| ब्रिष | ![]() |
| मध्यान्नसम्म आरोह-अवरोह, स्वजनसँग मनमुटाव, उप्रान्त महत्त्वपूर्ण काम बन्ने, विद्याध्यनमा सफलता मिल्नेछ। |
| मिथुन | ![]() |
| निरर्थक घुमफरिमा धन-समयको नोक्सानी, दिनचर्या लथालिंग, व्यापार-व्यवसायमा अवस्थ्य प्रतिस्पर्धा बढ्नेछ। |
| ब्रिश्चिक | ![]() |
| मध्यान्नसम्म वाञ्चित सफलता, रोगबाट छुटकारा, आर्थिक उन्नत, उप्रान्त मनोबल घट्ने, अस्वस्थ्य प्रतिस्पर्धा। |
| धनु | ![]() |
| पूर्वार्धमा मानसिक तनाव, कार्य-व्यवसायमा व्यवधान, उप्रान्त घरेलु सुख-समृद्धि, सामाजिक सहभागिता बढ्नेछ। |
| कुम्भ | ![]() |
| मध्याहनसम्म क्रोध-अहंकार, शारीरिक-मानसिक पीडा, उप्रान्त स्वजनबाट सहयोग, व्यापारबाट प्रयाप्त आम्दानी हुनेछ। |
खुला लुगा लगाएर नहिँड भन्या हैन ... ऊ हेर, सिठ्ठी फुक्दैछे ... बलात्कारी मैला प्रहरी यिन्कै हुन् भन्ने था’ छ कि छैन ?
|
||||||||||
|
||||||||||
|
राष्ट्रिय अन्तर्राष्ट्रिय गिरोहहरूबाट नेपालमा हालैका दिनहरूमा हत्या हिंसाका घटना बढोत्तरी भइरहेकै बेला सेनाको गोलीबाट एकै परिवारका तीन महिलाको मृत्यु हुन गएको समाचारले मानव क्षतिको अर्को दुःखदायी पाटो थपिएको छ ।
राजधानीमा आजबाट नेपाल फर्मास्युटिकल्स एक्स्पो २०१० शुरू हुँदै छ । नेपाल औषधि उत्पादक संघ (एपोन) ले यो एक्स्पोको आयोजना गरेको हो । एक्स्पो आयोजनाका सम्बन्धमा एपोनका अध्यक्ष उमेशलाल श्रेष्ठसँग नेपाल समाचारपत्रका सहायक सम्पादक भगवती तिमल्सिनाले कुराकानी गर्नुभएको थियो ।
(बद्री तिवारी), विश्वव्यापी आर्थिक मन्दीबाट मुलुकलाई टाढा राख्न र विद्यमान वित्तीय संकटको समाधानका लागि निरन्तर प्रयास गर्नुपर्ने बेलामा पूर्वनिर्धारित मिति र समय तालिकाअनुसारका नियमित कार्यहरूसमेत सम्पादन हुन नसकेको अकर्मण्य स्थितिबाट नेपाल गुज्रिरहेको छ।
(यमुना अर्याल), देशमा संविधानसभाको निर्वाचन भयो, राजतन्त्रको बर्हिगमन भयो, साथसाथै गणतन्त्रको आगमन भयो। विगतको राजाको जस्तो शासन लोकतन्त्र आएपछि कसैले भोग्नुपर्दैन भन्ने मानसिकतामा नागरिक पुगे।
ऐतिहासिक संविधानसभाको निर्वाचनद्वारा नेपाली जनताले आ-आफ्ना प्रतिनिधिहरू चुनेर पठाएका छन्। यसैको फलस्वरूप आज देशले समावेशी संविधानसभाद्वारा नेपालको नयाँ संविधान बनाउने सुनौलो अवसर पाएको छ।
नेपाल समाचारपत्र, (काठमाडौं), नेपालको पहिलो निजी मोबाइल सेवा प्रदायक कम्पनी मेरो मोबाइलले शुक्रबारदेखि आफ्ना सबै सेवाहरू एनसेल नामबाट प्रदान गर्ने भएको छ।
बलिउड अभिनेत्री कोकणा सेन शर्माले ग्ल्यामर आफ्नो जीवनमा कहिल्यै पनि महत्त्व नपाएकाले आगामी दिनमा पनि ग्ल्यामरलाई मद्दत नदिने बताएकी छन्। तर उनी चलचित्रमा ग्ल्यामर भूमिका निभाउने मौका पाएमा ग्ल्यामर प्रदर्शन गर्ने पक्षमा भने छिन्।
नेपाल समाचारपत्र, (काठमाडौं), प्रतिस्थापित अमर पुनले मैदान प्रवेश गरेको छ मिनेटमै गरेको एक मात्र गोलको मद्दतमा मनाङ मर्स्याङ्दी क्लबले विजयी यात्रालाई निरन्तरता दिँदै नेपाल पुलिस क्लबको शीर्षतालाई २४ घण्टामै तोडिदिएको छ।