काठमाडौं, (नेस) नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपियाँबराबरको ऋणपत्र निष्काशनका लागि आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक र ऋणपत्र निष्काशनको डिबेञ्चर ट्रष्टीमा नियुक्त गरेको छ। बैंकले १० दशमलव
काठमाडौं, (नेस) नेपाल बंगलादेश बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत, ललितपुरको इमाडोलस्थित महेन्द« आदर्श माध्यमिक विद्यालयलाई ५० हजार रुपियाँ आर्थिक सहयोग हस्तान्तरण गरेको थियो। विद्यालयलाई आवश्यक परेको डिजिटल स्क्रोलिङ सूचना बोर्ड जुटाउनका
काठमाडौं, (नेस) नेपाल इन्भेस्टमेन्ट बैंकले भक्तपुरको चाँगुनारायण नगरपालिका–३ मा आफ्नो एक्सटेन्सन काउन्टर विस्तार गरेको छ, नयाँ खुलेको दुवाकोटास्थित विस्तारित (एक्सटेन्सन) काउन्टर दक्षिणमा भक्तपुर नगरपालिका र पश्चिममा मध्यपुर ठिमी नगरपालिकाले घेरिएको
काठमाडौं, (नेस) नेपाल टेलिकमले एनटी सूचनाको संसार सेवामार्फत कोरोना भाइरस (कोभिड–१९) बारे जानकारीमूलक उपयोगी सामग्री आफ्नो मोबाइलमार्फत ३२१०० नम्बर डायल गरी निःशुल्क सुन्न सकिने व्यवस्था गरेको छ। उक्त नम्बरमा कल
काठमाडौं, (नेस) प्रभु बैंक र नेपाल आर्थिक पत्रकार समाज (सेजन) को संयुक्त आयोजनामा जुम्लाको खलंगामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएकोे छ।े सो जिल्लाका महिलालाई वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देयश्का साथ
काठमाडौं, (नेस) साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सुधार देखिएको छ। बिहीबार नेप्सेमा १३ दशमलव ५० अंकले वृद्धि भई १२६९ दशमलव ३० बिन्दुमा पुगेको छ। कूल
डीबी बुढाथोकी, काठमाडौं कोरना भाइरसको त्रासका कारण व्यवसाय ठप्प रहेको उद्योगीहरूले बताएका छन्। होटल, रेस्टुरेन्ट, पर्यटनलगायतका क्षेत्र ठप्प भएका छन् भने सिमेन्ट, छड लगायतका उत्पादनका क्षेत्रमा पनि कोरोनाको त्रासले प्रभाव
परिवर्तन देवकोटा, काठमाडौं कोरोना भाइरस (कोभिड–१९) बाट बैंकिङ क्षेत्रमा असर परेको अवस्थामा त्यसलाई सम्बोधन गर्ने नेपाल राष्ट्र बैंकले जनाएको छ। नेपाल राष्ट्र बैंकका कार्यबाहक गभर्नर चिन्तामणि शिवाकोटीले बैंकिङ क्षेत्रमा पर्ने
काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचकमा आज सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेप्सेका अनुसार नेप्सेमा १३।५०
काठमाडौं, (नेस) मेगा बैंक नेपालका ग्राहकलाई सुलभ हेल्थ होमले विशेष छुटका साथ घरमै नर्सिङ सेवा दिने भएकोछ। मेगा बैंक नेपालसँग भएको सम्झौताअनुसार, सुलभ हेल्थ होमले विशेष छुट र सुविधासहित घर–घरमै
काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले झापाको बिर्तामोडस्थित भद्रपुर रोड निवासी महेश अग्रवाललाई औषधि उपचार बीमाअन्तर्गत १५ लाख रुपियाँ प्रदान गरेको छ। बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त
काठमाडौं, (नेस) । निर्माण कार्यको लागि प्रयोगमा रहेका यन्त्र उपकरणमाथि अज्ञात समूहबाट भइरहेको श्रृखंलाबद्ध आगजनीका घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ। महासंघका महासचिव रोशन दाहालले
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्षको ७ महिनामा शोधनान्तर स्थिति बचतमा रहेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको सात महिनाको तथ्यांकअनुसार २१ अर्ब ६१ करोडले शोधानान्तर स्थिति बचतमा रहेको
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्षको सात महिनाको अवधिमा विप्रेषण आप्रवाह शून्य दशमलव ५ प्रतिशतले घटेर ५१३ अर्ब २१ करोड रुपियाँ कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण
काठमाडौं, (नेस) । कोरोना संक्रमणबाट उत्पन्न हुन सक्ने जटिल परिस्थितिमा सर्वसाधारणको स्वास्थ्य सुरक्षा र उपचार कार्यमा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
काठमाडौं, (नेस) । चालू आर्थिक वर्षको सात महिनासम्म मूल्यवृद्धि नियन्त्रणभन्दा बाहिर गएको छ। नेपाल राष्ट्र बैंकका अनुसार २०७६ माघमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६ दशमलव ८७ प्रतिशत रहेको छ। अघिल्लो
काठमाडौं, (नेस) । एनसेल प्राइभेट लिमिटेडले विभिन्न सेवाहरूको बन्डलिङसहित नयाँ स्टार्ट प्याक ‘सही यो ’ पावर सिम’ ल्याएको छ। यो सिममार्फत ग्राहकले सुलभ दरमा सेवा लिन सक्नेछन्। पीआरबीटी, स्पोर्टिज, स्पोर्ट
काठमाडौं, (नेस) इन्धनलगायत अत्यावश्यक वस्तुको उत्पादन तथा आपूर्ति साबिककै अवस्थामा रहेकाले त्रसित नहुन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आग्रह गर्नु भएको छ। नेपाल जनप्रशासक महासंघ र साल्ट ट्रेडिङ करपोरेशनले
मधुसूदन राममाझी राष्ट्रिय गौरवको सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम तीव्र गतिमा अगाडि बढेको छ। सरकारको उच्च प्राथमिकतामा परेको आयोजना आगामी पाँच वर्षभित्र पूरा गर्ने उद्देश्यसहित काम अगाडि बढेको हो। तराई
नेपाल समाचारपत्र, काठमाडौं । चालू आर्थिक वर्ष २०७६/७७ को सात महिनामा कुल वस्तु व्यापार घाटा ५ दशमलव ३ प्रतिशतले संकुचन भएको छ। बुधवार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान