|
अघि बढ्यो
राउटे
अत्यन्त
न्यून
जनसंख्या
रहेको
लोपोन्मुख
राउटे
जाति
जसलाई
ँजंगलका
राजा’
भनेर
परिभाषित
गरिन्छ,
उनीहरुको
जीवनशैली
अब
चलचित्रमा
समेट्ने
काम
धमाधम
अघि
बढिरहेको
छ।
नेपालको
लोपोन्मुख
जाति
राउटेको
अस्तित्व
संरक्षणमा
कसैले
चासो
नदेखाएको
भन्दै
पश्चिम
नेपालका
रंगकर्मीहरुले
राउटे
जातिको
विषयमा
चलचित्र
निर्माण
गर्न
थालेका
छन्।
सुर्खेत
र
दैलेखमा
मात्र
भेटिने
फिरन्ते
राउटेको
संख्या
अहिले
करिब
१
सय
८०
भएको
अनुमान
छ।
|
 |
जंगलका
कन्दमूललाई
भोजनका
रुपमा
उपभोग
गर्ने
विकसित
गाउँ
र
समाजदेखि
छुट्टिएर
जंगलमा
बास
बस्ने,
काठका
भाँडाकुँडा
बेचेर
गुजारा
गर्ने
र
फिरन्ते
जीवन
बिताउने
राउटे
जातिको
विषयमा
बन्न
लागेको
यो
पहिलो
चलचित्र
हुनेछ।
कला
र
संस्कृतिका
माध्यमद्वारा
विगत
आधा
दशकदेखि
पश्चिम
नेपालबाट
राउटे
जाति
र
उनीहरुको
भेषभूषा,
रहनसहनका
बारेमा
यथार्थपरक
नाटक
र
सडक
नाटक
प्रदर्शन
गर्दै
आएका
नेपालगन्जका
रंगकर्मी
हारुन
अलीको
निर्देशनमा
चलचित्र
राउटे
निर्माण
हुन
लागेको
हो।
ँलोपोन्मुख
जातिको
अस्तित्व
संरक्षणमा
सहयोग
पुगोस्
भन्ने
उद्देश्यले
यस्तो
चलचित्र
निर्माणमा
हात
हालेका
हौं
चलचित्र
राउटेका
निर्देशक
तथा
कथाकार
हारुन
अलिले
कामनासितको
कुराकानीमा
भने।
अरु
विषयमा
त
चलचित्र
बनेकै
छन्,
फरक
विषय
र
फरक
धारमा
बनाउने
प्रयास
गर्दै
छौं।’
नेपालगन्जका
रंगकर्मीहरुको
संस्था
अर्थ
वाइल्ड
फिल्म
कम्पनी
प्रालिले
यसको
निर्माण
गर्दै
छ,
प्रालिका
अध्यक्ष
लियाकत
अली
भन्छन्
ँलोप
हुँदै
गएका
जंगलका
राजाको
संरक्षणमा
अबको
पुस्ताले
ध्यान
देओस्
भन्ने
सन्देश
दिन
खोजेका
छौं।’
यही
समूहले
पहिलो
पटक
२०५७
मा
नेपालगन्जमा
राउटेका
विषयमा
नाटक
मञ्चन
गरेको
थियो।
गत
वैशाखमा
गुरुकुलमा
आयोजित
नाट्य
महोत्सवमा
उनीहरुद्वारा
मञ्चित
राउटेकै
विषयको
नाटकले
राम्रो
प्रशंसा
कमायो।
चलचित्रमा
कुनै
कमी-कमजोरी
हुन
नदिन
निर्देशक
तथा
कथाकार
हारुन
अलीको
टिमले
राउटेहरुको
समाजमा
तीन
महिनाको
समय
बिताएको
छ।
हामीले
उनीहरुसँग
बिताएको
तीन
महिनामा
उनीहरुको
भेषभूषा,
रहनसहन
र
जीवनशैलीका
बारेमा
पर्याप्त
अध्ययन-अनुसन्धान
गर्यौं
प्रालिका
अध्यक्ष
तथा
नेपालगन्जका
वरिष्ठ
पत्रकार
लियाकत
अलीले
भने।
चलचित्रमा
राउटे
जातिको
जन्मदेखि
मृत्युसम्मको
संस्कारलाई
समेटिनेछ।
चलचित्रको
सम्पूर्ण
छायांकन
मध्यपश्चिमी
पहाडी
जिल्ला
सल्यानमा
हुँदै
छ।
एलसीडी
प्रविधिमा
करिब
१७
लाख
रुपियाँको
लागतमा
बन्न
लागेको
उक्त
चलचित्रको
छायांकन
अब
एक
महिनामा
सकिने,
चलचित्रमा
राउटे
नै
नभए
पनि
दुरुस्त
उतार्ने
प्रयास
गरिने
र
राउटेले
बोल्ने
नेपाली
भाषाकै
प्रयोग
हुने
निर्देशक
हारुनले
बताए।
चलचित्रमा
उदय
अली
र
सन्नु
नेपालीको
मुख्य
भूमिका
रहेको
तथा
अन्य
भूमिकामा
सल्यान
र
नेपालगन्जकै
स्थानीय
कलाकारलाई
प्रयोग
गरिने
बताइएको
छ।
-
सम
थापा/नेपालगन्ज,
बाँके
|
भित्रियो
डिजिटल
वर्षौंदेखि
दर्शक
अभावका
कारण
ठूलो
आर्थिक
घाटा
बेर्होदै
आएका
पश्चिम
नेपालका
सिनेमा
हलहरु
डिजिटल
प्रविधिमा
जान
थालेका
छन्।
यसैक्रममा
पश्चिम
नेपालकै
सबैभन्दा
ठूलो
सिनेमा
हल
सृष्टि
चलचित्र
मन्दिर
पहिलो
पल्ट
डिजिटल
प्रविधिमा
गएको
छ।
यसले
पछिल्ला
समयमा
निर्माण
भएका
डिजिटल
प्रविधिका
सम्पूर्ण
चलचित्र
प्रदर्शन
शुरु
गरेको
छ।
राजधानी
काठमाडौंबाहिर
नारायणघाट
र
भैरहवापछि
नेपालगन्जमा
यस
प्रविधिको
शुरुआत
गर्ने
सृष्टि
चलचित्र
मन्दिर
पश्चिम
नेपालकै
पहिलो
हल
हो।
बजारमा
हिन्दी
सिनेमाका
सिडीहरुको
प्रभाव
बढ्न
थालेपछि
यहाँका
सिनेमा
हलहरु
एक
दशकयता
ठूलो
आर्थिक
घाटा
बेर्होदै
आएका
थिए।
यस्तो
अवस्थाको
सामना
गर्न
नसक्दा
यहाँका
तीन
दर्जन
हल
बन्द
भइसकेका
छन्।
डिजिटल
सराउन्डिङ
सिस्टमले
बलिउड
र
नेपालका
सिनेमा
एकैसाथ
हिन्दी
चलचित्र
रिलिज
गर्न
सहज
बनाइदिएको
छ।
पुरानो
मोनो
सिस्टमलाई
विस्थापन
र
नयाँ
डिजिटल
सराउन्डिङ
सिस्टमको
जडानले
सिनेमाहललाई
एउटा
नयाँ
प्रविधिमा
प्रवेश
गराएको
मात्र
छैन,
इन्टरनेटका
माध्यमद्वारा
बलिउड
र
हलिउडका
जुनसुकै
चलचित्रलाई
पनि
एकै
साथ
रिलिज
गर्न
सकिने
वातावरण
तयार
गरिदिएको
छ।
मोनो
प्रविधिबाट
चलचित्र
प्रदर्शन
गराउँदा
चलचित्रहलको
पर्दामा
तस्वीर
पनि
प्रस्टसँग
नदेखिने
र
साउन्ड
पनि
स्पष्ट
सुन्न
नसकिने
हुँदा
डिजिटल
प्रविधिको
प्रचलन
बढ्दै
गएको
र
यसले
दर्शकलाई
स्तरीय
सेवा
दिने
सृष्टि
चलचित | |