रुवाइः कति फाइदा कति बेफाइदा

सानो बच्चा बोल्न सक्दैन, त्यसैले रुन्छ। त्यस्ता बच्चाका लागि रुनु भनेको मनको कुरा भन्ने विचार आदान-प्रदान गर्ने भाषाजस्तै हो। त्यस्तै ठूलो मान्छेको रुवाइ भनेको समाजमा आपसी सम्बन्धको धागो हो।

क्षयरोग नियन्त्रणमा चुनौती डेढ घण्टामा एकको मृत्यु

तपाईं आफूलाई कत्तिको स्वस्थ महसुस गर्नुहुन्छ ? यदि स्वस्थ हुनुहुन्छ भने पनि सजग सतर्क बन्नुहोस्। किनभने तपाईंले जस्तै स्वस्थ महसुस गर्नेहरुमध्ये झन्डै ४० हजार नेपालीलाई अचानक क्षयरोगले सताउने गरेको छ।

 


वर्ष १६ अंक  पूर्णाङ्क  १७० २०६५ वैशाख

चिकित्सा क्षेत्रमा आक्रमणः बढ्दै धम्की चन्दाआतंक

?तैंले डाक्टर दीक्षितलाई बचाइस्। खूब फूर्ति दिँदोरहेछस्। अहिले तँ ओम हस्पिटलबाट निस्केर अन्नपूर्ण नर्सिङ होम जाँदै छस्। तेरा छोराछोरी कहाँ पढ्छन्, त्यो सबै था?छ। हामीलाई सहयोग नगरे केटाकेटीको ज्यान खतरामा छ।

एचआईभी संक्रमितको मानसिक स्वास्थ्य

एचआईभी संक्रमण अरु दक्षिण एसियाली मुलुकको जस्तै नेपालको लागि पनि एक ठूलो चुनौती भएको छ। नेपालमा एचआईभी संक्रमित व्यक्तिहरु थपिंदै जाने क्रम बढिरहेको तथ्यांकहरुबाट देखिएको छ।

यौनमा भोजनको प्रभाव

संसारभरि नै अनेक किसिमका खाना, भोजन वा त्यसका परिकारलाई यौनसँग जोड्ने गरिन्छ। कतिपय खानाले यौनक्षमता बढाउने विश्वास गरिन्छ भने कतिपय भोजनले क्षमतालाई कम गर्छ पनि भनिन्छ। वास्तविकता के हो ? यो एक महत्त्वपूर्ण प्रश्न हो।

पिनासले पनि टाउको दुख्छ

धेरै मानिसले टाउको दुखेको पीडा अनुभव गर्नेबित्तिकै दुखाइ कम गर्ने औषधि सेवन गर्ने गरेको पाइन्छ। टाउको विभिन्न कारणले दुख्ने गर्छ। जुन कारणले दुखे पनि आफूखुशी दुखाइ कम गर्ने औषधि खानाले तत्काल समस्या केही हल भए पनि पछि

 

कब्जियतले हुने एनल फिसर

मलद्वारमा हुने विभिन्न किसिमका स्वास्थ्य समस्यालाई धेरैजसो मानिसले लाजका कारण लुकाउने गर्छन्। मलद्वारमा हुने समस्या भन्नेबित्तिक प्रायजसो मानिस पाइल्सलाई नै सम्झने गर्छन्।

गर्भधारणको सुरक्षित समय

रोजगारीको सिलसिलामा युवायुवती सहर पस्ने एवम् विदेशिने चलनले गर्दा हाल नेपालका थुप्रै दम्पतीहरु विवाह भएको लामो समयसम्म पनि सन्तान नहुने समस्याबाट पीडित छन्। गाउँघरमै रहेकी श्रीमतीको आफ्नो श्रीमान् घर फर्किएको बेला यौनसम्पर्क भए पनि मासिक चक्रको उर्वर अवधिमा यौनसम्पर्क नभएका कारणले गर्भ रहन सकेको हुँदैन।

 

Index

गैरकानुनी गर्भपतन गराउँदै मेरी स्टोप्स

पोलिएको उपचारमा कठिनाइ

निःशुल्क औषधि दुरुपयोगको खतरा
रोल्पामा असुरक्षित गर्भपतन कायमै

सूक्ष्म पोषक तत्त्व पूर्ति गर्ने विशेष प्रविधि

पिनासले पनि टाउको दुख्छ
अन्योलमा परेको सामुदायिक औषधि कार्यक्रम
छिटो सन्तान जन्माउनुको पीडा
कब्जियतले हुने एनल फिसर
तपाँइको ..... हामो डाक्टर
मासिक राशिफल
हेल्थथ न्युज
हेल्थ टिप्स
 [Kamana] [Sadhana] [Nepal Samacharpatra] [Mahanagar]]] [Contact Us]


?  Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Prakashan Samuha
No content available in newsofnepal may be reused in anyway without written permission.