पार्टी मिलेर संविधान बनाको हेर्ने रे ? त्यो, मैले त यो जुनीमा हेर्न पाउँछु जस्तो लाग्दैन हजुरबा…अर्को कुनै अन्तिम इच्छा भए भन्नोस् !
|
||||||||||
|
||||||||||
|
प्रधानमन्त्री निर्वाचनमा पाँच पल्टसम्म निष्कर्षविहीन परिणामका कारण छैटौं पटकका लागि निर्वाचन मिति तोकिएअनुसार यही भदौ २० गते हुन लागिरहेको निर्वाचनमा दल तथा सभासद्हरुले कस्तो भूमिका निर्वाह गर्ने होलान् भनेर आमनेपालीले प्रतीक्षा गरिरहेकै बेला कामचलाउ सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेका एक जना सभासद् घूस प्रकरणमा २० दिनको थुनामा परेका छन् ।
सूर्यबहादुर थापा, (अध्यक्ष राष्ट्रिय जनशक्ति पार्टी), पूर्वप्रधानमन्त्री एवम् राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापा मुलुकलाई निकास दिन सहमति गर्नको विकल्प नभएको बताउनुहुन्छ ।
(सूर्य सुवेदी), अहिले नेपाली कांग्रेस आसन्न १२औं महाधिवेशनको तयारीमा जुटेको छ।
(लेखनाथ कोइराला), मुलुकले एकपछि अर्को गर्दै व्यहोर्नुपरेका अनगिन्ती संकटका कारण आज मुलुक छटपटाई रहेको छ रोइरहेको छ र बन्धकबाट उन्मुक्तिको भीख मागिरहेको छ।
हरेक वर्ष वर्षायाममै राजधानी काठमाडौंमा फोहोरको राजनीति शुरु हुने गर्दछ।
नेपाल समाचारपत्र, (काठमाडौं), अर्थसचिव रामेश्वरप्रसाद खनालले राजनीतिक सहमति भएमा १० दिनभित्रमा पूर्ण आकारको बजेट ल्याउन सकिने बताउनुभयो।
शान्ति लुकाउँ कहाँ बोलको गीत काँचको पर्दामा देखाएपछि डाबर स्पेसल हिडन ट्रेजर मिस नेपाल २०१० प्रतियोगिताका १८ प्रतिस्पर्धी सुन्दरी हरियो गाउन लगाएर एकसाथ अभिवादन गर्दै जब माचमा उत्रिए दर्शक उत्साही भए।
काठमाडौं, (नेस), बर्सेनि नयाँ कीर्तिमान कायम गर्दै आएकी केशरी चौधरीले बुधबार ट्रिपलजम्पमा आफ्नै कीर्तिमानलाई भंग गरेकी छिन्।