सिगापुर सिटी, (एजेन्सी) सिंगापुरको एक मानवअधिकारवादी समुहले विगत नौ महिनाको अवधि भित्र झण्डै पचास प्रतिशत सिंगापुरका आप्रवासी कामदारमा कोभिड १९ संक्रमण देखिएको दावी गरेको छ । पछिल्लो सरकारी तथ्यांकका अनुसार
न्युयोर्क, (एजेन्सी) वयष्कहरुका लागि चर्चित भिडियो साइट पोर्नहवले आफ्नो साइटबाट थुप्रै यौनजन्य भिडियो हटाएको छ । साइटमा अवैध सामग्री राखिएको भन्ने विवाद उठेपटिछ सम्पूर्ण प्रमाणिकरण नभएका भिडियो हटाइएको बताएको छ
बेइजिङ । चीनको एउटा औषधि निर्माता कम्पनी फोसुन फर्माले जर्मन औषधि निर्माता कम्पनी बायोएनटेकबाट कोभिड–१९ विरुद्धको खोप कम्तीमा १० करोड डोज खरिद गर्ने सम्झौता गरेको जनाएको छ । तर यसका
नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बुधबारसम्म ९९ लाख ३२ हजार भन्दा बढी पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २६ हजार
वासिङ्टन । अमेरिकाको अलास्कामा ५.३ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जनाएको छ । अलास्का केन्द्रबाट १९१ किलोमीटर दक्षिणी क्षेत्रमा पर्ने स्यान्ट पोइन्टमा सो भूकम्पको केन्द्रबिन्दू रहेको बताइएको छ । यस
लन्डन (एजेन्सी) । बेलायतमा कोरोना भाइरसको नयाँ स्ट्रेन तिब्र गतिमा फैलिरहेको स्वास्थ्य मन्त्री मेट हेनककले चेतावनी दिएका छन् । बेलायतमा कोरोना भाइरस संक्रमणको स्थिति अत्यन्त गम्भिर बन्दै गइरहेको छ ।
न्युयोर्क (एजेन्सी) । अल्ट्राभ्वाइलेट अर्थात पराबैंगनी प्रकास उत्सर्जक डायोड, यूभीएलईडी कोरोना भाइरसलाई एकैछिनमा, सजिलै र किफायती तरिकाले मार्न प्रभावकारी प्रमाणित हुन सक्छ । विश्वमा कोविड १९ महामारीको कहरबीच एक नयाँ
लक्जम्बर्ग, (एजेन्सी) । ‘न्यु किम’ नामक बेल्जियमको आकाशमा उडान दौड लगाउने एउटा पोथी परेवा विश्व कीर्तिमानसहित १४ लाख पाउन्डमा बिक्री भएको छ । अनलाइनमार्फत भएको लिलाममा एकजना अज्ञात चिनियाँ नागरिकले
रियो दि जेनेरियो, (एजेन्सी) । दुईजना युवकको हत्या गरेको अभियोगमा ब्राजिलका दुईजना प्रहरी अधिकारीलाई रियो दि जेनेरियो शहरबाट गिरफ्तार गरिएको छ । सुरक्षा क्यामेराबाट खिचिएका तस्वीरमा तिनीहरूले एउटा मोटरसाइकलमा रहेका
वासिङ्टन, (एजेन्सी) । अमेरिकी इलेक्टोरल कलेजले गत ३ नोभेम्बरमा सम्पन्न राष्ट्रपतीय चुनावमा आफूलाई विजयी भएको आधिकारिक घोषणा गरेपछि जोय बाइडेनले ‘अब पृष्ठ पल्टाउने समय आएको’ प्रतिक्रिया दिएका छन् । अमेरिकामा
जोहानेसबर्ग, (एजेन्सी) । कोरोना संक्रमणको चपेटामा आएका दक्षिण अफ्रिकी देश एस्वाटिनीका प्रधानमन्त्रीको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको छ । अफ्रिकाको एक मात्र अधिराज्य स्वाजिल्यान्डका राजाले देशको नाम परिवर्तन गरि
लण्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी महिना भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीका रूपमा उहाँको भारत भ्रमण पहिलो प्रमुख द्विपक्षीय भ्रमण रहेको उहाँको कार्यालयले मङ्गलबार जनाएको छ ।
मस्को । रूसको बास्कोर्तोस्तान क्षेत्रमा रहेको एक नर्सिङ होममा आगलागी हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको रूसी आपतकालीन मन्त्रालयले बताएको छ । मङ्गलबार बिहानै एक तले काठे भवनमा सञ्चालन गरिएको
काठमाडौं । जर्मनीमा वर्तमान् चान्सलर एन्गेला मर्केलको क्रिश्चियन डेमोक्रेटिक युनियन (सीडीयू) ले जर्मनीमा संघीय गणतन्त्र स्थापनाका ७१ वर्षमध्ये कूल ५० वर्ष सत्ता सम्हालेको छ । सीडीयू नेता तथा चान्सलर मर्केलले
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार औपचारिक रुपमै अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनलाई बधाई दिनु भएको छ । विश्वव्यापी सुरक्षालाई प्रबद्र्धन गर्नेगरी आफूहरुबीचका मतान्तरलाई थाँती राखेर दुबै देशले मिलेर कार्य
वासिङ्टन ।अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद हस्तान्तरण
काबुल । अफगानिस्तानको राजधानी काबुलमा मङ्गलबार भएको बम विस्फोटनमा प्रान्तीय गभर्नरका सहयोगी समेत अर्का एक व्यक्तिको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । अफगान गृह मन्त्रालयका प्रवक्ता तारिक आरियानले महबुबुल्लाह
वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आगामी जनवरी २० मा हुने राष्ट्रपतिको पद हस्तान्तरण कार्यक्रममा सहभागी नहुने संभावना देखिएको छ । राष्ट्रपतीय निर्वाचनको मत परिणाम अस्वीकार गर्दै आएकाले उहाँ पद
न्युयोर्क (एजेन्सी) । कोरोना भाइरस संक्रमणको कहरबाट विश्वलाई बचाउन वैज्ञानिकहरुले दिन रात खोपमा काम गरिरहेका छन् । कुनै संक्रमणलाई लिएर वैज्ञानिकहरुले यति तिब्र गतिमा काम गरेको सम्भवत यो पहिलो पटक
लसभेगास, ( एजेन्सी) । अमेरिकाको लसभेगासका प्रहरीले शनिबार अपरान्ह विमानस्थलको धावनमार्गमा रोकिएको अलास्का एयरलायन्सको जेट विमानको पखेटामा टाँसिएर बसेको अवस्थामा एकजना पुरुषलाई गिरफतार गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । उनको