न्युयोर्क, (एजेन्सी) । ओपन–हार्ट सर्जरी गराएका अमेरिकाको मास्साचुरेत्स निवासी एक पुरुषलाई सुस्वास्थको कामना गर्दै पठाइएको कार्डभित्र राखिएको लटरी टिकटले उनलाई १० लाख अमेरीकी डलर बराबरको ज्याकपोट जिताएको छ । एटरवोरो
इन्डिया न्युज नेटवर्क । भारतले आफ्नो कोभिड–१९ खोप अभियानमा ठूलो कोसेढुंगा पार गरेको छ । भारतको ५० प्रतिशत योग्य जनसंख्याले पूर्ण खोप लगाएका छन् । कोविन पोर्टलका अनुसार सोमबार अपराह्न
इन्डिया न्युज नेटवर्क । भारतको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार बुधबार भारत औपचारिक रूपमा जी–२० ट्रोइका समूहमा प्रवेश गरेको छ । यस समूहमा इन्डोनेसिया, इटाली र भारत समावेश छन् ।
लन्डन, (एजेन्सी) । बेलायत र अमेरिकामा रहेका दर्जनौं रोहिंग्या शरणार्थीले आफूहरूविरुद्ध घृणायुक्त भाषण फैलाउन अनुमति दिएको आरोप लगाउँदै सामाजक सञ्जाल फेसबुकविरुद्ध क्षतिपूर्तिको माग गरेका छन् । म्यान्मारका अल्पमत समूहमा परेका
इन्डिया न्युज नेटवर्क । भरतीय विदेशमन्त्री एस जयशंकरले सोमबार नयाँ दिल्लीमा रूसी विदेशमन्त्री सेर्गेई लाभरोभसँग भेट गरेका छन् । उनले भारत–रूस साझेदारीलाई विशेष र अद्वितीय रहेको बताएका छन् । भारत–रूस
वासिंगटन, (एजेन्सी) । अमेरिकाको मिचिगनस्थित एउटा विद्यालयमा भएको ह्रदयविदारक गोली काण्डको घटना सेलाउन नपाउँदै एक जना अमेरिकी विधायकले सैनिक शैलीमा राइफल बोकेका आफ्ना सम्पूर्ण परिवारका सदस्यसहितको क्रिसमस तस्बिर पोस्ट गरेपछि
बग्दाद । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ । राजधानी बगदादबाट करिब ५५० किलोमिटर
एजेन्सी । सुडानको पश्चिमी डारफोर क्षेत्रमा जातीय दंगामा परेर कम्तीमा पनि ४८ जनाको ज्यान गएको बताइएको छ । यहाँको एक गैरसरकारी संस्थाले सो कुराको जानकारी दिएको छ । सोमबार यहाँको
न्युज अफ नेपाल, काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीलाई अब २ वर्ष मात्रै जेल राखिनेछ । म्यानमारको सैनिक अदालतले नेतृ सुकीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको थियो
काठमाडौँ । पाकिस्तानको कब्जामा रहेको गिलगिट(बाल्टिस्तानको घाँचे जिल्लाको सियाचेनमा सेनाको उड्डयन हेलिकोप्टर दुर्घटना हुँदा दुई पाकिस्तानी पाइलटको मृत्यु भएको छ । इन्टर-सर्भिस पब्लिक रिलेसन (आईएसपीआर)का अनुसार पाइलटहरू मेजर इरफान बर्चा
एजेन्सी । इन्डोनेसियाको जकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको संख्या १४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु नौ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकहारी दिएका छन्
न्युज अफ नेपाल, काठमाडौं । हालसम्म विश्वका ३९ मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखा परेको छ ।भारतक नयाँदिल्लीमा एक जनामा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनकाे संक्रमण देखिएको छ
बान्कास, (एजेन्सी) । सेन्ट्रल मालीमा लडाकुहरूले सर्वसाधारण बोकेर बजारतर्फ गइरहेको एउटा बसमा सांघातिक आक्रमण गर्दा कम्तिमा ३१ जना मानिसको ज्यान गएको शनिबार स्थानीय अधिकारीहरूले बताएका छन् । अज्ञात बन्दुकधारीहरूको समूहले
प्योंगयांग, (एजेन्सी)। उत्तर कोरियाले अस्वाभाविक कारण छालाको लामो कोट लगाउने फेसनमाथि प्रतिबन्ध लगाएको छ । रेडियो फ्री एसियाका अनुसार उत्तर कोरियाली सर्वोच्च नेता किम जोंग उनले आफ्नो सो फेशनको कसैले
इन्डिया न्युज नेटवर्क । भारत र युरोपेली संघ–ईयू) ले बुधबार स्वच्छ ऊर्जा र जलवायु साझेदारीलाई अगाडि बढाउने निर्णय गरेका छन् । सन् २०१६ को भारत ईयू ऊर्जा र जलवायु साझेदारीलाई
वासिंगटन, (एजेन्सी) रसियाले करिब करिब युक्रेन माथि आक्रमण गर्ने योजना बनाइरहेको वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपति जो बाडनेले शनिबार मस्कोले तय गरेको ‘रेडलाइन’ आफूलाई स्वीकार्य नहुने बताएका छन् । बाइडेनले आफूले
नयाँ दिल्ली । उत्तरी भारतको हरियाणा राज्यमा शुक्रबार भएको सडक दुर्घटनामा निजी अस्पतालका पाँच कर्मचारीको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। भारतको राजधानी दिल्लीको बाहिरी भागमा
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का दक्षिणपूर्वी एसियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट भेटिएसँगै उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । उहाँले विज्ञप्ति जारी
एजेन्सी । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गर्नु भएको छ ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि
अर्बिल, इराक । उत्तरी इराकमा इस्लामिक स्टेट जिहादी समूहले गरेको आक्रमणमा कम्तीमा तीन जना सर्वसाधारण र सात इराकी कुर्दिश पेशमेर्गा लडाकुको मृत्यु भएको छ। सेनाले शुक्रबार दिएको जनाकारी अनुसार जिहादीहरूले