जोहानेसवर्ग । कोरोना भाइरसको पछिल्लो नयाँ भेरियन्ट ओमिक्रोन अन्य भेरियन्टहरू भन्दा निकै छिटो फैलिने भए पनि यसका लक्षण सामान्य मात्र हुने खुशीको खबर दक्षिण अफ्रिकामा सार्वजनिक भएका पछिल्ला प्रतिवेदनहरूमा जनाइएको
इन्डिया न्युज नेटवर्क । संयुक्त राष्ट्रका लागि भारतका स्थायी प्रतिनिधि टीएस तिरुमूर्तिले मंगलबार बंगलादेशको शरणार्थी मुद्दाको बेला भारतको मानवीय प्रतिक्रिया समकालीन इतिहासमा सबैभन्दा परिष्कृत र समानुभूतिपूर्ण भएको बताएका छन् ।
नयाँ दिल्ली । सरकारले विवादास्पद कृषि सुधार कार्यक्रम त्याग्ने बताएको एक सातापछि भारतीय किसानहरूले एक वर्ष लामो सामूहिक विरोध प्रदर्शन बन्द गर्न लागेको बताएका छन् । राजधानी दिल्लीका सीमा क्षेत्रमा
एजेन्सी । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुनु व्यक्तिको सङ्ख्या ३९ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १२ जना हराइरहेका यहाँका सञ्चारमाध्यमले जानकारी दिएका छन्
एजेन्सी । जापानको कागोशिमा प्रान्तमा बिहीबार ६.० म्याग्निच्युडको भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको थियो । यसको केन्द्रविन्दु २९.४ डिग्री
बामाको । मालीमा संयुक्त राष्ट्रसंघका सात शान्ति सैनिक मारिएका छन् । मालीमा खटेको शान्ति मिसन मिनुस्माका ७ जना सैनिक मारिएको बताइएको छ । बुधबार ती सैनिक मालीको राजधानी बामाकोनजिकै भएको
चिरञ्जीवी मास्के, काठमाडौं । ईश्वी संवत् सातौं शताब्दीमा तिब्बतीहरूको राज भएको ल्हासामा चीनले शासन गर्न थालेको छोटो समयमै विकासले फड्को मारेको छ । स्थानीय कम्युनिस्ट नेताहरू ल्हासाको विकासमा चिनियाँ कम्युनिस्ट
वासिङ्टन, (एजेन्सी) । एक अनुसन्धानपछि लुटिएको र अवैध ढंगले तस्करी गरिएको कलाकृतिका बहुमूल्य वस्तुहरू साथमा फेला परेयता एकजना अमेरिकी अर्बपतिमाथि आजीवन कुनै पनि पुरातात्विक महत्वका त्यस्ता वस्तुहरू खरिद गर्न नपाउने
जेनेभा, (एजेन्सी) । स्विजरल्यान्डले हालसालै मात्र आत्महत्याका लागि सहयोग लिएर मर्न सकिने नयाँ तरिकालाई वैधानिकता प्रदान गरेको छ । स्विजरल्यान्डको चिकित्सा पुनरावलोकन बोर्डले आत्महत्याका लागि मानिसले ‘सुसाइड पोड’ प्रयोग गर्न
इन्डिया न्युज नेटवर्क । भारतले म्यानमारकी अपदस्थ नेतृ आङ सान सुकी र अन्यका सम्बन्धमा हालै अदालतबाट आएको फैसलाबाट आफू विचलित भएको बताएको छ । विदेश मन्त्रालयले मंगलबार विधिको शासन र
इन्डिया न्युज नेटवर्क । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादमिर पुटिनले सोमबार २१औँ भारत–रुस वार्षिक शिखर सम्मेलन आयोजना गरेका छन् । सो क्रममा तिनले द्विपक्षीय सम्बन्धको सम्पूर्ण पक्षबारे
वर्लिन, (एजेन्सी) । ओलाफ स्कोल्ज जर्मनीको नयाँ चान्सलर भएपछि एन्जेला मर्केलको १६ वर्ष लामो जर्मनीको नेतृत्वले विश्राम पाएको छ । जर्मनीको संसद्मा भएको मतदानमा स्कोल्जको ती पार्टी सम्मिलित गठबन्धनले बहुमत
न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा १३ जनाको मृत्यु पुष्टि भएको छ । घाइते
जेनेभा । आमिक्रोन अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले जानकारी दिएका छन् । ओमिक्रोन अन्य कोरोनाभाइरस स्ट्रेनहरू भन्दा नराम्रो जस्तो देखिन्छ । तर ओमिक्रोन भेरियन्ट
न्युज अफ नेपाल, काठमाडौं । भारतीय स्थल सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ । भारतको निलगिरीस्थित कन्नुरमा दुर्घटना हुँदा ११ जनाको मृत्यु पुष्टि भएको छ । अन्य
एजेन्सी । श्रीलङ्काको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका दुई कर्मचारीको हात्तिको आक्रमणमा परी मृत्यु भएको छ । रंगशालाबाट घरतर्फ गइरहेका बेला उनीहरुलाई मङ्लबार बेलुका हात्तिले आक्रमण गरेको अधिकारीहरुले जनाएका छन् । हाम्बान्तोतामा
एजेन्सी । बंगलादेशमा विद्यार्थी हत्यामा संलग्न रहेको आरोपमा बीस जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । सामाजिक सञ्जालमा सरकारको आलोचना गर्ने विश्वविद्यालयका एक विद्यार्थीको २०१९ मा भएको हत्याको आरोपमा बुधबार २०
काठमाडौं । भारतीय सेना प्रमुख विपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको छ । उक्त हेलिकोप्टरमा सेनापति रावतसँगै उनको परिवार पनि सवार रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । सञ्चारमाध्यमहरूका
एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस सेल्फ आइसोलेसनमा बस्नु भएको बुधबार प्राप्त एक समाचारमा जनाइएको छ । कोभिड–१९ देखिएका एक व्यक्तिसँगको सम्पर्कपछि उहाँ सेल्फ–आइसोलेसनमा रहनु भएको उहाँका उपप्रवक्ता फरहान
एजेन्सी । बेलायतमा मंगलबार कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका १०० भन्दा बढी संक्रिमत भेटिएको बताइएको छ ।यहाँका स्वास्थ्य अधिकारीहरुले मंगलबार दिएको जानकारीअनुसार यो भाइरसका १०० जना भन्दा बढी संक्रमित बेलायतमा