सम्बन्ध बिच

जल शरदबीचको सुखद दाम्पत्य जीवनमा प्रेमा शाहले पहिलाजस्तै राज जमाएर बस्ने हो भने निश्चय पनि उनीहरुबीचको दाम्पत्य जीवन पनि अन्त्य हुने सम्भावना देखिएको अमेरिका स्थित नेपालीहरु बताउँछन्।

 
 

बीस लाखकी ्रेरणा तीन लाखका निखिल

 कसौटीमा नाति-पनातिकी हजुरआमासमेत भैसक्दा पनि कपाल सेतो नहुनु गालामा कुनै चाउरीपना नदेखाइनुको रहस्यको बारेमा कुरा खोतल्दा उनी फेरि हाँसिन् भनिन्- ँयो बालाजी फिल्मस्को आफ्नै स्टाइल हो। जुन स्टाइल मलाई पनि मन परेको छ।

 

 

 

 

िा टर्नर

सन् १९३९ को २६ नोभेम्बरमा संयुक्त राज्य अमेरिकाको टेन्नेस्सीको नटबुसमा जन्मेका टिना टर्नर कडा मिहिनेतका कारण गायिका, गीतकार, नर्तकी एवं अभिनेत्री बनिन्। विश्वकै सबैभन्दा प्रतिष्ठित ग्रायमी अवार्ड आठ पटक जित्न सफल उनको जन्मिँदाको नाम अन्ना माय बुल्लोक थियो।

 

घुम्तिमै अलमलिएका चलचित्र

 चिनो निकै सफल भएको चलचित्र हो। यो चलचित्रलाई अहिले हेर्ने हो भने सामान्य बदलाको कथाभन्दा बढी लाग्दैन तर जुन बेला चल्यो त्यो बेलाका लागि यो निकै सुहाउँदो चलचित्र थियो। तुलसी घिमिरेले निर्देशन गरेका धेरै चलचित्र निकै सफल भए।

  नक्कलले निम्त्याएको विकृती

भनिन्छ एक वेश्याले एक दिनमा एकजनालाई बिगार्ने सम्भावना रहन्छ भने एक चलचित्र नायिकाको अंगप्रदर्शनले एकै समयमा सयजनाको मती भ्रष्ट बनाइदिन्छ। राणाकालपछि केटीहरुको लवाइमा आएको परिवर्तनले लोकतान्त्रिक गणतन्त्रमय समयमा आएर उग्र रुप लिन थालेको छ। ,

 
                                  खेको गुपचुप बिदाइ

२००० साल कात्तिक १६ गते जन्मेका मैनालीले आफ्नो अभिनय यात्रा १३-१४ वर्षको उमेरबाट थालेका हुन्।

चलचित्र हिजो आज भोलिबाट फिल्मी करिअर शुरु गरेका मैनाली सर्वाधिक लोकप्रिय चलचित्र सिन्दुरबाट निक्कै चर्चामा आए। सिन्दुरबाट नै मैनालीले चंखे उपनाम पाएका हुन्।

नेपाली चलचित्र उद्योगका युगान्तकारी हाँस्य अभिनेता गोपालराज मैनालीको गत माघ २६ गते राति १२ः३० बजे दुःखद निधन भएको छ। 

 

  229 अंकम
c गाउँ-गाउँमा प्रशिक्षण केन्द्र
c लम्बा दौडको घोडा हुँ....
c तारेमाम र मिजंको काम तमाम
c अघि बढ्यो राटे
c समलिंीको व्यथा मुस्कान
c कालु दादा
c क्याफेमा कला
c घुम्तिमै अलमलिएका चलचित्र
c शान्तिका लागि संगीत यात्रा
c समलिंीको व्यथा मुस्कान
c कपालमा कन्डिसनरको प्रयोग
c मास्टरीमा व्यस्त नायिका
c चलचित्रमा स्वस्थ प्रसं
c ुप्लुक्क
c िा टर्नर


? Copyright 2003-2007 newsofnepal
newsofnepal is the internet venture of Kamana Publications Pvt. Ltd.
No part of the articles appearing in this site may be reproduced without the prior permission of newsofnepal.