एजेन्सी । चीनको हुृबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसबाट हालसम्म १२ लाख ५० हजार ४९० व्यक्तिको मृत्यु भएकोे जोन्स हप्किङ विश्वविद्यायलले आइतबार जानकारी दिएको छ
टोरोन्टो,(एजेन्सी) एसोसियटेड प्र्रेस ( एपि ) ले जोय बाइडेनले नयाँ किर्तिमान सहितको मत ल्याएर अमेरिकाको राष्ट्रपतिय चुनाव जितेको घोषणा गरेको छ । पेनसिल्भानियाको चुनाव आफ्नो पक्षमा गएपछि शुक्रवार बाइडेनको इलेक्टोरोल
वासिंगटन (एजेन्सी) अमेरिकाको राष्ट्रपति पद चुनावमा डेमोक्र्याट उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले जितेको छ । आफु जन्मेको राज्य पेन्सिलभेनियाको मतगणनाको अन्तिम नतिजा आफ्नो पक्षमा आएपछि बाइडेन अत्यन्तै कडा प्रतिस्पर्धा
वासिंगटन (एजेन्सी) डेमोक्र्याट उम्मेदवार तथा पुर्व उपराष्ट्रपति जोय् बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । उनी जन्मेको राज्य पेन्सिलभेनियाको मतगणनाको अन्तिम नतिजा उनको पक्षमा आएपछि अत्यन्तै कडा प्रतिस्पर्धा
वासिंगटन (एजेन्सी) अमेरिकी राष्ट्र्रपति चुनावको नतिजालाई लिएर एक स्पष्ट खाका देखिसकेको छ । अन्तिम नतिजा आउन बाधक बनिरहेको केही स्विंग स्टेट्सका नतिजाले डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेनको जीत सुनिश्चित भइसकेको स्पष्ट
क्वेजा,(एजेन्सी) खतरनाक आँधि एटासंगै आएको भिषण वर्षाको कारण ग्वाटेमालाको एउटा विकट गाउँमा पहिरो जाँदा आएको करिव १ सय ५० व्यक्तिको ज्यान गएको आशंका गरिएको छ । राष्ट्रपति अलेजान्द्रो गिम्मातेइले मुलुकको
प्राग,(एजेन्सी) चेक गणतन्त्रका प्रहरीले विचित्र तरिकाले कफ्र्यु उल्लंघन गर्ने एक पुरुषलाई चेतावनी दिइएको जनाएका छन् । उनलाई मृत कुकुरको छालामा भुस भरेर बनाइएको पुत्लालाई साँच्चिकै कुकुर भन्दै कर्फ्युको बेला बाटोमा
ढाका,(एजेन्सी) ढाकामा तेश्रोलिंगीहरुका लागि बंगलादेशको पहिलो धार्मिक बिद्यालय खुलेको छ । राजधानीमा निजी आर्थिक सहयोगमा खुलेको यस मदरसामा १ सय ५० जना भन्दा बढि बिद्यार्थीले इस्लामिक तथा अन्य व्यावसायिक विषयहरुके
न्युयोर्क (एजेन्सी) अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ । मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनमध्य एकलाई आगामी ४ बर्षका लागि ह्वाइट हाउस पुर्याउने यस दौडको अन्तिम नतिजा
एजेन्सी । जापानमा शनिबार ६.२ म्याग्नीच्युडको भूकम्प गएको छ । राजधानी टोकियोदेखि झण्डै ६०० माइल दक्षिपूर्वी क्षेत्रमा पर्ने चिचिजिमालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । जापानको भूगर्भ विभागले दिएको जानकारी
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रमुख सहयोगी मार्क मोडोज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ ।कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सूचीमा मेडोजको नाम पनि रहेको र उनी निकट श्रोतहरुले पनि उनी सङ्क्रमित भएको
न्युयोर्क, (एजेन्सी) । अमेरिकी राष्ट्रपति चुनावको मतगणना जारी छ । मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याट उम्मेदवार जोय् बाइडेनमध्ये एकलाई आगामी ४ बर्षका लागि ह्वाइट हाउस पुर्याउने यस दौडको अन्तिम
लन्डन । बेलायतको राजधानी लण्डनमा सरकारले जारी गरेको लकडाउनका विरुद्धमा प्रदर्शनमा उत्रिएका १०४ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रतिबन्धात्मक व्यवस्थाको उल्लंघन गरेकाले उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी अधिकारीहरुले जनाएका
वासिङटन । अमेरिकाको राष्ट्रपति चयनका लागि भएको निर्वाचनमा मतगणनाको विषयलाई लिएर विवाद उत्पन्न भएको छ । राष्ट्रपतिका उम्मेदवार समेत रहनु भएका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै कतिपय
एजेन्सी । कोरोनाभाइरसको महामारी चलिरहेका बेला होटलमा बस्नु सुरक्षित होला की नहोला रु अहिले धेरै मानिसलाई यो प्रश्नले सताइ रहेको पाइन्छ । अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्रले यस बारेमा
न्युयोर्क (एजेन्सी) अमेरिकामा राष्ट्र्रपति चुनावको अन्तिम नतिजा आउनमा ढिलाइ हुने संकेट आइरहेको छ । मतगणनाको पछिल्लो नतिजामा डेमोक्र्याटिक उम्मेदवार जोय् बाइडेन २ सय ६४ इलेक्टोरल मत सहित राष्ट्रपति बन्न आवश्यक
प्रिस्टिना । युद्ध अपराधको आरोप लागेपछि कोसोभोका राष्ट्रपति हसिम थासीले आफ्नो पदबाट राजीनामा दिनुभएको समाचार छ । उहाँमाथि युद्धअपराध गरेको आरोप लाग्दै आएको थियो । त्यसैले उहाँले आफ्नो पदबाट राजीनामा
न्युयोर्क,(एजेन्सी) कोकिन र हेरोइन लगात कडा खालका लागु औषध साथमा राख्नुलाई ठूलो अपराध नठहराउने ओरेगन अमेरिकाको पहिलो राज्य भएको छ । अब देखि त्यहाँ निजी प्रयोगका लागि थोरै परिमाणमा त्यस्ता
नयाँदिल्ली । दुई बर्ष पूरानो आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई दुई बर्ष पूरानो १४ दिनका लागि न्यायीक हिरासतमा राख्ने अनुमति दिइएको छ । बुधबार राति मुम्बईस्थित
न्युयोर्क,(एजेन्सी) अमेरिकाको फ्लोरिडा स्थित कसैको एक खुल्ला निजी चउरमा अग्निनियनत्रकहरुले सेप्टिक ट्यांकीमा डुब्नै लागेका एउटा घोडालाई निकाल्न सफल भएका छन् । घटनास्थलमा अग्निनियन्त्रकहरु आइपुग्दा घोडा झण्डै दिसाको थुप्रोमा डुब्नै लागेको