enNepal.com City Guide Online Shopping website
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

कागको पछिपिछ

कागको पछिपिछ

Photo Of The Day

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

राशी

 

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  Riyal
  • 20.00
  • 20.77
  •  USD
  • 75.00
  • 75.60
  •  Singapure Dollar
  • 55.25
  • 55.69
  •  China
  • 11.02
  • 11.11
  •  India
  • 160.00
  • 160.15
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 569.00
  •  छापावाल सुन
  • 12
  • 36502.00
  •  तेजाबी सुन
  • 12
  • 36292.00

 

होमपेज » समाचार

आर्थिक

  •  राजनीतिक सहमति बने १० दिनभित्र बजेटः अर्थ सचिव

    नेपाल समाचारपत्र, (काठमाडौं), अर्थसचिव रामेश्वरप्रसाद खनालले राजनीतिक सहमति भएमा १० दिनभित्रमा पूर्ण आकारको बजेट ल्याउन सकिने बताउनुभयो।
    बाँकी समाचार»

  •  जलवायु परिवर्तन प्रभाव / कृषि क्यालेन्डर बदल्न सुझाव

    नेपालगन्ज, (नेस), जलवायु परिवर्तनका कारण परेको उत्पादन प्रभाव कम गर्न सरकारी प्रयासमा जोड दिइएको छ। त्यसका लागि आगामी वर्षदेखि कृषि क्यालेन्डरमै परिवर्तन ल्याउनुपर्ने सम्बद्ध विज्ञहरुले सुझाएका छन्।
    बाँकी समाचार»

  •  सुरक्षित रोजगार बजार खोज्नुपर्ने

    नेपाल समाचारपत्र, (काठमाडौं), वैदेशिक रोजगारलाई उद्योगको रुपमा विकास गर्न सुरक्षित रोजगार बजार खोज्नुपर्ने विज्ञहरुले बताएका छन्।
    बाँकी समाचार»

  •  ट्यांकर चालकहरुको पारिश्रमिकमा वृद्धिपछि आन्दोलन फिर्ता

    अनन्तराज न्यौपाने, (मोरङ, विराटनगर), पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालक र सह-चालकहरुको मासिक पारिश्रमिकमा वृद्धि गर्ने निर्णय गरिएपछि पाँच दिनदेखि उनीहरुले गरिरहेको आन्दोलन मंगलबार साँझदेखि फिर्ता लिएका छन्।
    बाँकी समाचार»

  •  टायल कटाइ शुरु

    धु्रवसागर शर्मा, (म्याग्दी), शहरमा निर्माण हुने आधुनिक घरमा प्रयोग गरिने कालो टायलको माग बढेपछि बागलुङ जिल्लाको एक सहकारी संस्थाले टायल काट्न शुरु गरेको छ।
    बाँकी समाचार»

  •  अर्थ संक्षेप

    भट्टराईलाई पितृशोक काठमाडौं, (नेस), नेपाल टेलिकमका नायब प्रबन्ध निर्देशक अनुपराजन भट्टराईलाई पितृशोक परेको छ। उहाँका पिता निराजन भट्टराईको गत भदौ १३ गते आइतबार असामयिक निधन भएको थियो।
    बाँकी समाचार»

  •  राजनीतिक असहमतिले श्रम नीति छलफलमै अड्कियो

    लक्ष्मण वियोगी, (काठमाडौं), वैदेशिक रोजगारीमा जाने कामदारहरुको हकअधिकार र श्रम व्यवस्थापनको लागि सरकारले ल्याउन लागेको श्रम आप्रवासन नीति-२०६७’ छलफलमै अड्किएको छ।
    बाँकी समाचार»

  •  सामुदायिक वनमा फलफूल खेती

    अर्घाखाँची, साउन १२, जिल्लाका सामुदायिक वनहरुमा फलफूल खेती गर्न थालिएको छ।
    बाँकी समाचार»

  •  सीडीओको आदेशमा भन्सारबाटै मल छाडियो

    दीपक गौतम, (वीरगन्ज), सशस्त्र प्रहरी बल सीमा सुरक्षा सशस्त्र प्रहरी कार्यालय पर्साअन्तर्गतको भिस्वा बेस क्याम्पले आइतबार दिउँसो २० वटा साइकलमा राखी नेपाल भित्र्याइएको ७० बोरा रासायनिक मल पक्राउ गरी भन्सार बुझाए पनि पसा्रका सीडीओको आदेशमा भन्सारबाटै छाडिएको छ।
    बाँकी समाचार»

  •  ५ लाखभन्दा बढी मुनाफा आर्जन

    म्याग्दी, (नेस), म्याग्दीको दरबाङस्थित अन्नपुष्पम् स्मृति उपभोक्ता सहकारी संस्था लिमिडेटले एक वर्षको अवधिमा ५ लाख रुपियाँभन्दा बढी मुनाफा आर्जन गरेको छ।
    बाँकी समाचार»

  •  जीवाणुका कारण लाखौंका गोलभेंडा नष्ट कृषक चिन्तित

    नेपाल समाचारपत्र, (पर्वत), जीवाणुका कारण जिल्लाका विभिन्न गाविसमा लगाइएको लाखौं मूल्यबराबरको व्यावसायिक गोलभेंडा खेती नष्ट हुन थालेको छ।
    बाँकी समाचार»

  •  विद्युत् उत्पादन सुचारु

    बुटवल, (नेस), झन्डै तीन सातादेखि बन्द रहेको तिनाउ जलविद्युत् आयोजनाको ५ सय किलोवाट विद्युत् उत्पादन सुचारु भएको छ।
    बाँकी समाचार»

  •  अवैध मल प्रहरी नियन्त्रणमा

    वीरेन्द्रनगर, सुर्खेत, (नेस), भारतबाट अवैधरुपमा सुर्खेतको वीरेन्द्रनगर ल्याएको एक ट्रक युरिया मल बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ।
    बाँकी समाचार»

  •  नियमनको कमीले व्यक्तिवादी बन्दै छ सहकारी

    सन्ध्या राई, (काठमाडौं), दीर्घकालीन योजनाको अभाव तथा राष्ट्रि्रय सहकारी नीति निर्माण नहुनुले नेपाली ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण भूमिका राख्ने सहकारी संस्थाहरु हरेक वर्ष खारेजी तथा कारबाहीमा पर्ने गरेका छन्।
    बाँकी समाचार»

  •  देश सुहाउँदो सफ्टवेयरको आवश्यकता

    काठमाडौं, (नेस), सफ्टवेयर विकास तथा प्रवद्र्धनका क्षेत्रमा योगदान दिने उद्देश्यले बुधबारदेखि काठमाडौंको युनाइटेड वल्र्डस ट्रेड सेन्टरमा मिदास क्यान सफ्ट टेक २०१० शुरु भएको छ।
    बाँकी समाचार»

1 2 3 Next»

अन्य समाचार

Min
20.2
Max
30.8
बाँकी »

important numbers send-us-ur-suggestion