लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्निया मेडिकल बोर्डले अस्पतालमा अपरेसन गरिरहेकै बेला भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन पुगेको बताइएका एकजना प्लास्टिक सर्जनमाथि गम्भीर छानबिन गर्ने जनाएको छ । ट्राफिक नियम उल्लंघन
न्युयोर्क, (एजेन्सी) । अमेरिकाको अमेजन डट कमले लैंगिक वा यौनिक पहिचानलाई मानसिक रोगको रूपमा व्याख्या गरिएका कुनै पनि पुस्तक आफूले बिक्री नगर्ने घोषणा गरेको छ । अमेरिकी कंग्रेसलाई पठाइएको एक
रोम, (एजेन्सी) । इटालीका अधिकांश पसल, रेस्टुरेन्ट र विद्यालयहरू सोमबार बन्द रहने भएका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नयाँ चरणको कोरोना भाइरस संक्रमण लहर शुरू भएको चेतावनी दिएका छन्
वासिङ्टन, (एजेन्सी) । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरूले आगामी सन् २०२२ को उत्तराद्र्ध सम्ममा एसियाका अधिकांश मुलुकलाई कोरोना भाइरस विरूद्धको खोपको एक अर्ब डोज उपलब्ध गराउने सहमति
नयाँ दिल्ली । भारतमा एकैदिनमा २० लाखभन्दा बढीलाई कोरोनाभाइरस विरुद्धको खोप लगाइएको छ । शुक्रबारको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको पनि अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । योसँगै भारतमा
यांगुन, (एजेन्सी) । म्यान्मारको सैनिक शासकले अपदस्थ प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई अवैध रूपमा ६ लाख अमेरिकी डलर र सुन स्विकारेको अभियोग लगाएको छ । गत १ फ्रेबु्रअरीमा भएको सैनिक
मेक्सिको सिटी, (एजेन्सी) । मेक्सिकोको सदनको तल्लो सभाले गाजालाई मनोरञ्जनका लागि प्रयोग गर्न वैधानिकता दिने विधेयक पारित गरेको छ । अब यो विधेयक अन्तिम मतदानका लागि सिनेटमा जानेछ । राष्ट्रपति
आम्सटर्डम, (एजेन्सी) । अडियो क्यासेटका आविष्कारक तथा डच इन्जिनियर लो ओट्टेन्सको ९४ वर्षको उमेरमा निधन भएको छ ।साठीको दशकमा क्यासेट टेपको विकास भएको थियो । त्यसयता विश्वभरि करिब १ सय
बुजुम्बुरा, (एजेन्सी) । बुरुन्डीको वाणिज्य मन्त्रालयले यही ८ मार्चदेखि आगामी ६ महिना सम्मका लागि मकैको दाना र पिठो दुवैको आयातमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । मन्त्रालयले मकै असल नभएको
नयाँ दिल्ली । भारतमा अहिलेसम्म साढे दुई करोडभन्दा बढीले कोरोनाको खोप लगाएका छन् । देशभरी कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान चलिरहे पनि अहिलेसम्म दुई करोड ५६ लाख ९० हजार ५४५ जनाले
वाशिङटन । अमेरिकीका पूर्व राष्ट्रपतिहरूले कोरोनाभाइरसविरुद्धको खोप लगाउनु भएको छ । सामूहिक रूपमा उहाँहरूले खोप लगाए पनि निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुनु भएको जनाइएको छ । खोप लगाएको
वासिङ्टन । वरिष्ट अमेरिकी तथा चिनियाँ अधिकारीहरुबीच अर्को साता प्रत्यक्ष भेटवार्ता हुने भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेन राष्ट्रपति भएयता पहिलो पटक अमेरिकी र चिनियाँ उच्च पदाधिकारीबीच भेटवार्ता हुन
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अघि सार्नु भएको १९ खर्ब डलरको कोभिड–१९ राहत प्याकेजलाई अमेरिकी तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्स (कङ्ग्रेस) ले अनुमोदन गरेको छ । राष्ट्रपति बाइडेन र
(एजेन्सी) । हालसालै थाइल्यान्डको समुद्री तटमा हिँड्ने क्रममा एकजना महिला एउटा भाग्यशाली चिजमा अल्झिएकी छन् । नाखोन सी थाम्मारातको समुद्री किनारामा हिँड्दै गर्दा ४९ वर्षिया सिरिपोर्न नियामिरिन नामक ती महिलाले
बैंकक, (एजेन्सी) । थाई प्रधानमन्त्री प्रायुथ चान–ओचाले मंगलबार आफ्नै पत्रकार सम्मेलनमा सोधिएको एउटा जटिल प्रश्नको जवाफ पन्छाउने उद्देश्यले पत्रकारहरूमाथि अचानक स्यानिटाइजर छर्केर रमाइलो तर आश्चर्यजनक परिस्थिति सिर्जना गरिदिएका छन् ।
ढाका, (एजेन्सी) । सबैको हेपाहा प्रवृत्ति, उत्पीडन र र आत्महत्या प्रयासबाट समेत बाँचेकी एक तेश्रोलिंगी बंगलादेशको पहिलो समाचार वाचिका बनेकी छन् । अन्तर्राष्ट्रिय नारी दिवसको उपलक्ष्यमा सोमबार २९ वर्षिया तास्नुभा
बेइजिङ, ( एजेन्सी) । चीन र रसियाले चान्द्रिक अन्तरिक्ष केन्द्र (लुनार स्पेस स्टेसन) निर्माण गर्ने योजना घोषणा गरेको छ । रुसी अन्तरिक्ष निकाय रोस्कोस्मोसले आफूले चन्द्रमाको सतह, कक्ष वा दुवैमा
नयाँ दिल्ली । भारतको सङ्घीय संसद्को माथिल्लो सदनको रुपमा रहेको राज्यसभाको बैठक बुधबार स्थगित भएको छ । विपक्षी पार्टीका सांसदहरुले बैठकमा होहल्ला गर्दै अवरोध गरेपछि यही मार्च १५ तारिखसम्मका लागि
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरुसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रुपमा लिने गरिन्छ ।
एजेन्सी : भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल बेबी रानी मौर्यलाई आफ्नो राजीनामा बुझाएका हुन् । राजीनामा बुझाएपछि उनले राजीनामा बुझाउने