News of Nepal
17 May 2012
 
जेठ
बिहीवार
Radio  0000-00-00




 
 
 
भर्खरै
बन्द हड्तालले उद्योगको अवस्था दयनीय

कृष्ण उदास खनाल । वीरगन्ज, जेठ ४ । बिभिन्न राजनीतिक दल सहित जातीय संगठनहरुले पनि पछिल्ला दिनमा लगातार बन्द आह्वान गरेपछि वीरगन्ज करिडोर क्षेत्रमा रहेका उद्योगहरुको.. बाँकी »

 
क्षेत्रि समाजको बन्दले डोटीको जनजीवन कष्टकर

बिमल बिष्ट । डोटी, जेठ ४ । अखन्ड सुदूरपश्चिमको मागगर्दै २० दिनदेखी आन्दोलन गरिरहेका नागरिक समाज तथा स्थानीयवासिहरुले गरेको सुदूरपश्चिमबन्द खुलेको एक घन्टा वित्न.. बाँकी »

 
धादिङ दुर्घटनामा ६ जनाको मृत्यु, २ घाइते

सीताराम अधिकारी । धादिङ, जेठ ४ । पृथ्वीराजमार्ग स्थित धादिङको चरौादीमा भएको सडक दुर्घटनामा ५ जना र बैरेनीमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बाँकी »

 
 
मुख्य समाचार
» संविधान सा“च्चै बन्ने भो विवादित मूल मुद्दामा दलहरूबीच सहमतिकाठमाडौं
» ‘अपहरणकारी’लाई थुनाबाटै भोट हाल्ने व्यवस्थाको आदेश
» रुबीको हत्या कि आत्महत्या ?
» हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग कम्पनी र सरकारबीच सम्झौता
» संविधान निर्माणका विवादित विषयमा दलहरुमा सहमति
» अग्नि एयरको विमान जोमसोममा दुर्घटना पन्ध्रजनाको मृत्यु, छ को जिवितै उद्दार
» चोरीको सजाय मृत्युदण्ड
» विवादित विषय संसद्लाई राखी संविधानसभा भंग गर्न प्रस्ताव मधेसी मोर्चाद्वारा अस्वीकार
 
 
 
 
 
  • नेताको चलाखी

    नेपाली नेताको वाक्चातुर्यताको अगाडि कसैको केही सीप लाग्दैन भन्ने कुरा धरहरालाई राम्ररी थाह छ । बाँकी »
 
 
मेरो उपत्यका
» पाउरोटी न्वारनदेखि वर्तमानसम्म
» घनश्याम राजकर्णिकारको पृथक पाटो
» बन्द र हडतालको असर सर्वत्र मझौला..
सूक्ष्म सरोकार
» तटीय क्षेत्रका बासिन्दा बाढीकै त्रासमा १२..
» माल पाएर पनि चाल नपाएको भिस्वा डाँडा
» निजी विद्यालयका पुस्तकमा मनपरी सञ्चालकको..
विचार
» चमत्कारको राजनीतिमा विश्वास छाप्रामुनिको..
» सद्भाव सम्प्रेषणका लागि सक्षम नेतृत्वको..
» अराजक बन्द र सरकारी उदासीनता
अर्थ
» सहकारीका सिद्धान्त नबुझी संस्था खोल्दा..
» सामसुङको नयाँ मोडल
» नेपाल लाइफबाट साहित्यकारलाई सहयोग
नेपाल
» सुदूरपश्चिम बन्दका कारण जनजीवन कष्टकर
» विद्यालय बन्द गर्ने अधिकार जिल्लालाई
» ‘संविधान सम्झौताको दस्तावेजमा आउँछ‘
सम्पादकीय
» दुखद दुर्घटनाले निम्त्याएको प्रश्न
» विप्रषणले धानेको अर्थतन्त्र
» लचकताको नमुना
खेल
» लन्डन ओलम्पिकमा तीन खेलाडी छानिए
» सोतोकान व्यवस्थापन समिति गठन
» हरभजन कारबाहीमा
विश्व
» सिरियाली भिडन्तमा ३२ जना मारिए
» शरण नै नर्क बराबर भयो अस्फाक युसुफजाई
» अलकायदामाथि यमनी फौजी कारबाही
अन्तर्वार्ता
» ए लेभलको वर्तमान अवस्था कस्तो छ ?
» धेरै ग्राहकको रोजाइमा गणपति ज्वेलस्र
» अर्थतन्त्रका परिसूचकहरु सकारात्मक भएका छनः..
 
 
Cartoon
तपैं नै भन्नुस् मन्त्री हुँदा जोडेको अकूत सम्पत्ति कसरी गैरकानुनी हुन्छ ? मधेसको भलो नचाहने कर्मचारीको पछि नलाग्नुस् ।
 
 
आजको मनोरन्जन
 
सट दिन बोलाउँदाअनौठो निम्तो
हलिउड नायिका क्यामरुन डिआजले एक फिल्मका निर्देशकलाई आफ्नो छाती समाएर अध्ययन गर्न अनुरोध गरेको खुलासा भएको छ। निर्माणाधीन रोमान्टिक कमेडी फिल्म ≈वाट टु एक्सपेक्ट ≈वेन यु आर एक्सपेक्टिङको सुटिङ भइरहँदा निर्देशक किर्क जोन्सले सट दिन बोलाएपछि नायिकाले छाती समाउन प्रस्ताव गरेको खुलासा गरेका हुन्।
प्रशान्त र एक्स ब्यान्डसँगै झुमे चनौलीबासी
असारै महिनामा पानी प¥यो रुझाउने एक्लो यो मेरो मन कसरी बुझाउने। असार महिना लागेकै छैन, तर जेठको प्रचण्ड तापमा गायक तथा नायक प्रशान्त तामाङले जसै यो गीतबाट आफ्नो प्रस्तुति शुरू गरे, कार्यक्रममा उपस्थित सबै दर्शक उनको गीत र स्वरमा झुम्न थाले।
जोमसोम दुर्घटनामा भारतीय बालकलाकारको निधन
बलिउड फिल्म पा मा अमिताभ बच्चनको स्कुलको साथी बनेर अभिनय गर्ने भारतीय बालकलाकार तरुणी सचदेवको नेपालको जोमसोममा सोमबार भएको हवाई दुर्घटनामा परी निधन भएको छ। दुर्घटनामा १४ वर्षीया तरुणी र उनकी आमा गीतासहित पन्ध्र यात्रुको मृत्यु भएको थियो।
मेलामा एल्बम सार्वजनिक
गोरखा, (नेस)। गोरखाको हरमटारीमा भइरहेको प्रथम रमाइलो मेला २०६९ मा गायक एडी शेर्पाले आफ्नो लोकपप गीतको एल्बम एडी भोलुम वानको विमोचन गराएका छन्।
 
 
 
More Videos »
 
 
 
dd
 

 

Nepaljapan

 
 
 

 

 
 
 

 

Parichaya