क्वालिटले चिनायो ब्यान्डलाई

एल्बम चल्न छोड्नुको कारणका पछाडि पाइरेसीलाई दोष दिइरहेका बेला प्रसिद्ध नेपाली अमेरिकन रक ब्यान्ड भाइब्जको भाइब्ज जेनेरेसन नामक अडियो एल्बमले एल्बममा गुदी भए अहिले पनि उत्तिकै चल्छ भन्ने प्रमाणित गरिदिएको

 
 

टच्ची मैन

रमाइलो फिल्म जति पनि बन्छन्, तर मन छुने फिल्म थोरै मात्र हुन्छ । रमाइलो फिल्मको आयु थोरै हुन्छ, मनमा गढिरहने फिल्म दिमागमै रहिरहन्छ ।रमाइला फिल्मको मजा हेरुन्जेल मात्र हुन्छ, मन समात्ने फिल्मले मानसपटलमै डेरा जमाइरहन्छ ।

 

 

 

 

सिरियलजस्तै सिरुको जीवन

सिरु विष्टको कलायात्रा त हास्य भूमिकाबाट शुरु भएको हो तर मार्मिक भूमिकातिर गएर मोडियो उनको जीवन । उनको जीवन पनि त्यस्तै थियो शुरुमा हाँसो खुसी अनि पछि गएर तनाव नै तनाव । नौ वर्षघि प्रेममय जीवनमा थिइन् उनी ।

 

सुन्दर पाउ

सुन्दरताको कुरा गर्दा धेरैले झ्वाट्ट देखिने अंग अर्थात अनुहारलाई मात्र लक्षित गरी लिपलोत गर्ने गरेको पाइन्छ । तर सुन्दरताको सीमा अनुहारमा मात्र सीमित हुँदैन बरु शरीरका सम्पूर्ण अंग प्रत्यंग सुन्दर र आकर्ष हुन जरुरी छ ।

रोक्जेट

रोक्जेट म्यारी पेडि्रक्सन र पर गेस्सल मिलेर बनेको पप समूह हो । यी दुइ गायक-गायिकाले ८० दशकको उत्तर्रार्ध र ९० दशकको शुरुमा आफ्ना गीतहरुलाई विश्वभर हिट चार्टमा पार्न सफल भए । यिनीहरुका दि लुक, लिसन टु योर हार्ट, इट मस्ट ह्याभ विन लभ र जोयराइड बोलका गीत अमेरिकाको हिट चार्टको पहिलो स्थानमा रहन सफल भए ।

 

        

जुर्‍यो जोडी धुर्मुस र सुन्तुक

नपाल टेलिभिजनको लोकप्रिय हास्य शृंखला मेरीबास्सैका धर्ुर्मुस सीताराम कट्टेल र सुन्तली कुञ्जना घिमिरे अब मेरीबास्सै मात्र होइन वास्तविक जीवनमा पनि पतिपत्नी हुने भएका छन् ।

एक-अर्कासँग भेट भएदेखि नै दोस्ती शुरु गरेका यी जोडी यही मंसिरको १४ गतेबाट विधिवत् रुपमा सधैंका लागि एक-अर्काका हुँदै छन् ।

 


? Copyright 2003-2008 newsofnepal
newsofnepal is the internet venture of Kamana Publications Pvt. Ltd.
No part of the articles appearing in this site may be reproduced without the prior permission of newsofnepal.