टोकियो । मेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुग्नु भएको छ । यो उहाँहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेश
न्यापिटअ । म्यान्मारमा सेनाले गत फेब्रुअरी १ मा सत्ता लिएपश्चात् त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले चलाएको गोली लागेर सोमबारसम्म कम्तीमा १३८ जनाको मृत्यु भएको राष्ट्रसङ्घले जनाएको छ । राष्ट्रसङ्घ महासचिवका
प्योङयाङ । उत्तर कोरियाले सोमबार दक्षिण कोरिया र अमेरिकाको संयुक्त सैन्य अभ्यासलाई लिएर कडा शब्दमा भत्र्सना गरेको छ । उत्तर कोरियाको सरकारी संचार माध्यम सेन्ट्रल न्यूज एजेन्सीका अनुसार उत्तर कोरियाले
जेनेभा । अक्सफोर्ड र अस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी
साओ पाओलो । ब्राजिलमा कोभिड १९ को संक्रमणबाट अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ८० हजारको नजिक पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।सोमबारको एक समाचारअनुसार यो संक्रमणबाट २
काबुल । अफगानिस्तानको राजधानी काबुल शहरका दुई फरक स्थानमा आइतबार भएका बम विस्फोटमा परी तीन जना सर्वसाधारण नागरिकको ज्यान गएको बताइएको छ । अफगान प्रहरीका अनुसार ती दुवै स्थानमा यहाँका
जुरिच । स्वीट्जरल्यान्डको औषधि निर्माता कम्पनी रोचले अमेरिकी जेनमार्क डाइग्नोस्टिक कम्पनी करिब १ अर्ब ८० करोड डलरमा खरिद गर्न लागेको सोमबार जनाएको छ । क्यालिफोर्नियामा मुख्यालय रहेको जेनमार्कले खासगरी मोलिकुलर
दी हेग । युरोपेली मुलुक नेदरल्यान्ड्समा सोमबारदेखि संसदका लागि मतदान शुरु भएको छ । कोरोनाभाइरसका कारण ठप्प झैं भएको युरोपको जनजीवनमा यो पहिलो राष्ट्रव्यापी राजनीतिक अभियान हो । प्रधानमन्त्री मार्क
साओ पाओलो । ब्राजिलमा कोभिड १९ बाट सङ्क्रमित हुनेको संख्या १ करोड १४ लाख नाघेको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले जानकारी दिएका छन् । अधिकारीहरुका अनुसार यहाँ कोभिडका कारण सङ्क्रमित हुनेको
म्याड्रिड,(एजेन्सी) । स्पेनमा प्रहरीले दुई टन वजन वरावरको लागु औषध ओसार प्रसार गर्ने क्षमताको घरमै बनाइएको एउटा पनडुब्बी जफत गरेको छ । नौ मिटर लम्वाईको तथा निलो रंगको सो पनडुब्बी
याँगुन,(एजेन्सी) । सैनिक विद्रोह मार्फ अपदस्थ गरिएका म्यान्मारका राजनीतिज्ञहरुको समुहका नेताले आइतवार वर्तमान सरकार विरुद्ध क्रान्ति गर्न जोड दिने प्रतिवद्धता जनाएका छन् । आफ्नो पहिलो सार्वजनिक सम्वोधनको क्रममा नेता माह
वासिंगटन,(एजेन्सी) । विगत दुई दशकदेखि अदभुत रंगका र डिजाइनका सर्प प्रजनन गराउँदै आएका अमेरिकाका जस्टिन कोविल्का नामक एक पुरुषले संयोगवश हालै प्रजनन गराएर जन्माइएका अजिंगरका सानो बच्चाको शरिरमा इमोजीको हाँसिरहेको
वासिंगटन,(एजेन्सी) । अमेरिकी राष्ट्रपति जोय बाइडेनको नेतृत्वमा रहेको सरकारले गत फ्रेब्ुअरी देखि नै आफुले उत्तर कोरियाली सरकारसंग सम्पर्क राख्ने प्रयास गरिरहेको तर अझै सम्म पनि कुनै पनि प्रतिक्रिया प्राप्त भइ
डेन्भर । अमेरिकाको डेन्भरबाट हुने दुई हजारभन्दा बढी उडान रद्द भएका छन् । अत्यधिक हिमपातका कारण सप्ताहन्तमा ती उडानहरु रद्द भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार शनिबार ७५०
एजेन्सी । केही दिन अघि भारतका चर्चित उद्योगपति मुकेश अम्बानीको घर बाहिर विस्फोटक पदार्थले भरिएको स्कार्पियो गाडी फेला परेको घटनामा एक प्रहरी अधिकारी नै गिरफ्तारमा परेका छन् । उक्त घटनाको
श्रीलंकन सरकारले राष्ट्रिय सुरक्षालाई मध्यनजर गर्दै सार्वजनिक स्थलमा बुर्का लागाउन प्रतिबन्ध लगाएको छ । श्रीलंकामा यस अघि केही समयका लागि आपतकालीन उपायका रुपमा प्रतिबन्ध लगाइएको बुर्का अब स्थायी रुपमै कार्यान्वयन
लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्निया मेडिकल बोर्डले अस्पतालमा अपरेसन गरिरहेकै बेला भिडियो कन्फरेन्समार्फत अदालतमा उपस्थित हुन पुगेको बताइएका एकजना प्लास्टिक सर्जनमाथि गम्भीर छानबिन गर्ने जनाएको छ । ट्राफिक नियम उल्लंघन
न्युयोर्क, (एजेन्सी) । अमेरिकाको अमेजन डट कमले लैंगिक वा यौनिक पहिचानलाई मानसिक रोगको रूपमा व्याख्या गरिएका कुनै पनि पुस्तक आफूले बिक्री नगर्ने घोषणा गरेको छ । अमेरिकी कंग्रेसलाई पठाइएको एक
रोम, (एजेन्सी) । इटालीका अधिकांश पसल, रेस्टुरेन्ट र विद्यालयहरू सोमबार बन्द रहने भएका छन् । इटालीका प्रधानमन्त्री मारियो ड्रागीले नयाँ चरणको कोरोना भाइरस संक्रमण लहर शुरू भएको चेतावनी दिएका छन्
वासिङ्टन, (एजेन्सी) । संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, भारत र जापानका नेताहरूले आगामी सन् २०२२ को उत्तराद्र्ध सम्ममा एसियाका अधिकांश मुलुकलाई कोरोना भाइरस विरूद्धको खोपको एक अर्ब डोज उपलब्ध गराउने सहमति