सिङ्गापुर सिटी, (एजेन्सी) । सिङ्गापुरको एक अदालतले बुधबार सन् २०१६ मा बैंक लुटेका एक जना क्यानाडाली पुरुषलाई पाँच वर्ष लामो कारावास सजाय सुनाएको छ । तर उनलाई सुपुर्दगी गरिने शर्तअनुसार
जोहान्नेसबर्ग, (एजेन्सी) । दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकोव जुमाले आफूलाई सुनाइएको १५ महिना लामो कारावास सजाय भुक्तानी गर्न प्रहरीसमक्ष बुधबार आत्मसमर्पण गरेका छन् । अदालतको अवहेलना गरेको अभियोगमा उनलाई सो कैद
इन्डियन न्युज नेटवर्क । भारतमा मंगलबारसम्म ३६ करोडभन्दा बढी नागरिकलाई कोभिड–१९ खोप प्रदान गरिएको छ । बुधबार बिहान ७ बजेसम्मको अस्थायी प्रतिवेदनअनुसार ४७ लाख ७ हजार ७ सय ७८ स्वास्थ्यकर्मीमार्फत
नयाँदिल्ली, (एजेन्सी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारमा नयाँ ३६ जना मन्त्री ल्याएका छन् । सन् २०१४ सत्तामा पुगेयता मोदीले आफ्नो मन्त्रिमण्डलमा गरेको यो सबैभन्दा ठूलो हेरफेर हो ।
तक्षशिला । पाकिस्तान पीपल्स पार्टी ९पीपीपी० का नेता तथा प्रान्तीय सभाका पूर्व सदस्य मलिक शहान हक्मीन खानलाई बुधवार एटोकमा गोली हानी हत्या गरिएको पाकिस्तानी सञ्चारमाध्यमहरूले बिहीबार जनाएका छन् । पाकिस्तानी
नयाँदिल्ली, (एजेन्सी) भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो सरकारमा नयाँ ३६ जना मन्त्री ल्याएका छन् । सन् २०१४ सत्तामा पुगेयता मोदीले आफ्नो मन्त्रीमन्डलमा गरेको यो सबैभन्दा ठूलो हेरफेर हो । सुचना
सोल । दक्षिण कोरियामा कोभिड १९का अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका बताइएको छ । यहाँ गएको २४ घन्टायता कोभिड १९ का सङ्क्रमितरु एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएका छन्
बेद राम कडेल, आम्स्ट्रडम । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डसको नवौँ महाधिवेशनका लागि परेका ३६ उम्मेदवार मध्ये १६ जना उम्मेदवारहरुको निवेदन प्रमाणीकरण गरी प्रकाशित गरेको छ ।
नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । पछिल्ला केही दिन लगातार घट्दै गएकोमा बिहीबार फेरि बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो
बाल्टिमोर, मेरील्याण्ड । विश्वभर तीन अर्ब ३२ करोड ६५ लाख ४० हजार २३१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।
बेइजिङ । कोरोना शुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९२९ जनाको मृत्यु भएको
इन्डिया न्युज नेटवर्क । बंगलादेशका प्रधानमन्त्री शेख हसिनाले प्रधानमन्त्री मोदी र पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीलाई उपहारस्वरूप २ हजार ६ सय किलो आँप पठाएकी छिन् । रंगपुर क्षेत्रमा उब्जाइएको हरिभंगा
सिड्नी, (एजेन्सी) । अस्ट्रेलियाको सबैभन्दा ठूलो शहर सिड्नीमा अत्यन्तै उच्च जोखिमयुक्त र छिटो संक्रमण हुने कोरोना भाइरसको डेल्टा भेरियन्टबाट जोगिनका लागि लकडाउन एक साता लम्ब्याइएको छ । न्यु साउथ वेल्स
वर्लिन, (एजेन्सी) । अस्ट्रियामा एकजना पुरुषलाई एक दशमलव छ मिटर लामो गोमनले डसेको छ । प्रहरीका अनुसार बिहान सबेरै स्टिरिया प्रान्तको ग्राज शहरस्थित आफ्नै निवासको शौचालयमा ती नाम नखुलाइएका ६५
लसएन्जेल्स, (एजेन्सी) । अमेरिकाको क्यालिफोर्नियास्थित एउटा सुधारगृहका महिला अधिकारीलाई त्यहींको कैदीसँग ड्युटी समयमै यौन सम्पर्क राखेको अभियोगमा अदालतले कारावास सजाय सुनाएको छ । २७ वर्षीया ‘टिना गोन्जालेज’ नामक ती अति
पोर्ट ओ प्रिन्स,एजेन्सी । हाइटीका राष्ट्रपति जोभनल मोइसको राजधानी पोर्ट ओ प्रिन्सस्थित उनकै निवासमा गरिएको एक आक्रमणमा ज्यान गएको अन्तरिम प्रधानमन्त्री क्लाउडी जोसेफले पुष्टि गरेका छन् । स्थानीय समय अनुसार
न्युज अफ नेपाल, काठमाडौं । कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्डलाई युरोपका सात मुलुकले अनुमोदन गरेको बिबिसीले जनाएको छ । आजसम्म नेपालमा भारतमा निर्मित कोभिशिल्ड र चीनमा निर्मित भेरोसेल खोप भित्रिएका
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप ४३ हजार ७३३ जना नयाँ सङ्क्रमित भएका छन् । योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या चार लाख ५९ हजार ९२० पुगेको संघीय स्वास्थ्य
जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोनाभाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निश्कर्ष निकालेर
बेइजिङ । चीनका राष्ट्रप्रमुख सी चिनफिङले फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोन र जर्मनीका चान्सलर एन्गेला मर्केलसँगको भिडियो सम्मेलनमा चीनले अरूको स्थान कब्जा गर्न नचाहेको तर आफ्नो विकासमा दृढ रहेको बताएका छन्