18 C
Kathmandu, Nepal
Saturday, May 27, 2017
स्थानीय निर्वाचन २०७४
पहिलो चरण | वैशाख ३१ जिल्ला ३४
मतदाता संख्या ४९,५६,९२५ महानगर
कुल मतदाता १,४०,५४,४८२ नगरपालिका ८२
कुल मतदान केन्द्र ६,६४२ गाँउ नगरपालिका २८३
कुल वडा संख्या २५९९ उपमहानगर
कुल उम्मेदवार ४९,३३७ गाउँपालिका १८६
 

प्रदेश नं. ३

प्रदेश नं. ४

प्रदेश नं. ६

काँग्रेसले प्रदेश नं १ मा उम्मेदवार टुङ्ग्यायो

काठमाडौँ, १२ जेठ । नेपाली काँग्रेसले जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनका लागि प्रदेश नं १ को पहाडी जिल्लाका उम्मेदवार टुङ्ग्याएको...

स्थानीय तहमा खटिने कर्मचारीको समायोजनमा ध्यान दिन आग्रह

काठमाडौँ, १२ जेठ । स्थानीय तहमा आवश्यक कर्मचारीको खटनपटन गर्न र ती तहमा खटिने कर्मचारीको समायोजनसम्बन्धी मापदण्ड बनाउन माग सरकारसित माग गरिएको छ । सरकारी...

पर्सामा चुनावी चहलपहल बढ्दै

वीरगन्ज, १२ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनप्रति पर्सा जिल्लाका जनता उत्साहित छन् । वीरगन्ज महानगरपालिका घोषणा भएपछि राजनीतिक दल आ–आफ्ना उम्मेदवारलाई स्थानीय तहको...

तालमेल नबुझाउँदा बिग्रियो साढे १९ हजार मत

हेटांैडा, (नेस) । हेटौडा उपमहानगरपालिकाको मेयर र उपमेयर गरी दुई पदमा १९ हजार ५ सय ७७ मत बदर भएको छ । माओबादी केन्द्र र...

काठमाडौँ– १३ मा एमाले विजयी

  काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिका– १३ को वडाध्यक्षमा नेकपा (एमाले)का धुव्रनारायण मानन्धर तीन हजार ६४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम...

रोल्पा नगरपालिकामा उम्मेदवारी टुङ्गो लाग्यो

रोल्पा, १२ जेठ । यही ३१ गते सम्पन्न हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा रोल्पा जिल्लामा क्रियाशील राजनीतिक दलहरुले धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन्...

सोह्र हजार मतले एमालेका शाक्य अगाडि

काठमाडौँ, १२ जेठ । काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले ५४ हजार ७८८ मत प्राप्त गरी अग्रस्थानमा हुनुहुन्छ । बत्तीस वडा रहेको यस...

काँग्रेसलाई उम्मेदवार छनोट गर्न गाह्रो, नामावली केन्द्रमा पठाइयो

बैतडी, १२ जेठ । नेपाली काँग्रेस बैतडीले स्थानीय तहको उम्मेदवारको छनोट जिल्लास्तरमा गर्न नसकेपछि आकाङ्क्षीहरुको नामावली केन्द्रमा पठाएको छ । बैतडीका १० वटा स्थानीय तहमध्ये...

भर्खरै

सीमामा दुवै देशको संयुक्त गस्ती प्रभावकारी बनाइने

चितवन, १२ जेठ । नेपाल र भारतको सीमावर्ती क्षेत्रमा रहेका निकुञ्ज र आरक्षमा एकैसाथ गस्तीलाई व्यवस्थित बनाइने भएको छ । दुई देशका निकुञ्ज तथा आरक्षका...

लोकप्रिय

महतोको लगानी शंकाको घेरामा “प्रधानमन्त्री पुत्रलाई रसरंगमा भुलाएर अवैध धन्दा चलाइँदै”

ईश्वरराज ढकाल प्रशान्त वली, काठमाडौं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्र प्रकाश दाहालको सहयोगमा गैरआवासीय नेपाली संघका संस्थापक तथा अर्बपति व्यापारी डा. उपेन्द्र महतोले नेपाल सरकारका स्वामित्वमा...

रामदेव–महतो कनेक्सन कसरी ? कालो धन चोख्याउने रणनीति

पतञ्जलीका ट्रस्टी भन्छन्– उपेन्द्रजीसँग सहमति छ। ईश्वरराज ढकाल, काठमाडौं रआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोको विभिन्न निकायमा भएको खर्बौं रुपियाँ लगानीको विषयमा सरकार...

“प्रति सांसद ५ करोड अफर गरिएको सूचना आएको छ”

माधवकुमार नेपाल पूर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता नेकपा एमाले संविधान कार्यान्वयनमा लाग्नुपर्ने प्रमुख राजनीतिक दलहरू संविधान संशोधन विधेयक पारित गर्ने कि नगर्ने विवादमा अल्झिएका छन्। ७ माघ २०७४...

मन्दिरमा मानव कंकाल भेटियो

ईश्वरराज ढकाल काठमाडौं अठारौं शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्त्विक महत्त्वको सो सम्पदा २०७२ वैशाख १२ गतेको शक्तिशाली भूकम्पले ध्वस्त...

बल्ल बन्दै बाहिरी चक्रपथ

सुरेश तामाङ, काठमाडौं बाहिरी चक्रपथ आयोजनाले यही वर्षदेखि काम थाल्ने गरी तयारी तीव्र बनाएको छ। आयोजनाले बा≈य चक्रपथको उत्तरी खण्डबाहेकको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) यो...

पोर्नस्टारलाई राजदूत बनाउन याचिका

वासिङटन, (एजेन्सी) अश्लील चलचित्र अभिनेतृ मिया खलिफालाई साउदी अरेबियाका लागि अमेरिकी राजदूत बनाउन अनलाइन याचिकामा हस्ताक्षर संकलन भइरहेको छ। अमेरिकामा चेंज डट ओआरजीमा यस मुद्दालाई...
error: Content is protected !!