बेइजिंग,(एजेन्सी) चीनको हुवेइ प्रान्तको शहर उहानमा झण्डै ५ प्रतिशत मानिस कोभिड १९ संक्रमित भएको हुनसक्ने कुरा रोग नियन्त्रण तथा रोकथामका लागि चिनियाँ केन्द्र (सिडिसि) का अनुसनधानकर्ताहरुले गरेको एक अध्ययन प्रतिवेदनमा
वासिंगटन (एजेन्सी) अमेरिकाको क्यालिफोर्नियामा फाइजरको कोरोना भाइरस खोप लगाएको एक हप्ता मै एक नर्सलाई कोरोना पोजिटिभ देखिएको छ । म्याथ्यु डब्ल्यु नामकी ती नर्स दुई फरक फरक हस्पिटलमा नर्सको काम
अुबजा । नाइजेरियामा मंगलबार राति सुरक्षाकर्मीहरुले यहाँको उत्तरी अबुजा शहरमा गरेको कारबाहीका क्रममा कम्तीमा पनि नौ जना अज्ञात व्यक्तिको ज्यान गएको बताइएको छ । उनीहरु सशस्त्र समूहका व्यक्ति थिए वा
लन्डन । फाइजर र मोडर्नाको तुलनामा केही कम प्रभावकारी देखिएको अक्सफोर्ड र अस्ट्राजेनिकाद्वारा विकास गरिएको कोभिड–१९ विरुद्धको खोपलाई बेलायत सरकारले अनुमति प्रदान गरेको छ । बेलायतमा अस्ट्राजेनिकाको खोपलाई आगामी जनवरी
इस्लामाबाद (एजेन्सी) कोरोना महामारी फैलिएसँगै विश्वभरी नै संक्रमण विरुद्ध विभिन्न उपायहरु चर्चामा आए । आआफना ठाउँमा उपलब्ध जडिबुटी तथा खाद्य पदार्थ र बोटविरुवालाई कोरोना भाइरस विरुद्धको रामबाण भएको प्रचारमा ती
लन्डन (एजेन्सी) रुसका राष्ट्रपति भ्लादिमिर पुटिन अत्यन्त खतरनाक इबोला भाइरसलाई महाविनासक हतियार बनाइरहेको बेलायतका सैन्य विशेषज्ञले चेतावनी दिएका छन् । यो उनको जैविक हतियार परियोजनाको हिस्सा भएको उनले बताए ।
ढाका, (एजेन्सी) अपु सरकारको परिवारको कम्तिमा चार पुस्तादेखि कसैका औठामा रेखा छैनन् । अपु सरकारलेबंगला देश स्थित आफ्नो घरबाट वीवीसी बंगाली, ढाकाका पत्रकार मिर सब्बीरलाई भिडियो कल गरेर आफ्ना हत्केला
टोक्यो, (एजेन्सी) एउटा जापानी कम्पनी र क्योटा युनिभर्सिटी आगामी सन् २०२३ सम्ममा काठबाट विश्वकै पहिलो भूउपग्रह बनाउने कार्यमा जुटिरहेका छन् । सुमितोमो फरेस्ट्रि नामक सो कम्पनीले रुख उमार्ने र अन्तरिक्षमा
लन्डन (एजेन्सी) विश्वमा कोरोना भाइरसको नयाँ र झन खतरनाक स्ट्रेनलाई लिएर चिन्ता बढेको छ । यसबीच फाइजरसँग मिलेर कोरोना खोप विकसित गरेको कम्पनी बायोएनटेकका सीईओ उगर साहिनले कोरोना भाइरस कम्तिमा
रियाद । सायदी अरबको एउटा अदालतले एक जना महिला अधिकारकर्मीलाई जेल सजायको फैसला गरेको छ । चर्चित अधिकारकर्मी लौजैन अल हथलौललाई अदालतले सोमबार पाँच बर्ष आठ महिनाको जेल सजाय तोकेको
मनिला (एजेन्सी) । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले अमेरिकालाई यदि कोरोना भाइरस विरुद्धको खोप नदिएमा सैन्य सम्झौता रद्द गर्ने धम्की दिएका छन् । कोरोना भाइरससँग लड्न अमेरिकामा विकसित नयाँ खोप आफ्ना
काठमाडौँ । गत वर्ष डिसेम्बरमा चीनको हुवे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमण विश्वको जनसंख्याको एक प्रतिशतसम्म पुगेको छ । यो भाइरसले विश्वका एक प्रतिशत मात्र नागरिकलाई सङ्क्रमित
नयाँदिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमितको संख्या सोमबारसम्म एक करोड दुई लाख ७ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २० हजार २१ नयाँ सङ्क्रमित फेला परेपछि
मस्को । रसियाको पश्चिमी क्षेत्रमा रहेको बारेन्ट्स समुद्रमा माछा मार्न प्रयोग गरिएको एउटा डुङ्गा सोमबार डुब्दा त्यसमा रहेका कम्तीमा १७ व्यक्ति बेपत्ता भइरहेको रसियाको आपतकालीन मन्त्रालयले जनाएको छ । दुर्घटनामा
एजेन्सी । यूजू गेम डेभलपर कम्पनीका अध्यक्ष तथा सीईओ लिन छिको विष दिएर हत्या गरिएको छ । चिनियाँ गेम डेभलपर लिन छिको क्रिसमसका दिनमा हत्या गरिएको हो । उनल ‘गेम
रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रुबाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ । कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको
बाङ्गुई । मध्य अफ्रिकी गणतन्त्रमा आइतबार सम्पन्न राष्ट्रपति र संसदको आम निर्वाचनमा व्यापक हिंसात्मक घटना भएको छ । लामो समयदेखि जारी गृहयुद्धको चपेटामा परेको मध्य अफ्रिकामा हिंसात्मक भिडन्तहरुबाट त्रसित ठूलो
लन्डन (एजेन्सी) । अमेरिकामा इस्लामिक कट्टरपन्थी संगठन अलकायदाबाट भएको सेप्टेम्बर ११ को त्रासदीपुर्ण हमला, ब्रेक्जिट देखि विनासकारी सुनामीसम्मको सटिक भविष्यवाणी गरेका भविष्यवक्ता बाबा भंगाको कोरोनाकालमा प्रलयको चेतावनीले सबैलाई संसकित बनाइदिएको
दुआला, क्यामरून । क्यामरूनको मध्यक्षेत्रमा भएको एक सडक दुर्घटनामा कम्तीमा ३७ व्यक्तिको मृत्यु भएको प्रहरीले आइतबार पुष्टि गरेको छ । क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत
कोलम्बो, श्रीलङ्का । श्रीलङ्कामा विगत २४ घण्टामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५०० भन्दा बढी पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले दिएको तथ्याङ्कमा उल्लेख छ । अहिलेसम्म श्रीलङ्कामा कूल ४० हजार २८२ व्यक्ति कोभिड–१९