एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष
एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ ।
वासिंगटन,( एजेन्सी) । अमेकिाकी राइट जोहन्सन नामक एक महिलाको ओक्लोहामाको मुरस्थित एउटा पसलको किनमेलको अनुभव अत्यन्तै घिनलाग्दो र पीडादायी सावित भएको छ । उनी त्यहाँ आफ्ना दुई छोरीसँग चिस्याएको पिज्जा
टोक्यो,(एजेन्सी) । गिनिज वल्र्ड रेकर्ड्सले दुईजना जापानी दिदीबहिनीलाई विश्वकै सबैभन्दा बढी उमेरका जुम्ल्याहाको प्रमाणपत्र प्रदान गरेको छ । तिनीहरूको उमेर १ सय ७ वर्ष र ३ सय दिन रहेको छ
इन्डिया न्युज नेटवर्क । अमेरिकी उपराष्ट्रपति कमला हैरिससँगको भेटका क्रममा भारतीय प्रधानमन्त्री मोदीले बिहीबार आपूर्ति श्रृंखला, नयाँ र उदीयमान प्रविधि र अन्तरिक्षको मुद्दामा सहकार्य सुदृढ पार्नुपर्ने आवश्यकताको बारेमा कुरा गरेका
बेइजिंग,(एजेन्सी) । क्यानडाली प्रधानमन्त्री जस्टिन ट्युडोले चीनको हिरासतबाट मुक्त गरिएका दुईजना क्यानडाली नागरिक स्वदेश फर्कंदै गरेको जानकारी शनिबार दिएका छन् । क्यानडाली प्रहरीले अमेरिकी पक्राउ पुर्जीको आधारमा चिनियाँ प्रविधि जगत्का
काबुल,(एजेन्सी) । तालिवानको धार्मिक प्रहरीका पूर्व नाइकेले अफगानिस्तानमा मृत्युदण्ड र अंगभंग नै गर्नेजस्ता कडा सजाय पुनः कार्यान्वयनमा ल्याइने बताएका छन् । अहिले सम्पूर्ण कारागारका प्रमुख मुल्लाह नुरद्धिन तुरावीले एसोसिएटेड प्रेस
नयाँदिल्ली, (एजेन्सी) । भारतको राजधानी नयाँ दिल्लीस्थित एक अदालत कक्षभित्रै वकिलको भेषमा आएका दुईजना पुरुषले कुख्यात गुन्डाको गोली हानी हत्या गरेका छन् । रोहिणीस्थित अदालत कक्षमा तिनीहरूले गुन्डा जितेन्दर मान
बेइजिङ । दुई जना क्यानेडियालीलाई चीनको जेलबाट मुक्त गरिएसँगै हुवावेका प्रमुख आर्थिक व्यवस्थापक मेङ वाङझाउलाई शनिबार वैंकूवरबाट घरतर्फ जान दिइएको छ । यससँगै तीन वर्षदेखि सम्बन्धलाई विषाक्त बनाउँदै आएको तीतो
बेइजिङ । कोरोनाभाइरस विरुद्ध चीनले उत्पादन गरेको नयाँ खोप ६७ प्रतिशत प्रभावकारी भएको पुष्टि गरिएको छ ।चीनको क्लोभर बायोफर्मास्युटिकलले उत्पादन गरेको खोप प्रभावकारी रहेको परीक्षणबाट पुष्टि भएको हो । कोरोनाकै
भारतीय राष्ट्रपति रामनाथ कोविन्द |फाइल तस्वीर| नयाँ दिल्ली । राष्ट्रपति रामनाथ कोविन्दको दोस्रो आँखाको मोतिबिन्दुको शल्यक्रिया राष्ट्रिय राजधानीस्थित आर्मी हस्पिटल (रिफरल एन्ड रिसर्च) मा शुक्रबार भएको छ । “शल्यक्रिया सफल
रावात,(एजेन्सी) । मोरोक्कोको एउटा अदालतले सन् २०१८ मा एकजना १७ वर्षीया किशोरीमाथि निर्मम सामूहिक बलात्कार गरेको अभियोगमा बिहीबार एघार जना दोषी पुरुषलाई जनही बीस वर्ष लामो कारावास सजाय सुनाएको छ
इन्डिया न्युज नेटवर्क । भारतमा व्यापक आलोचना भएपछि बुधबार बेलायतले अक्सफोर्डको एस्ट्राजेनेकाबाट इजाजतपत्र प्राप्त कोभिसिल्ड खोपले मान्यता पाउने बताएको छ । मंगलबार न्युयोर्कमा भएको बैठकमा विदेशमन्त्री एस जयशंकरले बेलायती विदेश
नयाँदिल्ली,(एजेन्सी) । भारतीय तस्करीविरुद्धका गुप्तचर अधिकारीहरूले गुजरात राज्यको एउटा बन्दरगाहमा गरिएको विशेष कारबाही अभियानअन्तर्गत झण्डै तीन टन हेरोइन जफत गरेका छन् । प्रचलित अन्तर्राष्ट्रिय बजारमा उक्त परिमाणको लागु औषधको मूल्य
नोमपेन्ह, (एजेन्सी) । सरकारी फौज र सैनिक विद्रोहको विरोध गर्ने छापामार समूहबीच युद्ध चर्केपछि म्यान्मारको एउटा शहरका झण्डै ८ हजार बासिन्दा सुरक्षित गन्तव्यको खोजीमा अन्यत्र भागेको बिहीबार स्थानीय सञ्चार माध्यमले
वासिङटन । कोभिड–१९ को डेल्टा भेरिएन्ट र आँधीका कारण प्रभावित बनेको अमेरिकी अर्थतन्त्रले गत हप्ता लगातार दोस्रो पटक पनि बेरोजगारी भई सहयोगका लागि पर्ने निवेदनमा दरमा वृद्धि देखिएको बिहीबार श्रम
न्यूयोर्क । विश्वव्यापी रूपमा खोपको असमान वितरणका बारेमा संयुक्त राष्ट्रसंघको महासभामा कुरा उठेको छ । विषेश गरेर अफ्रिकी तथा खोपको पहुँच कम भएका देशका प्रतिनिधिहरूले खोपको समान वितरण हुनुपर्नेमा जोड
स्टकहोल्म । यस बर्षको नोबेल पुरस्कार अन्तर्गत विज्ञान र साहित्यतर्फका विजेताहरूलाई उनीहरूको आफ्नै देशबाट पुरस्कार प्राप्त गर्ने व्यवस्था गरिएको नोबेल पुरस्कार फाउण्डेसनद्वारा गठित समितिले बिहीबार कोभिड–१९ महामारीलाई उद्धृत गर्दै यस्तो
एजेन्सी । सयुक्त राष्ट्रसंघले कोभिड १९ का विरुद्धको खोपका विषयमा एक अलग्गै बैठक गर्ने भएको छ । सो बैठकमा विश्वमा आगामी वर्ष सन् २०२२ मा विश्वमा कोभिड खोपको उपलब्धताका विषयमा