enNepal.com City Guide Online Shopping website
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

कागको पछिपिछ

कागको पछिपिछ

Photo Of The Day

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

राशी

Currency Convertor

Time Zone

 

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  Riyal
  • 20.00
  • 20.77
  •  USD
  • 75.00
  • 75.60
  •  Singapure Dollar
  • 55.25
  • 55.69
  •  China
  • 11.02
  • 11.11
  •  India
  • 160.00
  • 160.15
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 569.00
  •  छापावाल सुन
  • 12
  • 36502.00
  •  तेजाबी सुन
  • 12
  • 36292.00

 

 

eXTReMe Tracker

होमपेज » समाचार

विश्व

  •  हवाई कारबाहीमा मारिनेको संख्या ५५

    पेसावर, (एजेन्सी), उत्तरपश्चिमी आदिवासी क्षेत्रमा आश्रय लिई लुकेर बसेका लडाकूहरुको अखडामा बुधबार गरिएको पाकिस्तानी हवाई कारबाहीमा मर्नेको संख्या ५५ पुगेको र त्यसमा केही सर्वसाधारण पनि मारिएको समाचार आएको सुरक्षा अधिकारीहरुले बताएका छन्।
    बाँकी समाचार»

  •  चिनियाँ टोलीद्वारा बिरामीलाई उपचार

    ठाट्टा, पाकिस्तान, (सिन्ह्वा), चिनीयाँ उद्धार टोलीले सोमबार रातिसम्ममा पाकिस्तानको बाढीग्रस्त दक्षिणी जिल्लामा १ हजार ४ सय ५१ जना बिरामीलाई उपचार गरेको मंगलबार बताइएको छ।
    बाँकी समाचार»

  •  दक्षिण कोरियाली-रुसी राष्ट्रपतिबीच भेटवार्ता हुने

    सोल, (सिन्ह्वा), दक्षिण कोरियाली राष्ट्रपति ली म्युङ-बाकले अर्को हप्ता अन्तर्राष्ट्रिय नीतिसम्बन्धी माचको बैठकमा सहभागी हुन रुसको भ्रमण गर्नुहुँदा रुसी राष्ट्रपति दिमित्री मेद्भेदेभसँग भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले बुधबार जनाएको छ।
    बाँकी समाचार»

  •  शरणार्थीद्वारा अस्ट्रेलियामा प्रदर्शन

    डार्बिन, (एपी), अस्ट्रेलियामा शरण चाहने १ सय जना अफगानीले तिनीहरुको शरण प्राप्त गर्नेसम्बन्धी निवेदन छानविन गर्न धेरै ढिलो गरेको भन्दै उनीहरुलाई बन्दी बनाइएको उत्तरी अस्ट्रेलियाको केन्द्र तोडेर बाहिर आएका छन्।
    बाँकी समाचार»

  •  इराक युद्ध समाप्त भएको घोषणा

    वासिङ्टन, (एजेन्सी), अमेरिकी राष्ट्रपति बाराक ओबामाले मंगलबार एक औपचारिक सम्बोधनमा इराक युद्धको अन्त्य भएको घोषणा गर्नुभएको छ।
    बाँकी समाचार»

  •  महिला अधिकार कार्यक्रमलाई सहयोग

    इस्लामावाद, (सिन्ह्वा), पाकिस्तानमा संयुक्त राज्य अमेरिकाले महिला अधिकारलाई प्रवद्र्धन गर्न तथा सरकारी लैंगिक समता नीतिमा सहयोग गर्ने उद्देश्यले चार करोड डलरको लैंगिक समता कार्यक्रम साचालन गर्ने भएको छ।
    बाँकी समाचार»

  •  इन्डोनेसियामा फेरि ज्वालामुखी फुट्यो

    तनाहकारो, इन्डोनेसिया, (एएफपी), चार सय वर्षसम्म शान्त रहेको इन्डोनेसियाको ज्वालामुखी दोस्रोपटक पनि फुट्दा एक माइलभन्दा बढी माथि आकाशमा तातो खरानी फैलिनुका साथै २१ हजार मानिसलाई त्यहाँबाट भाग्न बाध्य बनाएको छ।
    बाँकी समाचार»

  •  थाइल्यान्डको टेलिभिजन परिसरमा विस्फोट

    बैंकक, (एपी), थाइल्यान्डको सरकारद्वारा साचालित टेलिजिभन प्रसारण परिसरमा मंगलबार एक ग्रिनेट बम आक्रमण गरिँदा थुप्रै सवारीसाधन क्षतिग्रस्त हुन पुगेका छन्।
    बाँकी समाचार»

  •  उत्तरपूर्वी जापानमा भूकम्प

    टोक्यो, (सिन्ह्वा), जापानको उत्तरपूर्वी क्षेत्रमा स्थानीय समयअनुसार मंगलबार बिहान ११-३० बजे ५ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको जापानी मौसम तथा जलवायु विज्ञान संस्थाले जनाएको छ।
    बाँकी समाचार»

  •  सुरक्षाको जिम्मा अफगानी सेनालाई एकैपटक नलगाइने

    काबुल, अफगानिस्तान, (एपी), अफगानिस्तानमा युद्धरत विदेशी सेनाले त्यहाँको सुरक्षाको जिम्मा स्थानीय अफगानिस्तानी सेनालाई एकैपटक नदिई क्रमशः सुम्पदै जाने कुरा नेटो सेनाप्रमुख जनरल डेभिड पेट्रोसले बताउनुभएको छ।
    बाँकी समाचार»

  •  अफगानिस्तामा २२ अमेरिकी सैनिकको मृत्यु

    काबुल, (एएफपी), गएको चार दिन यतामात्र अफगानको नेटो सैन्य समूहमा कार्यरत अमेरिकी सेनामध्ये २२ जनको मृत्यु भएको समाचार प्राप्त भएको छ।
    बाँकी समाचार»

  •  कुख्यात लागू औषध तस्कर पक्राउ

    मेक्सिको सिटी, (एजेन्सी), लामो समयदेखि खोजी भइरहेका द बार्बी’ उपनाम पाएका अमेरिकामा जन्मेका एडगार भाल्डेज भिल्लरियललाई पक्राउ गरेको मेक्सिकोको सरकारले घोषणा गरेको छ।
    बाँकी समाचार»

  •  अमेरिकाको सक्रिय मध्यस्थताको खाँचो छ

    रमल्लाह, (एपी), प्यालेस्टिनी राष्ट्रपति मोहम्मद अब्बासले यसै साता अमेरिकाको राजधानी वासिङ्गटनमा हुन लागेको इजरायलसँगको वार्तामा अमेरिकाको सक्रिय मध्यस्थता आफूले चाहेको बताउनुभएको छ।
    बाँकी समाचार»

  •  गोली हानाहानमा २० जनाको मृत्यु

    मेक्सिको सिटी, (सिन्ह्वा), पूर्वी मेक्सिकोको भेराक्रुज राज्यको पानुको शहरमा सुरक्षाकर्मी र लागू पदार्थ तस्करबीचको गोली हानाहानमा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी अधिकारीहरुले मंगलबार जनाएका छन्।
    बाँकी समाचार»

  •  उत्तर कोरियासँग व्यापारिक सम्बन्ध राख्न प्रतिबन्ध

    वासिङ्टन, (एएफपी), अमेरिकी सरकारले आफ्ना चार जना नागरिक र ८ वटा व्यापारिक संस्थामाथि अवैध व्यापारको माध्यमबाट उत्तर कोरियाली सरकारलाई सहयोग पुर्याइरहेको आरोपमा कडा प्रतिबन्ध लगाएको छ।
    बाँकी समाचार»

1 2 3 Next»

अन्य समाचार