काठमाडौँ । संयुक्त राष्ट्रसंघको लागुऔषधसम्बन्धी नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाएको छ । नियोगले गाँजालाई औषधिजन्य वनस्पतिको सुचीमा राखेको छ । विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस
ओटावा, क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा खोप
वासिङ्टन । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्क सम्बन्धी अभियान सञ्चालन गर्ने तयारी गर्नु भएको छ । उहाँले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क
लस एन्जलस, (एजेन्सी) अमेरिकाको युटाहको मरुभूमिमा एकाएक देखिएको रहस्यमय धातुको खम्बा ‘मोनोलिथ’ त्यहाँबाट गायब भएपछि फेरि अर्को ठाउँमा देखिएको छ । अमेरिकाको युटाहमा गायब भएपछि केही समयअघि त्यस्तै खालको खम्बा
न्युयोर्क, (एजेन्सी) अमेरिकाको मिनेसोटामा नास्पाती खाएर एक लोखर्के मात्तिएको भिडियो सार्वजनिक भएपछि सबैको ध्यान त्यतै मोडिएको छ । की एक महिलाले घरमा सरसफाइ गर्ने क्रममा रेफ्रिजेरेटरबाट केही बिग्रेका नास्पाती निकालेर
वासिंगटन (एजेन्सी) अमेरिकी राष्ट्रपति चुनावको करिब एक महिना पछि अन्तत मौजुदा राष्ट्रपति डोनाल्ड ट्रम्पले आफनो हार स्विकार गर्ने संकेत दिएका छन् । यसका लागि उनले एक सर्त पनि राखेका छन्
न्युयोर्क, (एजेन्सी) अमेरिकाको मिनेसोटाकी एक महिलाले घरमा सरसफाइ गर्ने क्रममा रेफ्रिजेरेटरबाट केहि बिग्रेका नास्पती निकालेर बाहिर लोखर्केले खाओस् भनी राखिदिएकी थिइन् । तर ति नास्पती मध्ये एउटा कुहिएर रक्सी पार्न
बेइजिंग,(एजेन्सी) एक सय साठी वर्ष अघि चीनको पुरानो समर प्यालेसबाट लुटिएको घोडाको टाउकोको मुर्ति सही स्थानमा फर्किने त्यहाँको पहिलो कला कृति भएको छ । दोस्रोे अफिम युद्धको दौरान वेलायती र
लस एन्जलस (एजेन्सी) अमेरिको युटाहको मरुभुमीमा एकाएक देखिएको रहस्यमय धातुको खम्बा मोनोलिथ त्यहाँबाट गायब भएपछि फेरी अर्को ठाउँमा देखिएको छ । अमेरिकाको युटाहमा गायब भएपछि त्यस्तै खालको खम्बा रोमानियामा देखिएको
नयाँदिल्ली भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या बिहीबारसम्ममा ९५ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत चौबीस घण्टामा संक्रमित हुनेको संख्या ३५ हजार ५५१ रहेको छ
इस्लामाबाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री मिर जफरुल्लाह खान जमालीको ७६ वर्षको उमेरमा बुधबार रावलपिन्डीस्थित एक अस्पतालमा निधन भएको छ । उहाँलाई केही दिनदेखि अस्पतालको अति सघन कक्षमा राखी उपचार गरिएको
नयाँदिल्ली, (एजेन्सी) भारतको एउटा महिला छात्रावासमा चितुवा पसेपछि त्यहाँ तहल्का मच्चिएको छ । अचानक भौंतारिएर एउटा सोफामुनि बसेका चितुवालाई निकाल्न वन्यजन्तु अधिकारी र चिडियाघरका कर्मचारीहरूले सामूहिक कोसिस गरेका छन् ।
स्टकहोम, (एजेन्सी) । स्विडेनी प्रहरीले राजधानी स्टकहोमको एउटा उपनगरमा आफ्नो छोरालाई झण्डै तीस वर्ष सम्म घर भित्रै थुनेर राखेको अभियोगमा एक वृद्ध महिलालाई गिरफतार गरेका छन् । तर आफ्नो करिव
नयाँदिल्ली,(एजेन्सी) । भारतको एउटा महिला छात्रावासमा भौतारिएर अचानक छिरेर सोफा मुनि बसेका चितुवालाई निकाल्न बन्यजन्तु अधिकारी र चिडियाघरका कर्मचारीहरुले सामुहिक कोसिस गरेका छन् । गुहाटी स्थित हेन्गेरावारी क्षेत्रको सो छात्रावासका
कोलम्बो,(एजेन्सी) । श्रीलंकाले सयौं वन्दिलाई कारगार मुक्त गरेको छ । साथै श्रीलंकाली सरकारले अन्य हाजारौं संख्यामा कैदि छाड्ने नीति र योजना रहेका पनि बताएको छ । श्रीलंकाका अत्यन्तै भीडभाड युक्त
बेइजिङ । चिनियाँ अन्तरिक्ष यान चन्द्रमामा सफलतापूर्वक अवतरण गरेको चीन सरकारले बुधबार घोषणा गरेको छ । मानवरहीत उक्त यानले चन्द्रमाबाट केही ढुंगा संकलन गरी पृथ्वीमा फर्कने छ । चाङ्गे ५
टोकियो । जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क
वासिङ्टन । कोरोनाभाइरस महामारीबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा एक साताकै अवधिमा कोरोना संक्रमणबाट झण्डै १० हजार व्यक्तिको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म अमेरिकामा कोरोनाभाइरसको संक्रमणका
पेरिस (एजेन्सी) कोरोना भाइरस विरुद्ध खोप विकसित भइ केही अनुमोदित भइसेकेका छन् भने केही अनुमोदनको प्रक्रियामा छन् । खोप तयार भइ उत्पादन प्रक्रिया सुरु भयो भने पनि विश्वको ७ अर्ब