पूर्ववत् चलचित्रको अभिनय तथा डान्स रेस्टुरेन्टको जागिरमा फर्किसकेको बताउने नायिका रिजालले हाल फर्ुसदमा खासाको व्यापार पनि गर्न थालेकी छन्। यिनै व्यस्त नायिका रिजालसँग भएको छोटो कुराकानीः
- नियमित व्यायाम र राम्रो सोच नै हो।
l राम्री भएर पनि चलचित्रमा किन पछि पर्नुभएको हो ? - पछि परेको होइन। मैले नै समय दिन नसकेकी हुँ।
l किन ? - चलचित्रमा मात्र लागेर त ज्यान पाल्न गाह्रो छ। त्यही कारण जागिर र व्यापारमा लाग्नै पर्यो। जसले गर्दा मैले नेपाली चलचित्रमा फाट्टफुट्टबाहेक टाइम दिन सकेकी छैन।
l तपाईं पनि पलायन हुने सुरमा त हुनु हुन्न ? - म अरु नायिकाजस्तो होइन। काम भएन भनेर विदेश पलायन हुने। मेरो त नेपाल नै अमेरिका र जापान भैरहेको छ। म पलायन हुने नायिका होइन। म त लम्बा दौडको घोडा पो हुँ। जो पछिसम्म यही चलचित्र उद्योगमा रहनेछ।
l मतलब ? - भोलि म नायिका नबने पनि निर्माता निर्देशक भएर आउन सक्छु। नभए चलचित्र डिस्ट्रिब्युटर भएर आउन सक्छु। म अरुजस्तो चानचुने नायिका होइन ...हा...हा...हा... १ |
| |
|
| |
|