|
|
चाँडै आमा भएर कतै छोरीले गल्ती गरेकी पो हो कि भनेर खिन्न भएकी उनी हाल आएर छोरीले जे गरी राम्रै गरी भन्न थालेकी छन्। त्यस्तै गत असार महिनाको तेस्रो सातातिर नायिका मेलिना मानन्धरले पनि आफूभन्दा आठ वर्षकान्छा मुकेश ढकालसँग गुपचुप बिहे गरे पनि यो घटनालाई लुकाउँदै आएकी छन्। मुकेशसँग डेढ वर्षदेखि प्रेम गर्दै आएकी मेलिनाले ललितपुरको कार्यविनायकमा विधिपूर्वक बिहे गरेको आफन्तहरुले बताएका छन्। तर पनि बिहेको लगत्तै जापान गएका मुकेश काठमाडौं नर्फकेसम्मका लागि उक्त समाचारलाई मेलिनाले गुपचुप नै राख्न खोजेको बताइन्छ।
|
| |
|
| |
|