर्य भन्ने’ भन्ने
विषयले हाम्रो समाजमा प्रायः सधैँ चर्चा पाउने गर्छ ।
सौर्न्दर्यसम्बन्धी प्राचीन लेख, पुस्तक, ग्रन्थका साथै
आधुनिक सभ्यताले व्याख्या गरेको परिभाषा आदिको गहन
अध्ययन गर्ने हो भने सौर्न्दर्यको परिभाषामा प्रायः
|
|
एकरुपता नै पाइन्छ ।विगतमा विभिन्न सौर्न्दर्यविज्ञका साथै
दार्शनिकहरुले आ-आफ्नै शैलीमा सौर्न्दर्यलाई परिभाषित गरेका
छन् । दार्शनिकहरुका सौर्न्दर्यसम्बन्धी परिभाषाहरु प्रायः
मनोगत हुने गर्छन् ।
|
| |
|
|
किन राम्री देखिन्छिन् उषा पौडेल ?
नायिका उषा पौडेललाई चलचित्रको
पर्दामा जतिसुकै सुन्दर देखिए पनि उनको निखारिएको सौर्न्दर्यका
पछाडि कति धेरै सम्झौता र धर्ैय छन् भन्ने कुरा कमैलाई थाहा छ
। स्वास्थ्य र सौर्न्दर्य फिट अवस्थामा राखे मात्र चलचित्रको
क्षेत्रमा टिकिरहन |
|
|
सकिन्छ भन्ने कुरा उषालाई राम्रैसँग थाहा छ । त्यसैले
चलचित्रको पर्दाभित्र अभिनय र नृत्यका लागि उनी जति मेहनत
गर्छिन्, स्वस्थ शरीर र निखारिएको सौर्न्दर्यका लागि
पर्दाबाहिर त्योभन्दा बढी मेहनत गर्छिन् । |
| |
|
| |
महिलाहरुमा बढी देखिने छालाको
एलर्जी
बालुवाटारकी अनिता मिश्रको एक्कासि घाँटी चिलाउन थाल्यो
र बिस्तारै खस्रो हुँदै आयो । गर्मीलेे भएको होला
भन्ने सोचेर उनले चिसो पानी छ्याप-छ्याप पारिन् तर केही
कम भएन । झन्-झन् चिलाउन थालेपछि महाराजगन्जस्थित
शिक्षण अस्पतालमा
|
|
जँचाउन
पुगिन् ।३५
वषर्ीया मिश्रलाई डाक्टरले घाँटीमा लगाउने गहनाको बारेमा सोधे
। उनले नक्कली गहना लगाउने गरेको बताएपछि डाक्टरले सोही गहनाको
एलर्जी (Allergy) भएको हुन सक्ने अनुमान गरे । |
| |
तयारी खाना र बालबालिकाको
स्वास्थ्य
बालबालिकामा आजभोलि देखिने विभिन्न
स्वास्थ्यसमस्यामध्ये कुपोषण पनि एउटा ठूलो समस्याका
रुपमा रहेको छ । ग्रामीण क्षेत्रमा मात्र होइन, सहरी
क्षेत्रका र शिक्षित बाबुआमाका केटाकेटीहरुमा पनि
कुपोषणको समस्या प्रशस्तै देखिन थालेको छ ।
|
|
यसको एउटा मूल कारणमा पोषक तत्त्व अति
कम भएको पाकेटबन्द खानाको बढ्दो प्रयोग पनि हो ।हालैका दिनहरुमा
पोषक तत्त्व कम भएका यस्ता पाकेटबन्द खानाको प्रयोग निकै बढेको
छ । यस्तो खानाले बालबालिकाको स्वास्थ्य |
|

महिला यौनसुख
म
३० वषर्ीया विवाहित महिला हुँ । मेरा दुइ सन्तान छन् । हाल मेरो
श्रीमान् वैदेशिक रोजगारीको सिलसिलामा कतार जानुभएको छ ।
श्रीमान्को अनुपस्थितिमा मैले यौनसन्तुष्टि प्राप्त गर्न
सकिराखेको छैन । यौनचाहना तीव्र हुँदा कतै अर्को व्यक्तिसँग
यौनसर्म्पर्क राखौं कि जस्तो लाग्छ । तर म अहिलेको श्रीमान्लाई
छोड्न पनि सक्दिनँ ।सन्तान हर्ुकाउने
|
|
|
|
|
|
|