enNepal.com City Guide Online Shopping website
News of Nepal .: Another name for accuracy, balance and Credibility :.

 

पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !

 

छोट्करी

Social Campaign Ads

 

 

घरहरा

कागको पछिपिछ

कागको पछिपिछ

Photo Of The Day

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

स्थानीय जनताको स्वागत ग्रहण गर्दै पूर्वयुवराज्ञी हिमानी ।

राशी

 

 

Foreign Exchange Rate


  • Buy
  • Sell
  •  Riyal
  • 20.00
  • 20.77
  •  USD
  • 75.00
  • 75.60
  •  Singapure Dollar
  • 55.25
  • 55.69
  •  China
  • 11.02
  • 11.11
  •  India
  • 160.00
  • 160.15
    बाँकि »

सून चाँदिको मुल्य


  • ग्राम
  • दर
  •  असल चाँदी
  • 12
  • 569.00
  •  छापावाल सुन
  • 12
  • 36502.00
  •  तेजाबी सुन
  • 12
  • 36292.00

 

होमपेज » महानगर

महानगर

  •  नेपाली सेनामा कम आवेदन / पुनः सात दिन म्याद थप

    नेपाल समाचारपत्र (काठमाडौं) नेपाली सेनाले खोलेको भर्नामा अघिल्लो वर्षो तुलनामा कम निवेदन परेको छ। नेपाली सेनाले भने यसपटक नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा सँगसँगैजस्तो भर्ना खुलेकाले तुलनात्मक रूपमा कम परेको जस्तो देखिएको बताएको छ।
    बाँकी समाचार»


  •  तामाकोसी आयोजनाबाट कार्यकारी अध्यक्ष कार्की हटे

    विकास भट्टर्राई (काठमाडौं) अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको आकर्ष पदका रूपमा रहेको कार्यकारी अध्यक्षमा बसिरहन कानुनी बाटो नरहेको भनी सर्वोच्च अदालतले हालका लागि ठहर गरेपछि अर्जुनकुमार कार्की अब विज्ञान तथा प्रविधि मन्त्रालयको सहसचिव पदमा र्फकन बाध्य हुनुपरेको छ।
    बाँकी समाचार»


  •  भारत र कांग्रेसलाई मुख्य दुस्मन ठान्नु गलतः खनाल

    भक्तपुर, (नेस) नेकपा (एमाले) का अध्यक्ष झलनाथ खनालले अहिलेको अवस्थामा भारत र नेपाली कांग्रेसलाई प्रमुख दुस्मन ठान्ने माओवादी नीति र माओवादीलाई खेदिरहने कांग्रेसको शैली दुवै गलत भएको बताउँदै एकअर्कालाई दुस्मन ठानेर प्रहार गर्न थाले लोकतान्त्रिक गणतन्त्र गुम्न सक्ने चेतावनी दिनुभएको छ।
    बाँकी समाचार»


  •  परराष्ट्रमा अब्बल दर्जाका पहिलो जोडी

    सरोज ढकाल (काठमाडौं) परराष्ट्र मन्त्रालयको इतिहासमा पहिलो पटक एक दम्पतीले अधिकृत पदमा एकै पटक प्रवेश पाएका छन्। सो मन्त्रालयको यो पहिलो घटना भए पनि त्यो जोडीको जीवनको यो दोस्रो सफलता हो।
    बाँकी समाचार»


  •  परिवारै मिलेर घरमूलीको हत्या

    कविराज नेपाल (पाल्पा) पाल्पाको उत्तरी भेगमा पर्ने खानीगाउँ गाविसमा परिवारकै तीन सदस्य मिलेर घरमूलीको हत्या गरेका छन्।
    बाँकी समाचार»


  •  तटस्थतामा पुनर्विचार हुन सक्ने

    चरिकोट, (नेस) नेकपा (एमाले) का केन्द्रीय सचिव एवम् सूचना तथा सञ्चारमन्त्री शंकर पोखरेलले परिस्थिति परिवर्तन भयो भने एमालेले तटस्थ बस्ने निर्णया पुनर्विचार गर्न सक्ने संकेत गर्नुभएको छ।
    बाँकी समाचार»


  •  आनन्दीदेवीद्वारा गिरीविरुद्ध मानहानिको मुद्दा दायर

    शिवहरि भट्टर्राई (राजविराज) नेसपा (आ.) की मानार्थ राष्ट्रिय अध्यक्ष आनन्दीदेवी सिंहसहित परिवारजनले नेसपा (आ.) का तर्फाट सभासद् रहनुभएकी सरिता गिरीविरुद्ध सप्तरी जिल्ला अदालतमा गाली-बेइज्जती मुद्दा दायर गरेका छन्।
    बाँकी समाचार»


  •  मैनालीको भनाइप्रति माओवादी आपत्ति

    काठमाडौं,(नेस) नेकपा (माले) का महासचिव सीपी मैनालीले प्रधानमन्त्री निर्वाचनमा सहयोग गरेमा ५ करोड दिने आश्वासन माओवादीले दिएको भनी व्यक्त गरेको विचारप्रति एकीकृत नेकपा (माओवादी) ले आपत्ति गरेको छ।
    बाँकी समाचार»


  •  भट्टर्राईको गाडीमा ठक्कर

    काठमाडौं,(नेस) माओवादी उपाध्यक्ष डा. बाबुराम भट्टर्राई चढेको गाडीलाई मुग्लिङ गजुरीखण्डमा शुक्रबार लु१ख ६१३९ नं. को बसले ठक्कर दिएको छ।
    बाँकी समाचार»


  •  ँप्रधानमन्त्री नचुनिनुको कारण खोज्नुपर्छ’

    भीमलाल श्रेष्ठ (गोरखा) एकीकृत (माओवादी) का उपाध्यक्ष डा. बाबुराम भट्टर्राईले पाँचपटक निर्वाचन हुँदा पनि प्रधानमन्त्री चुन्न नसक्ने कारण खोज्नु आवश्यक रहेको बताउनुभएको छ।
    बाँकी समाचार»


  •  पतञ्जलीको अनियमितता ढाकछोप गर्न पत्रकारलाई आरोप

    नेपाल समाचारपत्र (काठमाडौं)पतञ्जली योगपीठ नेपालका प्रमुख ट्रस्टी शाल्रि्राम सिंहले रक्सी र मासु खान रकम नदिएका कारण पत्रकारले आफू र संगठनविरुद्ध प्रचारबाजी गरेको आरोप लगाएका छन्।
    बाँकी समाचार»


  •  घुसकाण्डमा एमालेका अर्का सभासद् अख्तियारको घेरामा

    काठमाडौं, (नेस) छोरालाई प्रहरी निरीक्षक बनाउने नाममा घुस खुवाएको भन्ने आरोप लागेका नेकपा (एमाले) का संविधानसभाका अर्का सदस्य गोविन्द नेपालीसहित केही प्रहरीहरू अख्तियार दुरूपयोग अनुसन्धान आयोगको घेरामा परेका छन्।
    बाँकी समाचार»


  •  एमालेले बाठोपन छोड्नुपर्छ’

    भक्तपुर, (नेस)नेपाली कांग्रेसका उपसभापति प्रकाशमान सिंहले एकातिर सहमतिको कुरा गरेर प्रधानमन्त्री निर्वाचनमा मतदान नगर्ने अनि अर्कातिर सरकार बनेन, देशमा आर्थिक संकट आयो भन्दै आफैंले बजेट प्रस्तुत गर्ने एमालेको बाठोपन एक्लै खाने दाउ भएको बताउनुभएको छ।
    बाँकी समाचार»


1

अन्य समाचार

Min
20.2
Max
30.8
बाँकी »

important numbers send-us-ur-suggestion