एजेन्सी । हङकङका बाँदरमा मानिसमा सर्ने दुर्लभ भाइरस फेला परेको छ। हङकङको सेन्टर फर हेल्थ प्रोटेक्शनले जनावरबाट मानिसमा सर्ने भाइरसको दुर्लभ घटनामा बी भाइरसको पहिलो मानव केस घोषणा गरेको हो।
एजेन्सी। दक्षिण चीनको हाइनान प्रान्तको दक्षिण पश्चिमी तटमा माछा मार्ने डुङ्गा र पनामाको एउटा कन्टेनर जहाज एकआपसमा ठोक्किँदा आठ जना बेपत्ता भएको प्रान्तीय सामुद्रिक खोज तथा उद्धार केन्द्रले आइतबार जनाएको
काठमाडौं । नेदरल्यान्ड्समा जीवाश्म इन्धन अनुदानको विरोधमा भएको प्रदर्शनका क्रममा वातावरणीय कार्यकर्ता ग्रेटा थनबर्गलाई प्रहरीले पक्राउ गरेको छ । थनबर्गको नेतृत्वमा भएको प्रदर्शनका क्रममा प्रमुख सडक अवरुद्ध भएपछि प्रहरीले कारबाही
नयाँ दिल्ली । भारतको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले देशभर बाल बेचबिखन गर्ने गिरोह पर्दाफास गरेको छ । अनुसन्धान एजेन्सीले शुक्रवार दिल्ली र हरियाणाका ७ स्थानमा छापा मारेको थियो। यस
काठमाडौँ । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका लागि रावलपिंडीको अदियाला जेलमा ७ वटा कक्ष छुट्याएको छ । सामान्यतया कारागारमा १० जना कैदीको सुरक्षाका लागि एकजना कर्मचारी तैनाथ हुन्छन् । तर खानको
काठमाडौँ । भारतीय नेशनल कांग्रेसका पूर्व अध्यक्ष र लोकसभा सांसद राहुल गान्धीले दोस्रो पटक केरलाको वायनाड लोकसभा सीटबाट उम्मेदवारी दर्ता गराएका छन् । २०१९ मा राहुल गान्धीले उत्तर प्रदेशको अमेठीसँगै
काठमाडौँ । भारतीय नेशनल कांग्रेस नेतृ सोनिया गान्धीले राज्यसभा सांसदको शपथ लिएकी छन् । सोनिया राजस्थानबाट राज्यसभा सांसद बनेकी हुन् । विहिबार भारतको नयाँ संसद भवनमा उपराष्ट्रपति जगदीप धनखरले गान्धीसहितअन्य
एजेन्सी। दक्षिणी चीनको ग्वान्झाओ प्रान्तको एउटा नर्सिङ होममा बिहीबार आगलागी हुँदा तीन जनाको मृत्यु हुनुका साथै दश जना घाइते भएको स्थानीय अधिकारीहरूले बताएका छन् । ग्वान्झाओ शहरको आपतकालीन व्यवस्थापन ब्यूरोका
काठमाडौं । ताइवानमा आएको शक्तिशाली भूकम्पबाट अहिलेसम्म नौ जनाको मृत्यु भएको छ । ताइवानमा आएको ७.४ रेक्टर स्केलको यो भूकम्प विगत २५ वर्षको सबैभन्दा शक्तिशाली भूकम्प मानिएको छ । भूकम्पका
काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस)का अनुसार भूकम्पको तीव्रता ७.४ मापन गरिएको छ। यसलाई २५ वर्षपछिको ठुलो भूकम्प भएको बताइएको छ। भूकम्पका कारण सहरका धेरै
एजेन्सी । टर्कीको एक नाइट क्लबमा आगलागी हुँदा २९ जनाको ज्यान गएको छ। टर्की समाचार एजेन्सी एन्देलोका अनुसार हालसम्म २९ जनाको मृत्यु भएको र अझै धेरै जना गम्भीर रहेका छन्।
इस्लामबाद । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ ? छैन भने अब थाहा पाउनुहोस्। सामाजिक सञ्जालमा एउटा भिडियो
काठमाडौं । एचडब्ल्युपीएलका अध्यक्ष म्यान-ही लीले रूस-युक्रेन, इजरायल-हमास लगायतका देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान गरेका छन्। दक्षिण कोरियामा मुख्यालय रहेको अन्तरराष्ट्रिय शान्ति संस्था एचडब्लुयुपिएलकाे शान्ति प्रशिक्षण संस्थानमा ‘शान्तिको घोषणा
काठमाडौं । मस्को कन्सर्ट हमलामा ९ जना ताजिकास्तानी पक्राउ परेका छन् । ताजिकिस्तानको राज्य सुरक्षा सेवाले मस्को कन्सर्ट हलमा गत हप्ता बन्दुकधारीहरूले गरेको हमलाका अपराधीहरूसँग संदिग्ध सम्पर्कको लागि ९ जनालाई
एजेन्सी । सात दशकसम्म ‘आइरन लङ’ नामक विशेष उपकरणमा बसेर जीवन बिताएका एक व्यक्तिको हालै मृत्यु भएको छ। अमेरिकाको टेक्सस राज्यका पोल एलेक्जान्डरलाई छ वर्षको उमेरमा पोलियो रोग लागेको थियो।
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले रोयल च्यालेन्जर्स बैंगलुरुलाई ७ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले दिएको १८३ रनको लक्ष्य कोलकोताले १६.५ ओभरमा
एजेन्सी। भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने गहिरो खोलामा शुक्रबार यात्रुबाहक ट्याक्सी खस्दा दश जनाको मृत्यु भएको छ । सङ्घीय मन्त्री जितेन्द्र सिंहले सडक दुर्घटनाको सूचना पछि रामबनका उपआयुक्त
काठमाडौँ । जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ । संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी
ढाका । स्वास्थ्य मन्त्री डा. सामान्तलाल सेनले भत्ता बढाउने आश्वासन दिएपछि पोष्ट ग्राजुएट्सका ट्रेनि र इन्टर्नहरुको पाँच दिनदेखि जारी आन्दोलन फिर्ता भएको छ । उनीहरू बिहीबार देखि नै काममा फर्किएका
काठमाडौं । दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। बोत्स्वानाको राजधानी गाबारोनेबाट मोरिया सहरतर्फ गइरहेको बस बिहीबार दुर्घटनामा परेको हो। बस उत्तरपूर्वी लिम्पोपो प्रान्तमा बारमा ठोकिएर पुलबाट