वासिङ्टन, (एजेन्सी) । अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी) ले कोभिड–१९ विरूद्धको सम्पूर्ण चरणको खोप लिइसकेकाहरूले मास्कै नलगाइकन सामान्य ढंगले जीवनयापन गर्न सक्ने घोषणा गरेको छ । कोरोना भाइरससम्बन्धी
वासिङ्टन, (एजेन्सी) । अमेरिकी राष्ट्रपति जोय बाइडेनको कोरोना भाइरस महामारी अन्तर्गतको उन्नाइस खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेज चाँडै नै कंग्रेसबाट पारित हुँदैछ । परिणाम स्वरूप अब प्रत्येक अमेरिकीको बैंक
नयाँदिल्ली । भारतमा गत २४ घण्टामा १५ हजार ३८८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएपछि कुल कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १२ लाख ४४ हजार भन्दा बढी पुगेकोे केन्द्रीय स्वास्थ्य तथा
याउन्डे । अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सबैभन्दा ठूलो शहर बाटामा भएको बिस्फोटमा मारिनेको संख्या ९८ जना पुगेको अधिकारीहरुले बताएका छन् । गिनीको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त दुर्घटनामा अरु ६१५ जना
वासिङ्टन, (एजेन्सी) । अमेरिकाको एउटा फुटपाथमा मात्र ३५ डलरमा किनिएको चिनियाँ माटोबाट बनेको एउटा सानो कचौराको वास्तविक मूल्य ३ देखि ५ लाख डलरसम्म पर्ने वास्तविकता खुलेको छ । सो कचौरा
लन्डन, (एजेन्सी) । बेलायतका डचेस अफ सस्सेक्स मेगानले आफूलाई बेलायती राज परिवारभित्रको जीवन निकै कठिन भएको कारण कहिलेकाहीं आफूलाई ‘एक पल पनि बाँच्न मन नलाग्ने’ सोच आउने गरेको अभिव्यक्ति दिएकी
जुरिच, (एजेन्सी) । अस्ट्रियन सरकारले एस्टा«जेनेकाको कोभिड–१९ खोप लगाइसकेकपछि एकजना मानिसको ज्यान जानुका साथै अन्य एकजना गम्भीर बिरामी परेपछि यस घटनाबारे गम्भीर छानबिन शुरू गर्दै खोप कायत्र्रmम नै रोकेको त्यहाँको
तेहरान, (एजेन्सी) । वासिङ्टन र तेहरानबिच तनाव बढिरहेको वर्तमान अवस्थामा तेहरानलाई चेतावनी दिने उद्देश्यले आइतबार अमेरिकाका दुईवटा बम वर्षक ‘बि–५२’ विमान मध्यपूर्वको आकाशमा उडेका छन् । केही दिनअघि मात्र मध्यपूर्वमा
नैरोबी । बुरुन्डीले भीडभाडयुक्त जेलहरूलाई खाली गरी जेललाई व्यवस्थित गर्ने योजना अघि सार्दै जेलमा रहेका हरेक पाँचमध्ये दुई कैँदीलाई जेलमुक्त गर्ने निर्णय सोमबार गरेको छ । कैदीहरूको सजायँ माफीका लागि
दुबई । यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको बताइएको छ । त्यस शिविरमा भएको आगलागीमा उक्त शिविरका सुरक्षा गार्डहरू पनि
जेरुसेलम, (एजेन्सी) । इजरायली सेनाले सेनामा रहेको एक कडा कानुनविरुद्ध पहिलोपटक अनौठो खालको अभियान चलाएका छन् । तिनीहरूले सेनामा दाह्री पाल्न नपाइने कडा नियमविरुद्ध आवाज उठाएका हुन् । ‘सबैलाई दाह्रीबाट
नयाँदिल्ली, (एजेन्सी) । उत्तरी भारतीय राज्य उत्तर प्रदेशका प्रहरीले आफ्नी छोरीको टाउको काटेको आशंकामा एकजना पुरूषलाई गिरफ्तार गरेको छ । आफ्नी सत्र वर्षीया छोरीको काटिएको टाउको लिएर प्रहरी चौकीतर्फ बढ्दै
बेइजिङ, (एजेन्सी) । चीनको मध्यभागस्थित एउटा चिडियाघरमा त्यहाँका कर्मचारीहरूले ब्वाँसो भनेर खोरमा एउटा कुकुर थुिनराखेको वास्तविकता आगन्तुकहरूले हालसालै आएर मात्र बल्ल थाहा पाएका छन् । हुवेई प्रान्तको सियान्निंगस्थित सियान्गवुसान चिडियाघरको
यांगुन, (एजेन्सी) । म्यान्मारले छिमेकी राष्ट्र भारतसँग १ फ्रेब्रअरीमा भएको सैनिक विद«ोहको दौरान सेनाको आदेश मान्न अस्वीकार गर्दै सीमा पार गरेर भारतमा शरण माग्न पुगेका आफ्ना प्रहरी अधिकारीहरूलाई फिर्ता गर्न
बेइजिङ । कोरोनाभाइरस महामारीकै बीचमा पनि चीनको निर्यात विगत दुई दशकमै सबैभन्दा बढीले वृद्धि भएको चिनियाँ सरकारी निकायले जनाएको छ । साथै, चीनले गर्ने वस्तु तथा सेवाको आयातमा पनि वृद्धि
खार्तुम, (एजेन्सी) । विमानमा कुनै यात्रुले लुकाइछुपाई साथै लान खोजिएको आशंका गरिएको एउटा पाल्तु बिरालोले दुर्भाग्यवश अचानक पाइलटलाई नै आक्रमण गरेपछि उडिरहेको विमानको आपतकालीन अवतरण गराउनुपरेको छ । बुधबार कतारका
यांगुन, (एजेन्सी)। युट्युबले गत महिना म्यान्मारमा सेनाले सत्ता कब्जा गरेयता हाल दिनहुँ जस्तो विरोध प्रदर्शनकारीहरूमाथि विरोध प्रदर्शन हुन थालेकाले म्यान्मार सेनाद्वारा सञ्चालित पाँचवटा च्यानल हटाएको छ । भिडियो सेयरिङ प्लेटफर्म
बल्लभगढ, (एजेन्सी) । गत वर्षको नोभेम्बरमा विश्वकै सबैभन्दा ठूलो सिरिन्ज उत्पादनकर्तामध्ये एक भारतको हिन्दुस्तान सिरिन्जेज एन्ड मेडिकल भिाइसेजको इन्बक्समा एउटा अत्यन्तै जरूरी इमेल आइपुग्यो । त्यो इमेल संयुक्त राष्ट्र संघको
नयाँदिल्ली, (एजेन्सी) । भारतले टिव्टर र फेसबुकका कर्मचारीहरूलाई कारगारमा कोच्ने चेतावनी दिएको दि वाल स्ट्रिट जर्नलले जनाएको छ । भारतीय किसानहरूले सरकारविरूद्ध गरेका विरोध प्रदर्शनसम्बन्धी डाटा मेट्न ती प्राविधिक कम्पनीहरूलाई
नयाँदिल्ली । कोरोनाभाइरसका कारण भारतमा थप १८ हजार ३२७ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा अरु १०८ जनाको मृत्यु पनि भएको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ ।योसँगै