नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ। कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित कर्जा प्राप्तङ्कका आधारमा यो
प्रभु बैंकले थप शाखा सञ्जाल विस्तार गरेको छ। यसक्रममा पोखरामा एकैसाथ ३ वटा शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। पोखरा महानगरपालिकाको हरिचोक शाखा कार्यालयको बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ति
काठमाडौं, (नेस)। चालू आर्थिक वर्ष २०७६/७७ को पाँच महिनामा मुद्रास्फीति दबाबमा देखिएको छ। नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक एवम् प्रवक्ता डा. गुणाकर भट्टले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा
एनआईसी एसिया बैंकको विभिन्न डिजिटल भु्क्तानी सेवाको प्रयोग गरी सूर्या लाइफ इन्स्योरेन्सको बीमा शुल्क, पोलिसी लोनको ब्याज, किस्तालगायत विभिन्न शुल्क बुझाउन सकिने गरी दुई कम्पनीबीच समझदारी भएको छ। उक्त समझदारीपत्रमा
नेपाल समाचारपत्र, काठमाडौं। नेपाल राष्ट्र बैंकको नीति संशोधन गर्न सरोकारवालाहरूले सुझाव दिएका छन्। राष्ट्र बैंकको आयोजनामा बुधबार राजधानीमा आयोजित अन्तत्र्रिmया कार्यक्रममा बैंकर्स, उद्यमी तथा सरोकारवालाहरूले अहिलेको नीतिले आर्थिक वृद्धिदर उकास्न
मधसुदन रायमाझी रामेछाप र काभ्रेको सीमानामा निर्माण हुने सुनकोसी–३जलाशाययुक्त जनलविद्युत आयोजना अगाडि बढाउने सरकारको तयारीप्रति स्थायीय उत्साहित भएका छन्। सरकारले प्राथमितामा परेको सुनकोसी तेस्रो ६८३ मेगावाट जलविद्युत आयोजना अगाडि बढाउने
नेपाल समाचारपत्र, काठमाडौं। निरन्तर उकालो लाग्दै आएको शेयर बजारमा मंगलबार भने दोहोरो अंकको गिरावट आएको छ। यस दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १२ दशमलव शून्य ९ अंकले घटेर १३३७
नेपाल समाचारपत्र, हेटौंडा। खोलाको किनारमा अवैधरूपमा सञ्चालनमा रहेका १० वटा बालुवा प्लान्ट र ४ वटा क्रसर उद्योगको भौतिक संरचना भत्काएर नष्ट गरिएको छ।अवैधरुपमा सञ्चालन भइरहेका बालुवा प्लान्ट भत्काउनुका साथै बालुवा
काठमाडौं, (नेस)। नेपालका लागि स्वीट्जरल्यान्डका राजदूत एलिजाबेथ भोन क्यापेलर ओस्वाल्ड र नेपाल उद्योग परिसंघका पदाधिकारीबीच परिसंघको सचिवालयमा भेटवार्ता भएको छ। त्यसक्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल स्वीट्जरल्यान्डबीचको द्विपक्षीय सम्बन्धलाई थप
नेपाल समाचारपत्र, काठमाडौं। नेपालका व्यवस्थापकहरूको छाता संस्था नेपाल व्यवस्थापन संघले ३९औं राष्ट्रिय व्यवस्थापन सम्मेलन गर्ने भएको छ। संघले शुक्रबार सम्मेलन गर्न लागेको मंगलवार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो। सम्मेलनसँगै वार्षिक
नेपाल समाचारपत्र, काठमाडौं। बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन (बाफिया) सहित चार विधेयक संसदमा पेस भएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधि सभाको मंगलबारको बैठकमा यी विधेयकहरू छलफलको लागि संसदमा पेश
सिद्धार्थ बैंकले नेपालगन्जमा एकै दिन दुई वटा शाखा थपेको छ। मंगलबार न्युरोड र बीपीचोकमा सञ्चालनमा ल्याएको शाखासहित सिद्धार्थको नेपालगन्जमा तीन वटा शाखा भएको छ भने जिल्लाभरीमा पाँच वटा पुगेको छ।
नेपाल राष्ट्र बैंकले दुई जना निर्देशकलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको छ। राष्ट्र बैंकले बरियताक्रम अनुसार निर्देशकहरू विश्रुत थापा र रामबहादुर मानन्धरलाई कामु कार्यकारी निर्देशकमा बढुवा गरेको हो। यसअघि सुपरीवेक्षण
स्वावलम्बन लघुवित्त वित्तीय संस्थले आफ्ना ग्राहक सदस्यका छात्रछात्रालाई उच्च शिक्षा अध्ययनमा सहयोग पुग्ने हेतुले एक शाखा एक छात्रबृत्तिको व्यवस्था गरेको छ। वित्तीय संस्थाले प्रत्येक शाखा कार्यालयबाट माध्यामिक शिक्षा परीक्षा (एसईई)
कामना सेवा विकास बैंकले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं. ५ अन्तर्गत बुटवल उपनगरपालिका– ११ स्थित होराइजनचोकमा ११८औ शाखा कार्यालय स्थापना गरेको छ। होराइजनचोक शाखाको उद्घाटन प्रदेश नं ५
अजोड इन्स्योरेन्स पोखरा शाखाको आयोजनामा लेक साइडमा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम आयोजना गरेको छ। तालिमको अवसरमा अजोड इन्स्योरेन्सका सहायक महाप्रबन्धक अनिलकुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले ८ अर्ब रुपियाँबराबरको शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने साधारण शेयर धितोपत्र प्रत्याभुतिको लागि नागरिक लगानी कोषलाई प्रत्याभुतिकर्तामा नियुक्त गरेको छ। सो प्रत्याभुतिसम्बन्धी सम्झौता–पत्रमा नागरिक लगानी कोषको तर्फबाट
सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत केदारेश्वर धामलाई भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनका निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की र पाँच हजार थान टिकट
नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले गोरखाको धार्चे गाउँपालिकास्थित माछीखोलामा सिभिल बैंकको धार्चे शाखा उद्घाटन गर्नुभएको छ।उक्त अवसरमा गभर्नर नेपालले मुलुकका सबै ठाउँमा बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि
नेपाल समाचारपत्र, काठमाडौं। नेपालमा दोस्रो धेरै पर्यटक भित्रिने चीन कोरोना भाइरसका कारण प्रभावित भएपछि अन्य मुलुकका पर्यटक भित्र्याउन निजी क्षेत्रले पहल गर्ने भएको छ। होटल संघ नेपालले चीनको विकल्पमा अन्य