फिल्मी
शैलीमा मायाप्रेम अनि बिहेबन्धनमा बाँधिन पुगेका निर्देशक श्याम
भट्टर्राई र नायिका रञ्जना शर्माको दाम्पत्य जीवन फिल्मी शैलीमै टुंगिन
पुगेको छ । सात
वर्षगाडि गहना नामको टेलिसिरियलमा श्याम निर्देशक र रञ्जना नायिकाका
रूपमा
झापाकी
यमुना उप्रेतीलाई कलिउडको नायिका बन्ने रहरले काठमाडौंतिर घचेट्यो ।
काठमाडौं आएलगत्तै त उनले नायिका बन्ने रहर पूरा गर्न पाइनन् तर नायिका
बन्नकै लागि यमुनाबाट युनाचाहिँ बन्न पुगिन् । पर्खिबसेँ नामको फिल्ममा
हिरोइन बन्ने पक्का भएपछि उनले आफनो नामलाई छोट्याएर युना बनाइन् ।
नायिका
पुजना प्रधानले आफनो जीवनशैलीलाई नौलोपन दिन थालेकी छन् । हिजोसम्म
केवल शो-पिसका रूपमा देखिँदै आएकी पुजना यतिखेर आफनो जीवनमा परिवर्तनका
धर्का देखा परिसकेको बताउँदै छिन् र भन्छिन्- ँजीवनमा मैले नयाँ कुराको
अनुभव गर्न थालेकी छु ।
लोकप्रिय
बलिउड नायक गोविन्दा अचानक काठमाडौंमा देखा परे । पछिल्लो समयमा
पार्टनर नामको चलचित्रबाट हिट भएका गोविन्दा आफना लाइफपार्टनरहरू नेपाली
पत्नी सुनीता शर्मा र छोरा यशवर्द्धनलाई