पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !
हेमन्त पौडेल, (कैलाली), सेती अंचल अस्पतालका डाक्टरहरुको लापरबाहीका कारण सुत्केरी भएको डेढ महिनासम्म धनगढीकी एक महिलाको पेटमै साल रहको छ।
बाँकी समाचार»
पर्वत, (नेस), भारी वर्षा हुन थालेपछि पर्वत जिल्लामा दैवीप्रकोपका घटना न्यूनीकरणका लागि पूर्व उच्च सतर्कता अपनाइएको छ।
बाँकी समाचार»
रामकृष्ण चापागाईं, (काभ्रे), दातृराष्ट्र इटालीको सहयोगमा खानेपानी आयोजना सम्पन्न भएपछि पूर्वको द्वारको रुपमा परिचित साँगा बजारको खानेपानी समस्या समाधान हुने भएको छ।
बाँकी समाचार»
साजय कार्की, (गौर, रौतहट), दाताहरुले आर्थिक सहयोग गरेकै हुन्छन् तर यहाँको एक भवन निमार्णका लागि विदेशीहरुले श्रमसमेत दिएका छन्।
बाँकी समाचार»
नेपाल समाचारपत्र, (काठमाडौं), विवादका कारण स्थगित भएको नेपाल खाद्य प्राविधिज्ञ तथा वैज्ञानिक संघको नयाँ महाधिवेशनको तिथि अझै तय हुन सकेको छैन।
बाँकी समाचार»
केशवप्रसाद भट्टराई, (ताप्लेजुङ), ताप्लेजुङ जिल्लालाई जोड्ने मेची राजमार्गमा पर्ने ताप्लेजुङ खण्डका स्थानीयवासीले मुअब्जा पाएका छैनन्।
बाँकी समाचार»
नेपाल समाचारपत्र, (काभ्रे), श्रीकृष्ण जन्माष्टमीको अवसर पारी बुधबार बनेपामा ८ हजार कन्या पूजिएको छ।
बाँकी समाचार»
शोभाखर पन्थी, (अर्घाखाँची), अर्घाखाँची जिल्लामा सडक निर्माणमा अनियमितता हुने गरेको छ।
बाँकी समाचार»
धन बस्नेत, (पोखरा), पोखरामा भाइरल इन्फ्लुएन्जाको बिरामीको संख्या वृद्धि भएको छ।
बाँकी समाचार»
बागलुङ, (नेस), बागलुङ नगरपालिका वडा नं. ४ मा मंगलबार पहिरो जाँदा पुरिएर एकजनाको ज्यान गएको छ।
बाँकी समाचार»
उदयपुर, (नेस), उदयपुरको तपेश्वरी गाविस वार्ड नं. १ धाराखोलामा मंलबार बिहान ११ बजे करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
बाँकी समाचार»
लमजुङ, (नेस), तेस्रो पुस्तकालय दिवसको अवरमा लमजुङमा मंगलबार पाँच वटा पुस्तकालयको स्थापना गरिएको छ।
बाँकी समाचार»
-सात चेपाङ भारतमा बन्धकः मकवानपुरका सात जना युवकलाई काममा लैजाने भन्दै छक्याएर भारतमा बन्धक बनाइएको खुलेको छ।
बाँकी समाचार»
रसुवा, धुन्चे, (नेस), गोसाइँकुण्ड मेलामा गएका तीर्थयात्री एक साताअघिदेखि सम्पर्कमा आएका छैनन्।
बाँकी समाचार»
| 1 2 3 Next» |