नेपाली कांग्रेसको पार्टी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा भीमबहादुर तामाङका साथ नरहरि आचार्य।
तस्वीरः दिनेश गोले/नेस
प्रधानमन्त्रीको निर्वाचनका बारेमा निर्णय लिन बुधबार एमाले पार्टी कार्यालय बल्खुमा बसेको केन्द्रीय कमिटीको बैठकमा पार्टीका प्रभावशाली नेताहरु केपी ओली प्रधानमन्त्री माधवकुमार नेपाल र अध्यक्ष झलनाथ खनाल ।
तस्वीरः प्रदीप श्रेष्ठ/नेस
अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा सहगागी हुने क्रममा प्रधानमन्त्री माधवकुमार नेपाल ।
तस्वीरः नेपाल समाचारपत्र
नेपाल भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्रीका विशेषदूत श्याम शरणसँग आफ्नै निवासमा भेटघाट गर्नुहुँदै एनेकपा माओवादी का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ का साथ अन्य माओवादी नेताहरु ।
तस्वीरः नेपाल समाचारपत्र
गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार राष्ट्रपतिभवन शीतलनिवासमा भएको जलपान कार्यक्रममा सहभागी राष्ट्रपतिसहित प्रमुख दलका शीर्ष नेताहरू एकै ठाउँ उभिएर पत्रकारहरूमाझ एकता र सहकार्यको सन्देश दिँदै ।
तस्वीरः आनन्दराम डंगोल
गणतन्त्र दिवसको अवसरमा शनिबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी हुनुहँदै राष्ट्रपति डा. रामवरण यादव, प्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख सुवास नेम्वाङ र पहिलो पंक्तिमा उपप्रधानमन्त्री विजयकुमार गच्छदार ।
तस्वीरः प्रदीप श्रेष्ठ/नेस
बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री नेपाल ।
तस्वीरः नेपाल समाचारपत्र
बिहीबार धुलिखेलबाट काठमाडौं र्फकने क्रममा श्रीमती सीता तथा अन्यका साथ एनेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’।
तस्वीरः रामकृष्ण चापागाईं
अन्तरक्रिया कार्यक्रममा माओवादीका अध्यक्ष प्रचण्ड ।
तस्वीरः प्रदीप श्रेष्ठ/नेस
गृहमन्त्रीद्वारा सशस्त्रको प्रशंसा।
आमसभालाई सम्बोधन गर्दै एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ ।
तस्वीरः उजोल डंगोल/नेस
माओवादीको आमहडताल फिर्तापछिको घटनाक्रमलाई लिएर प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकमा सहभागी हुँदै विभिन्न दलका नेताहरू ।
तस्वीरः पीचन्द्र न्यौपाने
पारो विमानस्थलमा भुटानी समकक्षीसँग प्रधानमन्त्री माधवकुमार नेपाल ।
तस्वीरः नेस
उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा सहभागी प्रमुख तीन दलका शीर्ष नेताहरू ।
तस्वीरः नेस
नयाँ संविधानमा क्रिश्चियन सुझाव केन्द्रीय समितिद्वारा मंगलबार राजधानीको खुलामञ्चमा आयोजित कार्यक्रममा मैनबत्ती बालेर उद्घाटन गर्नुहुँदै एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड’ ।
तस्वीरः पीचन्द्र न्यौपाने