|



 |
| |
स्वाइन
फ्लुको महामारी
बर्ड
फ्लु गराउने भाइरसले खासगरी प्ूर्वी तथा दक्षिण एसियाका देशहरुलाई
सताइरहेको बेला अहिले झन्डै यस्तै प्रकारको अर्को भाइरस (AH,H /
स्वाइन फ्लु) ले अमेरिकी महादेशलाई गम्भीर असर पारिरहेको छ । |
 |
|
 |
| |
खानाका
कारणले हुने रोगबाट बच्ने उपाय
सफा,
ताजा र पोषिलो खाना जीवन सुरक्षित राख्ने एक प्रमुख माध्यम हो भने
सोही खाना दूषित भएमा त्यसको उपभोगबाट स्वास्थ्यमा प्रतिकुल असर
पार्नुको साथै मृत्युको कारणसमेत बन्न सक्छ । |
|
|
|
|
|
Sadhana 183 |
| |
एचआईभी पीडा खप्दै महिला र केटाकेटी
हामी
लोग्नेलाई भगवान्को रुपमा मान्छौं, यसरी भगवान्झैं मानेको लोग्नेले
रोग ल्याएर सार्ला भन्ने के थाहा - लोग्नेको विश्वास गर्दा अहिले
एड्स भएर परिवारकै यस्तो कन्तबिजोग भयो ।’ |
|
लोग्नेले
विदेशबाट धन कमाएर ल्याउला र सुखका दिन काटौंला भनेर
आशा गर्दागर्दै एचआईभी संक्रमणका कारण लोग्ने
गुमाउनुपरेका र आफू पनि रोगग्रस्त भएर बिचल्लीमा परेका
सुदूर-पश्चिम |
|
|
|
|
नर्सर्ने रोगहरु- धेरै नेपालीको समस्या दम-खोक
म-खोकी मुटु र फोक्सोसँग सम्बन्धित नर्सर्ने रोगमध्येको एक हो ।
धेरैजसो अवस्थामा दम भन्नाले श्वास लिन र फाल्न अप्ठेरो हुने
अवस्थालाई बुझिन्छ भने खोकी भन्नाले फोक्सो, श्वासनली र घाँटीमा
उत्पन्न विकारलाई बाहिर |
 |
|
निकाल्ने प्रयत्नस्वरुप छातीको बल र घाँटीको आवाज मिश्रति
एक क्रियालाई बझ्न्ुपर्छ । खोकीकै फलस्वरुप फोक्सो, श्वासनली र
घाँटीमा रहेका विकारहरु कफका रुपमा शरीरबाट बाहिर |
| |
|
| |
गर्मीयामको शृगार
गर्मी
मौसममा स्वभावैले वातावरणमा ताप बढ्ने गर्छ । यो समयमा सामान्य
परिश्रम गर्दा पनि शरीरबाट पसिना निस्कन्छ । गर्मी मौसममा पसिना
निस्कनु स्वाभाविक प्रक्रिया हो । यसले
|
|
शरीरलाई सफा, सहज र ठन्डा राख्न ठूलो मद्दत गर्छ । तर
जब पसिनामा ब्याक्टेरियाहरु बन्न थाल्छन् अनि दर्ुगन्ध
फैलिन्छ । |
| |
|
|

यौनशिक्षा अण्डकोषको आकार परिवर्तन
म १८
वर्षो अविवाहित युवक हुँ । मेरो दाहिने अण्डकोष बेला-बेलामा
सुन्निने गर्छ । प्रायः जाडोमा सुक्ने र गर्मीमा बिस्तारै सुन्निने
गर्छ । यस्तो भएको एक वर्षभयो । अण्डकोष सुक्दै जाँदा बिरामी
भएजस्तो हुने र फुक्दै जाँदा स्वस्थ भएको अनुभव हुने गर्छ । यसरी
अण्डकोष सुन्निदा दुख्दैन । हातले थिच्दा बिस्तारै सुक्दै जाने र
थिच्न छाडेपछि फेरि बढ्दै जाने गर्छ । यस प्रकारको समस्याको
समाधानको उपाय बताइदिनुभए मलगायत मेरा साथीहरु पनि आभारी हुने
थियौं

मानसिक रोगी र तिनका परिवार
कुनै
पनि रोग मानसिक होस् या शारीरिक, त्यसको पीडा रोगीले मात्र नभई
उसको परिवार र नजिकका अरु व्यक्तिहरुले पनि भोगिरहेका हुन्छन् ।
रोग लाग्नुको असर रोगी र उसका परिवारलाई आर्थिक, सामाजिक र
मानसिकरुपमा त पर्छ नै, साथै कहिलेकाहीँ यसले सूक्ष्मरुपमा पनि
प्रभाव पार्न सक्छ । यसको पीडाको अनुभव खालि सरोकारवाला पक्षले
मात्र गरिरहेका हुन सक्छन् ।
|
|