नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरका कारण सङ्कटमा परेको भारतमा पछिल्ला केही दिनदेखि संक्रमण दरमा कमी आएको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोभिड–१९
एजेन्सी । सिरियामा राष्ट्रपति पदका लागि निर्वाचन शुरु भएको छ । सिरियाली अधिकारीहरुले बुधबार यहाँको राष्ट्रपति पदका लागि शुरु भएको निर्वाचनमा मतदान भइरहेको बताएका छन् ।समाचारमा जनाइएअनुसार यहाँ सुरक्षाको समस्या
कंगोमा ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या कम्तीमा पनि ३२ जना पुगेको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा
न्युयोर्क । अमेरिकाले कोरोना भाइरसको संक्रमणको कारण उल्लेख गर्दै भारतपछि जापान र श्रीलंका पनि भ्रमण नगर्न अमेरिकाले आफ्ना नागरिकलाई ट्राभल एड्भाइजरी जारी गरेको छ । अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम
बैंकक । म्यान्मारकी नेतृ आङ सान सु की पहिलो पटक अदालतमा स्वयं उपस्थित हुनु भएको छ । गत फेब्रुअरी १ तारिखका दिन सत्ताच्यूत गरिएकी सु कीलाई त्यसयता सेनाले विभिन्न आरोपमा
किन्सासा । कंगोमा ज्वालामुखी विस्फोटमा परी कम्तीमा पनि १५ जनाको ज्यान गएको बताइएको छ । कंगोको उत्तरी प्रान्त किभुमा रहेको माउन्ट निरागोगोमा शनिबार राति ज्वालामुखी विस्फोट भएको थियो । त्यसमा
नयाँदिल्ली । भारतमा कोभिड–१९ को संक्रमणबाट मृत्यु भएको हुने व्यक्तिको संख्या तीन लाख नाघेको छ । संक्रमणबाट मृत्यु हुनेको दैनिक संख्यामा कमी आउन सकेको छैन । भारतमा कोरोनाभाइरस महामारीको विगत
ढाका ।बङ्गलादेशले कोभिड–१९ नियन्त्रणका लागि लगाउँर्दै आएको बन्दाबन्दीलाई मे ३० सम्म विस्तार गर्ने निर्णय गरेको छ । सरकारले बन्दाबन्दीको अवधि बढाएपनि यातायात सञ्चालनमा रहेको प्रतिबन्धलाई सहज बनाएको छ । बङ्गलादेशले
नयाँ दिल्ली । भारतमा एकैदिनमा २१ लाख २३ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको छ । एकै दिनमा यति धेरै कोरोना परीक्षण गरिएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले आइतबार जानकारी
बेइजिङ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४०
गान्सु । चीनमा १०० किलोमिटरको म्याराथन दौड प्रतियोगितामा सहभागी भएका बेला १६ जना प्रतियोगीको मृत्यु भएको छ । प्रतियोगितामा सहभागी भएका मध्ये अरु पाँच जना अझै पनि बेपत्ता रहेको र
वासिङ्टन, एजेन्सी विमानभित्र कुनै पनि बेला नाकबाट केही तान्नु वा फाल्नु राम्रो बानी मानिँदैन । उडिरहेकै विमानमा एकजना यात्रुलाई कुनै शंकास्पद धूलो तथा सेतो पदार्थ नाकले तान्दै गरेको देखिएपछि उनीविरुद्ध
वासिङ्टन, एजेन्सी अब अमेरिकाको अल्बामाका सरकारी विद्यालयहरूमा निर्धक्कसँग विद्यार्थीहरूलाई योगा सिकाउन पाइने भएको छ । दक्षिणी राज्य अल्बामामा झन्डै ३० वर्ष अघिदेखि विद्यालयमा योगा सिकाइमाथि लगाइँदै आएको प्रतिबन्ध फुकुवा गरिएको
अबुजा, एजेन्सी नाइजेरियाको सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम एत्ताहिरूको उत्तर–पश्चिमी राज्य कादुनामा भएको विमान दुर्घटनामा मृत्यु भएको सरकारी अधिकारीहरूले शनिबार पुष्टि गरेका छन् । खराब मौसमको समय विमान अवतरणको क्रममा
सान साल्भाडोर, एजेन्सी एल साल्भाडोरमा एकजना पूर्वप्रहरी अधिकारीको घरको बगैंचामा भेटिएको सामूहिक चिहानमा कम्तिमा आठवटा शव फेला परेको सरकारी अधिकारीहरूले बताएका छन् । त्यहँँ अझै अन्य चिहान र शवहरू फेला
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा थप साढे दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार दुई लाख ५७ हजार २९९ जना सङ्क्रमित भएका हुन्
काठमाडौं । सन् २०२० को मार्चको शुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ
सान साल्भाडोर, (एजेन्सी) एल साल्भाडोरमा एकजना पूर्व प्रहरी अधिकारीको घरको बगैंचामा भेटिएको सामुहिक चिहानमा कम्तिमा आठवटा शव फेला परेको सरकारी अधिकारीहरुले बताएका छन् । त्यहाँ अझै अन्य चिहान र शवहरु