काबुल । नले दक्षिण एसियाको एक द्धन्द्धग्रस्त देश अफअगानिस्तनलाई कोरोना विरुद्धको खोप सहयोग गरेको छ । आइतबार अफगानिस्तानको राजधानी काबुलस्थित अफगानिस्तानका राष्ट्रपति मोहमद असरफ घानीको कार्यालयमा आयोजना गरिएको एक समारोहमा
लन्डन । विश्वका समृद्ध सात देशका शीर्ष नेताहरु सहभागी भएको “सम्पन्न सात” ९जी–७० को सम्मेलन स्थल नजिक म्यान्मारका आप्रवासीहरुले प्रदर्शन गरेका छन् । बेलायतमा बसोबास गर्दै आएका म्यान्मारका नागरिकले आफ्नो
वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको
जेरुसेलम । इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री बेन्जामिन नेतन्याहू विरुद्ध संसदमा मतदान गर्ने भएका छन् । इजरायलको लिकुड पार्टीका नेता नेतन्याहू विगत १२ वर्षदेखि इजरायलको प्रधानमन्त्रीमा रहनु भएको छ । प्रधानमन्त्री
लन्डन, (एजेन्सी) विश्वका सात औद्योगिक तथा शक्तिशाली राष्ट्रहरूको समूह जी सेभेनको दोश्रो दिनको वार्ता शनिबार दक्षिण पश्चिमी बेलायतको कोर्नवालको कार्विस बे रिसोर्टमा भएको छ । समूहको मुख्य वार्तामा प्रवेश गर्नुअघि
मिलान, (एजेन्सी) । लगातार १० महिनादेखि अचेत अवस्थामा रहेकी एक इटालियन महिला पूर्णरूपमा होसमा आएकी छन् । स्थानीय सञ्चार माध्यमका अनुसार ३७ वर्षीया क्रिस्टिना रोजीलाई गत वर्षको जुलाईमा सात महिनाको
जोहान्नेसवर्ग, (एजेन्सी) । एकैपटक आठजना शिशु जन्माउने आशा गरिएकी दक्षिण अफ्रिकाको एक गर्भवती महिलाले १० जना शिशुलाई जनम दिएकी छन् । उनको यो कार्यले नयाँ विश्व कीर्तिमान राख्न सक्ने विश्वास
लसएन्जेल्स, (एजेन्सी) अमेरिकाको क्यालिफोनिर्यामा एक सत्र वर्षिया किशोरीले साहसपूर्वक एउटा भालुलाई आफ्नो घरको पर्खालबाट फालेको भिडियो सार्वजनिक भएको छ । भालुले आफ्ना कुकुरहरूलाई झम्टिन खोज्दा हेली मोर्निको नामक ती किशोरीले
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट ७० दिनपछि एकैदिनमा सवैभन्दा कम सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित
इस्लामावाद । पाकिस्तानका सरकारी कर्मचारीले सरकारले गरेको तलब बृद्धि थोरै भएको भन्दै आन्दोलन सुरु गरेका छन् । सरकारले नयाँ आर्थिक बर्षमा १० प्रतिशत मात्रै तलब बृद्धि हुने घोषणा गरेपछि कर्मचारीले
निकोसिया। साइप्रसमा पहिलो पटक संसदबाट महिला सदस्य सभामुखमा चुनिनु भएको छ । सन् १९६० मा स्वतन्त्र भएको साइप्रसको दोस्रो सर्वाधिक शक्तिशाली पदमा अन्निटा डिमेट्रिओ चयान हुनु भएको छ । साइप्रसको
डिभुर क्रालोभ,(एजेन्सी) । कोभिड १९ को लकडाउनका कारण साथीभाई र आफन्तहरुसंग टाढिएकाबेला भिडियो कल , जूम बर्थ डे तथा स्ट्रिम गतिविधिमा व्यस्त रहँदा रहँदै वाक्क दिक्क भइसकेको हुनुपर्छ । तर
बेइजिङ । चीनले अन्तरिक्षमा निर्माण गरेको आफ्नै नयाँ अन्तरिक्ष केन्द्रमा अन्तरिक्ष यात्रीहरु पठाउन रकेट तयार भएको जनाएको छ । यो रकेट अर्को साता अन्तरिक्षतर्फ पठाइने तयारी चीनले गरेको छ ।
वासिङ्टन । संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले
याङ्गुन । म्यान्मारको मन्डाले क्षेत्रमा प्रतिकूल मौसमका कारण बिहीबार बिहान एउटा सैनिक विमान दुर्घटनाग्रस्त भएको छ । सेनाका प्रवक्ता मेजर जनरल ज मिन टुनले विमानमा १४ जना सवार रहेको जानकारी
नयाँ दिल्ली । भारतमा बुधबार १ लाख भन्दा कम व्यक्तिमा कोरोना सङ्क्रमण देखा परेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जानकारी दिएको छ । यहाँ गत २४ घण्टामा ९४
न्युयोर्क, (एजेन्सी) । अमेरिकाको ओरेगन निवासी ‘केट फेल्मेट’ नामक महिला आफ्नो पाल्तु बिरालोको चोर्ने बानीको कारण निकै लज्जित हुनुपरेको छ । ती चोर बिरालोले छिमेकीका पञ्जा, नुहाउने बेला लगाउने अन्य
इन्डिया न्युज नेटवर्क । अखिल भारतीय मेडिकल इन्स्टिच्युट अफ मेडिकल साइन्सेज (एम्स ) दिल्लीले सोमबारदेखि भारत निर्मित कोविड १९ भ्याक्सिन को–भ्याक्सिनको क्लिनिकल परीक्षणको लागि बालबालिकाको स्क्रिनिङ शुरू गर्ने अपेक्षा गरिएको
वासिंगटन, (एजेन्सी) । अमेरिकाका चर्चित अर्बपतिहरूले नाम मात्रैको कति थोरै कर तिर्नेरहेछन् भन्ने विवरण सहितको दस्तावेज एउटा वेबसाइटमार्फत सार्वजनिक भएको छ । वेबसाइट प्रोपब्लिकाले आफूले जेफ बिजोस, एलोन मस्क र
पेरिस, (एजेन्सी) । दक्षिण पूर्वी फ्रान्सको एक औपचारिक भ्रमणमा रहने क्रममा फ्रान्सका राष्ट्रपति इमान्युयल म्याक्रोंको गालामा थप्पड हानिएको छ । अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको एक भिडियो फुटेजमा म्याक्रों भ्यालेन्स