चीनको चाङ्गचुन सहरमा दैनिक कोभिड संक्रमण १० हजार नाघेकोपछि लकडाउनकाे घोषणा
न्युज अफ नेपाल, काठमाडौं । जापान सरकारले नेपाललाई २.७ अर्ब रुपैयाँ अनुदान सहयोग दिने निर्णय गरेको छ । विराटनगरमा खानेपानी व्यवस्था सुधारको लागि उक्त रकम दिन लागिएको काठमाडौंस्थित जापानी दूतावासले
एजेन्सी । युक्रेनको प्रसूति तथा बाल अस्पतालमा रूसी हवाई आक्रमणबाट एक बच्चासहित तीन जनाको मृत्यु भएको युक्रेनी अधिकारीहरूले बताएका छन्। राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भत्किएको अस्पताल भवनको भग्नावशेषमा मानिसहरु फसेको बताएका
उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ ।
काठमाडौं । विश्वमै पहिलो पटक सुँगुरको मुटु प्रत्यारोपण गराएका अमेरिकाका बिरामीको मृत्यु भएको छ । मेरिल्याण्ड निवासी ५७ वर्षीय डेभिड बेनेटको मुटु प्रत्यारोपण गरेको २ महिनापछि मृत्यु भएको अस्पतालका अधिकारीहरुले
बेइजिङ । चीनमा केही दिनयता कोरोना भाइरसका संक्रमितहरु थप संख्यामा भेटिन थालेको बताइएको छ ।चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारीअनुसार चीनभित्रै पनि संक्रमणका थप व्यक्ति भेटिएका हुन् । उनीहरुकाअनुसार मंगलबार
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्ताव पेस भएको छ । खानविरुद्धको अविश्वास प्रस्ताव पाकिस्तानको तल्लो सदन नेसनल एसेम्बली सचिवालयमा दर्ता भएको छ । अविस्वासको प्रस्तावमा पाकिस्तान मुस्लिम लिग–नवाज
न्युयोर्क । २४ जनवरीमा रुसले युक्रेनमा पूर्ण रुपमा हमला गरेपछि २० लाख भन्दाबढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् । राष्ट्रसंघले एक तथ्यांक सार्वजनिक गर्दै सो जानाकारी दिएको
क्वालालम्पुर । मलेसियामा झण्डै दुई वर्षपछि विदेशी पर्यटकका लागि प्रवेश खुल्ला हुने भएको छ । आउँदो अप्रिल १ देखि विदेशी पर्यटकलाई प्रवेष दिइने निर्णय भएको सञ्चार माध्यमले जनाएका छन् ।
एजेन्सी । रुस-युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस-युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित
एजेन्सी । रूसी मिडिया नियामकले फेसबुकले रूसी मिडिया र सूचना स्रोतहरू विरुद्ध भेदभाव गरेको भन्दै यसको प्रयोगमा रोक लगाएको घोषणा गरेको छ। मिडिया रिपोर्टहरूले बीबीसी र ड्यूचे वेले, ट्विटर, र
एजेन्सी । फ्रान्सले अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) को मापदण्डमा आधारित पाँच मुख्य युक्रेनी आणविक केन्द्रहरूको सुरक्षा गर्न आफ्ना साझेदारहरूलाई विशेष कदमहरू प्रस्ताव गर्नेएलिसी दरबारले शुक्रबार जनाएको छ । युक्रेनमा
एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पछिल्लो साता आफूविरुद्ध भएका तीन ओटा हत्या प्रयासबाट बचेको द टाइम्सले रिपोर्ट गरेको छ । जेलेन्स्कीको हत्या गर्न वाग्नर ग्रुप र चेचेन विशेष फौज
एजेन्सी । उत्तर एटलान्टिक सन्धि संगठन नेटोका महासचिव जेन्स स्टोल्टनबर्गले रुसले युक्रेन आक्रमणका क्रममा घातक बम प्रयोग गरेको आफूहरुसँग प्रमाण रहेको दाबी गरेका छन् । ‘रुसले अन्तर्राष्ट्रिय कानुनविपरीत क्लस्टर बम
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आज अमेरिकी सिनेटलाई सम्बोधन गर्ने भएका छन् ।
एजेन्सी । जर्मन चान्सल ओलाफ सोल्जले युत्रेन संकट समाधान गर्न रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग आग्रह गरेका छन् । पुटिनसँगको टेलिफोन वार्तामा सोल्जले यस्तो आग्रह गरेका हुन् । एक घण्टा लामो
पेशावर । पाकिस्तानको पेशावर सहरमा रहेको एक शिया मस्जिदमा शुक्रबार बम बिस्फोट हुँदा कम्तिमा २० जनाको मृत्यु भएको छ ।शुक्रबार नमाजको समयमा उक्त विस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ ।
एजेन्सी, काठमाडौं । युक्रेनमाथि रुसको आक्रमणको विरोध गर्ने देशहरुलाई रुसका राष्ट्ररपति भ्लादमिर पुटिनले चेतावनी दिएका छन् । उनले रुसमाथि थप प्रतिबन्धहरु लगाएर स्थितिलाई अरु खराब नगर्न अमेरिका सहितका पश्चिमा देशहरुलाई
रूसले युक्रेनमाथि गरेको आक्रमणको अन्तर्राष्ट्रिय समुदायहरूले चर्को विरोध जनाइरहेका बेलामा रूस झनै आक्रामक बन्दै गएको छ ।
एजेन्सी । युक्रेनविरुद्ध रुसी हमलाको निन्दा गर्ने राष्ट्रसंघको महासभाको प्रस्तावमा भारत फेरि तटस्थ बसेको छ । मस्को र किभबीचको बढ्दो तनाबमाथि राष्ट्रसंघको महासभाको प्रस्तावमा एक सातामा भारत तेस्रो पटक तटस्थ