पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !
टंक पन्त, (काठमाडौं), संविधानसभाको सबैभन्दा ठूलो दल एकीकृत नेकपा माओवादी को एक हप्ताअगाडिदेखि जारी केन्द्रीय कमिटीको बैठकमा धेरै नेताले संसदीय व्यवस्थाबाट मुलुकले निकास नपाउने सम्भावना बढ्दै गएकाले विकल्प खोज्नुपर्ने धारणा राखेका छन्।
बाँकी समाचार»
काठमाडौं, (नेस), कोटेश्वरस्थित उपसेनानी टीकाराम चौलागाईको घरमा बस्दै आएका नेपाली सेनाका हबलदार धनराज कार्कीलाई उपसेनानी चौलागाईंले कुटीकुटी हत्या गरेका छन्।
बाँकी समाचार»
विदुर गिरी, (काठमाडौं), प्रतियोगी नम्बर १ का रुपमा स्पर्धामा उत्रिएकी काठमाडौंकी सदिक्षा श्रेष्ठ आफूलाई नम्बर १ साबित गर्दै तीनवटा टाइटल अवार्डमाथि ह्याट्रिक गरेर नयाँ नेपालसुन्दरी छानिएकी छन्।
बाँकी समाचार»
माधव बराल/धन बस्नेत, (कास्की), उपराष्ट्रपति परमानन्द झाले नेपालमा भारतीय हस्तक्षेप परम्परागत भएको बताउनुभएको छ।
बाँकी समाचार»
दुर्गाप्रसाद शर्मा, (पर्वत), तीन सातादेखि केही गाउँ विकास समितिबाट शुरु भएको भाइरल ज्वरोको प्रकोप पर्वतका ५५ओटै गाविसमा फैलिएको छ।
बाँकी समाचार»
नेपाल समाचारपत्र, (काठमाडौं), परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ५१औं वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री माधवकुमार नेपालले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताललाई विश्वविद्यालयभन्दा अध्ययन प्रतिष्ठानको रुपमा विकसित गर्न सकिने बताउनुभएको छ।
बाँकी समाचार»
विकास भट्टराई, (काठमाडौं), पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईका लागि भवन निर्माण गर्न टेन्डर दिँदा नै अनियमितता भएको आशंका गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वप्रथम त्यस विषयमा अनुसन्धानको थालनी गरेको छ।
बाँकी समाचार»
काठमाडौं, (नेस), नेपाल सरकारले अन्तर्राष्ट्रियस्तरका धेरै सन्धि सम्झौताहरुमा हस्ताक्षर गरे पनि त्यसअनुरुपको कानुनी प्रावधान नहुँदा चेलिबेटी बेचबिखनको अवस्था भयावह रहेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन्।
बाँकी समाचार»
नेपाल समाचारपत्र, (काभे्), आफ्नो जन्मभूमिलाई नै कर्मभूमि बनाएर जन्मभूमिको सर्वतोमुखी विकासका लागि श्रम सीप बुद्धि समय र धन समर्पण गर्ने वरिष्ठ समाजसेवी रामचन्द्र धिनााजुको ८८औं शुभजन्मोत्सवका अवसरमा उहाँको नामको प्रतिष्ठान एक समारोहका बीच धुलिखेलमा उद्घाटन गरियो।
बाँकी समाचार»
रमेश मण्डेल, (काठमाडौं), राष्ट्रिय रोबोट प्रतियोगिताको पाँचौं संस्करण रोबोकप नेपाल-२०६७’ भक्तपुरको चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजले पहिलो पटक हात पारेको छ।
बाँकी समाचार»
मानिसंह विक, (रोल्पा), रोल्पा पूर्वीक्षेत्रको जैमाकसला गाविसको जैमागाउँमाँ वर्षेनी जमिन भाँसिँदै क्रम जारी छ।
बाँकी समाचार»
नेपाल समाचारपत्र, (अर्घाखाँची), एकवर्ष पहिलेसम्म कुलतमा लागेर दिन बिताउने अर्घाखाँचीका युवाहरु चेतना फैलाउँदै गाउँको विकासमा लागि परेका छन्।
बाँकी समाचार»
नेपाल समाचारपत्र, (पर्वत), विश्वमा नै दुर्लभ मानिएको सुनगाभा फूल ज्ञानको अभावले भैसीको घाँस बन्दै गइरहेका बेला संरक्षणका लागि माग गरिएको छ।
बाँकी समाचार»
भाषा शर्मा, (बागलुङ), बागलुङमा १ करोडको चश्माको चर्चासँगै जिल्लाको रिघा गाविसका दुई जना युवक गिरफ्तार परेका छन्।
बाँकी समाचार»
म्याग्दी, (नेस), म्याग्दीको भगवती गाविस-७ हुमेनटोलमा रहेका अपांग परिवारलाई आर्थिक सहयोग प्राप्त हुन थालेको छ।
बाँकी समाचार»
| 1 |