भिल्नियस,(एजेन्सी) चिकित्सकहरूले लिथुनियाका एकजना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी किला, पेचकिला, नट र छुरी निकालेको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ । रक्सीको दुव्र्यसन त्यागेयता गत एक महिनादेखि उनले धातुबाट
लसएन्जलस, (एजेन्सी) । हाल प्रयोग परीक्षणमै रहेको कोभिड १९ विरुद्धको खाने औषधि चक्की वा क्याप्सुलको प्रारम्भिक चिकित्सकीय परीक्षणबाट यसरले संक्रमित भएपछि अस्पतालमा भर्ना हुनुपर्ने स्थिति वा मृत्यु हुने सम्भावनालाई करिब
रेनेस, फ्रान्स । उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् । “शान्त
बरात । मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले
एजेन्सी । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने
नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राष्ट्रपति रामनाथ कोविन्दको ७६ औं जन्मोत्सवको उपलक्ष्यमा उहाँको सुस्वास्थ्य र दीर्घ जीवनको निम्ति शुभकामना व्यक्त गर्नुभएको छ। शुक्रबार राष्ट्रपति भवन पुग्नुभएका प्रधानमन्त्री मोदीले शुभकामना
ढाका । बंगलादेशमा म्यानमारबाट आएका रोहिंज्या शरणार्थी रहेको शिविरभित्र गोप्यरूपमा प्रवेश गरी एक शरणार्थी नेताको हत्या गरिएको छ । कुटुङपालोङ शरणार्थी शिविरमा प्रवेश गरेका केही बन्दुकधारीको समूहले ४८ वर्षीय शरणार्थी
एजेन्सी । बिहीबार सिड्नीको पश्चिमी ग्रामीण क्षेत्रमा आएको आँधीले घर र बिजुली आपूर्तिमा क्षति पुर्याएको छ। मौसम विज्ञान ब्युरोका अनुसार आँधी अष्ट्रेलियाको सबैभन्दा ठूलो शहरको पश्चिममा विकसित टोर्नाडोले बाथर्रस्ट क्षेत्रमा
न्युज अफ नेपाल, एजेन्सी । जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो ।जापानको सामुद्रीक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले
रियाद,(एजेन्सी) । यसै साता साउदी अरेबियाका नरेश सलमान विन अब्दुल अजिज इन्डोनेसिया भ्रमणमा जाँदैछन् । तर, उनको भ्रमण हल्का भने हुने छैन । दि वासिंगटन पोस्टका अनुसार सलमानसँगै ५ सय
इन्डिया न्युज नेटवर्क । अमेरिकी कंग्रेसको अनुसन्धानात्मक प्रतिवेदनअनुसार पाकिस्तान ‘विविध क्षेत्रीय आतंकवाद समूहका निम्ति एक सुरक्षित स्थल’ बनेको छ । यस प्रतिवेदनअनुसार पाकिस्तान १२ ‘विदेशी आतंकवादी संगठन’ को एक परिचालन
कोपेनहेगन,(एजेन्सी) । विश्व चर्चित सांगीतिक ब्यान्ड विटल्सका गायक जोह्न लेनन र उनकी पत्नी योको ओनोको एउटा दुर्लभ क्यासेट रिकर्टिङ डेनमार्कका राजधानी कोपेनहेगनमा आयोजित लिलाममा ५८ हजार ३ सय अमेरिकी डलरमा
वासिंगटन,(एजेन्सी) । अमेरिकाको युनाइटेड एयरलायन्सका झण्डै ६ सय जना कर्मचारीले कम्पनीको कोभिड १९ खोप नीति पालना नगरेकै कारण जागिर गुमाउँदैछन् । सोमबार अन्तिम म्यादसम्ममा यस कम्पनीका ६७ हजार अमेरिकी कर्मचारीले
सोल, (एजेन्सी) । उत्तर कोरियाले मंगलबार आफूले ह्वाङसोङ – ८ नामक एउटा नयाँ हाइपरसोनिक क्षेप्यास्त्र परीक्षण गरेको दाबी गरेको छ । उत्तर कोरियाको सरकारी सञ्चार माध्यम केसीएनएले मुलुकको पाँच वर्षीय
एजेन्सी । भारतीय मिडियाको प्रशंसा गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले चर्को आलोचना खेप्नु परेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति बाइडेनले भारतीय मिडियाको प्रशंसा र अमेरिकी
एजेन्सी । इक्वेडरको एक कारागारमा भएको झडपमा परेर कम्तीमा पनि २४ जना कैदीको ज्यान गएको बताइएको छ । यहाँको कारागारमा राखिएका कैदीहरुबीच भएको झडपमा उनीहरु मारिएका हुन् ।त्यस क्रममा अरु
लन्डन,(एजेन्सी) । एकजना तिब्बती महिलाले बीस वर्षअघि गरेको एउटा वाचाबाट प्रभावित भएर तिब्बती धार्मिक नेता दलाई लामाले एउटा स्कटिस क्याफेको जगेर्ना गर्ने प्रयासलाई सहयोग गर्दैछन् । सन् २००४ मा संयोगवश
इन्डिया न्युज नेटवर्क । मेक्सिकोको २०० औं स्वतन्त्रता वार्षिकोत्सव कार्यक्रममा सहभागी हुन भारतीय विदेशमन्त्री जयशंकर मेक्सिको भ्रमणमा जाने भएका छन् । यस कार्यक्रममा अन्य मुलुकका नेता पनि सहभागी हुँदैछन् ।
वासिंगटन,(एजेन्सी) । गत अप्रिलमा कोभिड १९ को शिकार भएका अमेरिकाको जर्जिया निवासी एक युवकका दुवै फोक्सो प्रत्यारोपण गरिएका छन् । पच्चीस वर्षीय ब्लेक बार्गात्जेले बिरामी हुनुअघि खोप लगाएका थिएनन् ।
पेरिस,(एजेन्सी) । रेस्टुरेन्ट फेयर भिजिटमा जाने क्रममा फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोंमाथि अन्डा प्रहार भएको छ । फ्रान्समा आक्रोशित प्रदर्शनकारीहरूले राजनीतिज्ञहरूमाथि अन्डा प्रहार गर्ने भनेको सामान्य भइसकेको छ । यसबाट म्याक्रो