बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग

पाँच महिनाको एक शिशुलाई दुइ दिनदेखि रुघाखोकीले च्याप्नुका साथै ज्वरो पनि आएको थियो छिटो-छिटो सास फर्ेने समस्याले पनि सताएकाले उसलाई  

 

 महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

एउटा कार्यालयमा अधिकृतको रुपमा कार्यरत ३० वषर्ीया रुबी एक आधुनिक युवती हुन् उनी आफ्नो स्वास्थ्य सरसफाइमा निकै ध्यान दिन्छिन्  


पौष्टिक तत्त्वलाई ध्यानमा राखी / खानामा हेरफेर

बिरामीको अवस्था हेरी खाद्यपदार्थलाई नरम खाना, पूरै तरल खाना झोल खानाको रुपमा परिवर्तन गरेर स्वास्थ्यस्थितिअनुरुप समायोजन गर्न जति जरुरी हुन्छ


बर्डपलु महामारी पनि बन्न सक्छ

नेपालमा देखा परेको बर्डपलु नियन्त्रणमा आएको दाबी गरिएको एक महिना बित्न नपाउँदै झापाको शरणामती गाविस- को रुहिमारी क्षेत्रमा सो रोग पुनः देखिएको फागुन १० गते सरकारले घोषणा गरेको शरणामती- का सजिबुल रहमानले भारतबाट ल्याएका कुखुरामा बर्डफ्लु भेटिएको हो

 उनले पालेका १५० मध्ये १४९ वटा कुखुराहरु मरेका थिए यसअघि झापाकै मेची नगरपालिकाका रमेश कार्कीको घरमा गत पुस २६ गते कुखुरा मरेपछि ल्याब परीक्षण गर्दा बर्डप\mलु भाइरस भेटिएको थियो  

 

स्वास्थ्यवर्द्धक काउली

एसिया महादेशबाट उत्पत्ति भएको काउली आज प्रायः संसारका सबै देशमा उत्पादन गरिन्छ काउली स्वास्थ्यको दृष्टिकोणले निकै महत्त्वपूर्ण रहे तापनि यसतर्फधेरैको ध्यानाकृष्ट नभएको देखिन्छ
काउली क्रुसिफेरस (Cruciferous) तरकारी समूहअर्न्तर्गत पर्छ

 यसमा धेरै प्रकारका पोषणतत्त्वहरु हुन्छन् यसले विभिन्न रोगसँग लड्ने क्षमता राख्छ काउलीमा दुइवटा मुख्य भागहरु हुन्छन्- इन्डोल - कार्बिनोल (I3C) सल्फोरफेन (Sulforaphane) नामक फोटोन्युटि्रएन्ट (Photonutrient)

 

रोग बढाउँदै अस्वस्थकर मासुले

नेपालीहरुको भान्छामा मीठो परिकारको रुपमा परिचित मासुबाट पौष्टिक तत्त्वसँगै शरीरमा रोगका कीटाणु पनि प्रवेश गरिरहेका छन् अव्यवस्थित मासु काट्ने प्रक्रिया पकाएर खाने प्रक्रिया पनि उपयुक्त  नहुँदा मासुले पोषणका साथै रोग पनि वृद्धि गरिरहेको विज्ञहरुको भनाइ  पशुवधशाला मासु जाँच

  ऐन २०५५ कार्यान्वयनमा आउन नसक्नु, मासु बजार अव्यवस्थित हुनु उपभोक्ताहरु स्वास्थ्यप्रति सजग नहुनाले मासुले जटिल समस्या निम्त्याइरहेको उनीहरुको भनाइ

 

बजारमा विषाक्त मदिरा

मदिरापान गर्नेहरुका लागि दुःख सुख दुबै समयका साथी मानिंदै आएको मदिराले ज्यान पनि लिन थालेपछि मदिरापान गर्नेहरुमा चिन्ताको लहर उर्लिएको

Index

बर्डपलु महामारी पनि बन्न सक्छ

महिनावारीका बेला हुने टक्सिक शक सिन्ड्रोम

अपाहरुको कहालीलाग्दो / स्वास्थ्य समस्या

बजारमा विषाक्त मदिरा

रोग बढाउँदै अस्वस्थकर मासुले
बच्चाहरुमा हुने श्वास-प्रश्वास रोग
लापरबाहीले पिनास हुन सक्छ
पाठेघरमा मासु पलाउने समस्या
पाठेघर खस्ने समस्या
राशिफल
तपाईंको घरमा हाम्रा डाक्टर
हेल्थ न्युज
हेल्थ टिप्स
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar] [Contact Us]


  ? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.