enNepal.com City Guide Online Shopping website
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

कागको पछिपिछ

कागको पछिपिछ

Photo Of The Day

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

राशी

 

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  Riyal
  • 20.00
  • 20.77
  •  USD
  • 75.00
  • 75.60
  •  Singapure Dollar
  • 55.25
  • 55.69
  •  China
  • 11.02
  • 11.11
  •  India
  • 160.00
  • 160.15
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 569.00
  •  छापावाल सुन
  • 12
  • 36502.00
  •  तेजाबी सुन
  • 12
  • 36292.00

 

होमपेज » समाचार

FIFA World Cup 2010

  •  मुइलर स्पेनको पक्षमा

    (जोहानेसबर्ग), जर्मनीका थोमास मुइलरले स्पेन र नेदरल्यान्ड्सबीचको खेलमा स्पेन च्याम्पियन बन्ने विश्वास व्यक्त गरेका छन्।
    बाँकी समाचार»

  •  विश्वकपमा नयाँ टोली विजेता बन्ने होड

    एजेन्सी, (जोहानेसबर्ग), विश्वकपको १९औं संस्करणको आज हुने फाइनलले नयाँ विश्वच्याम्पियन बनाउने भएको छ।
    बाँकी समाचार»

  •  'सुआरेज नायक होइनन्’

    सोफिया, (एजेन्सी), घानाका सर्बियाली प्रशिक्षक मिलोभान राजेभाकले उरुग्वेका लुइस सुआरेज खलनायक भएको प्रतिकि्रया दिएका छन्।
    बाँकी समाचार»

  •  टिट्स् बिट्स्

    मन्डेलाबाट ट्रफी प्रदान हुने आशा जोहानेसबर्ग, (एजेन्सी), विश्व फुटबल महासंघ फिफा ले विश्वकप २०१० को ट्रफी नेल्सन मन्डेलाको हातबाट प्रदान हुने आशा गरेको छ।
    बाँकी समाचार»

  •  इटालीमा बाजियो सहभागी हुने

    एजेन्सी, (रोम), विश्वकपको पहिलो चरण पार गर्न नसकेपछि इटाली फुटबल संघले प्रख्यात खेलाडी रोबेर्ट बाजियोलाई सम्झेको छ।
    बाँकी समाचार»

  •  नेदरल्यान्ड्स ३२ वर्षपछि फाइनलमा

    एजेन्सी, (केपटाउन), नेदरल्यान्ड्स ३२ वर्षपछि विश्वकपको फाइनलमा पुगेपछि यसपटकको उपाधि युरोपेली टोलीमा जाने पक्का भएको छ।
    बाँकी समाचार»

  •  हरेकलाई २० हजार अमेरिकी डलर

    घाना, (एजेन्सी), दक्षिण अफ्रिकामा जारी विश्वकपमा गरेको उच्च प्रदर्शनबापत घानाको विश्वकप टोलीका खेलाडीले २० हजार अमेरिकी डलर पाउने भएका छन् ।
    बाँकी समाचार»

  •  दक्षिण अमेरिका होइन युरोप

    एजेन्सी, (केपटाउन), विश्वकप २०१० को उपाधि स्पेन जर्मनी वा नेदरल्यान्ड्स जसलॆ जिते पनि अन्ततः च्याम्पियन युरोपको टोली नै हुने पक्का भएको छ।
    बाँकी समाचार»

  •  म्याराडोनाको नजरमा आजका खेलाडी

    ब्युनस आयस्र, (एजेन्सी), प्रख्यात पूर्वखेलाडी डिएगो म्याराडोनाले आजभोलिका खेलाडी स्वार्थरहित खेल खेलिरहेको प्रतिक्रिया दिएका छन्।
    बाँकी समाचार»

  •  टिट्स् बिट्स्

    साकिरा समापन कार्यक्रममा (जोहानेसबर्ग), विश्वकपको समापन कार्यक्रममा पपस्टार साकिरालाई उपस्थित गराउने प्रतियोगिताको आयोजक समितिले बुधबार जनाएको छ।
    बाँकी समाचार»

  •  स्पेन-जर्मनीबीच प्रतिस्पर्धा आज

    एजेन्सी, (जोहानेसबर्ग), तीनपटकको विश्वविजेता जर्मनी र युरोपेली विजेता स्पेनबीच आज फाइनलका लागि कडा भिडन्त हुँदै छ।
    बाँकी समाचार»

  •  प्लेयस्र टु वाच / भिल्लाविरुद्ध क्लोज

    विश्वकपका दुई प्रभावशाली स्ट्राइकर डेविड भिल्ला र मिरोस्लाभ क्लोजबीच आज भिडन्त हुनेछ।
    बाँकी समाचार»

  •  टिट्स् बिट्स्

    विश्वकप २०१० सफल (जोहानेसबर्ग), विश्व फुटबल महासंघ फिफा का अध्यक्ष सेप ब्लाटरले विश्वकप २०१० सफल भएको घोषणा गरेका छन्।
    बाँकी समाचार»

  •  नेदरल्यान्ड्सको फाइनल पुग्ने दाबी

    एजेन्सी, (केपटाउन), उरुग्वे र नेदरल्यान्ड्सबीच हुने पहिलो सेमिफाइनल खेलले एक टोलीको फाइनलयात्रा तय हुनेछ।
    बाँकी समाचार»

  •  डुंगा बर्खास्त

    (साओपाउलो), ब्राजिल विश्वकपको क्वार्टर-फाइलनबाट बाहिरिएपछि टोली प्रशिक्षक डुंगा बर्खास्त भएका छन्।
    बाँकी समाचार»

1 2 3 Next»

अन्य समाचार

Min
20.2
Max
30.8
बाँकी »

important numbers send-us-ur-suggestion