पोर्ट–औ–प्रिन्स । हाइटीमा आउँदो महिनामा हुन गइरेहको निर्वाचन र संवैधानिक जनमतसंग्रह अनिश्चितकालका लागि स्थगित गरिएको छ । निर्वाचन प्रशासनका सदस्यहरुलाई सोमबार बर्खास्त गरेपछि निर्वाचन र जनमत सङ्ग्रह अनिश्चित भएको हो
वासिंगटन,(एजेन्सी) । अमेरिकाको वासिंगटन स्टेट इलेमेन्ट्रिी स्कुलबाट शुक्रबार अपराह्न विद्यार्थीहरू लिएर आएका बस ड्राइभरलाई बालबालिकाहरूकै सामु छुरा प्रहार गरी हत्या गरिएको स्थानीय प्रशासनले जनाएको छ । प्रहरीका अनुसार करिब ३
इन्डिया न्युज नेटवर्क । अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसमा भारत अमेरिका द्विपक्षीय बैठकको उद्घाटन भाषणमा प्रधानमन्त्री नरेन्द्र मोदीले भारत अमेरिका सम्बन्ध रूपान्तरण हुँदै गएको बताएका छन् । उनले आफ्नो भाषणमा
बेइजिंग,(एजेन्सी) । उत्तर पश्चिमी चीनको गान्सु प्रान्तका एउटा मात्र खुट्टा भएका एजना ३२ वर्षीय पुरुषले मोटरसाइकल चलाएर २ हजार किलोमिटर दूरी तय गरी तिब्बत पुगेका छन् । उनको यस साहसिक
काबुल,(एजेन्सी) । तालिवान सरकारले अफगानिस्तानको हेल्मान्द प्रान्तमा हजामहरूमाथि कसैको पनि दाह्री जुँगा खौरने वा मिलाउन नपाउने प्रतिबन्ध लगाएको छ । तालिवान लडाकुहरूले यस्तो कार्यले आफ्नो इस्लामिक कानुन अर्थात् सरियातको उल्लंघन
बर्लिन,(एजेन्सी) । जर्मनीको संघीय चुनावको प्रारम्भिक नतिजाअनुसार सत्ताबाट बाहि रिन लागेकी चान्सलर एन्जेला मर्केलको पार्टीलाई जर्मनीको मध्यमार्गी – वामपन्थी समाजवादी प्रजातान्त्रिक पार्टी (एसपीडी) ले झिनो मतले पराजित गरेको छ ।
बर्लिन । जर्मनीमा भएको सङ्घीय संसद्को निर्वाचनमा सोसल डेमोक्र्याटिक पार्टी (एसपीडी) विजयी भएको छ । एसपीडीले २५ प्रतिशतभन्दा बढी मत ल्याएर सबैभन्दा ठूलो पार्टी भएको निर्वाचन आयोगले घोषणा गरेको छ
नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट थप २६ हजारभन्दा बढी नयाँ सङ्क्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ४१ जना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोमबार जानकारी दिएको
एजेन्सी । कोलम्बियाका फार्क विद्रोही समूहको आक्रमणमा परी पाँच जना सर्वसाधारको मृत्यु भएको सरकारी अधिकारीहरुले सोमबार बताएका छन् । यो घातक घटना नारिनोको दक्षिणी भागमा पर्ने टुमाकोको एक ग्रामीण क्षेत्रको
इन्डिया न्युज नेटवर्क । भारत, अस्ट्रेलिया, जापान र अमेरिका सम्मिलित क्वाड समूहका नेताहरूले शनिबार पहिलोपटक एक आपससँग व्यक्तिगतरूपमा भेट गरेका छन् । उक्त क्रममा सबै देशका नेतृत्वले कोभिड १९ महामारी,
काबुल,(एजेन्सी) । तालिवान सरकारले अफगानिस्तानको पश्चिमी शहर हेरातको एक सार्वजनिक स्थलमा अपहरणकारीको अभियोग लगाइएका चारजना पुरुषको लास झुण्ड्याएको छ । सबैलाई चेतावनी दिने उद्देश्यले यो कदम उठाइएको हुनुपर्ने राजनीतिक विश्लेषकहरूको
रिक्जाभिक,(एजेन्सी) । आइसल्यान्डले आफूलाई युरोपकै पहिलो महिलाहरूको बहुमत रहेको संसद्युक्त मुलुक बनाएर इतिहास रच्ने भएको छ । आइसल्यान्डको संसद् अर्थात् आल्थिंगीको कुल ६३ सिटमध्ये ३३ सिट अर्थात् ५२ प्रतिशत महिलाले
जेनेभा,(एजेन्सी) । स्विजरल्यान्डमा समलिंगी विवाहलाई वैधानिकता दिने वा नदिने भन्ने विषयमा भएको जनमतसंग्रहमा स्विस मतदाताहरूले समलिंगी विवाहलाई मान्यता दिने मत सर्भेक्षणले देखाएको छ । साठी प्रतशितभन्दा बढी मतदाताले यस्तै अप्राकृतिक
रिक्जाभिक, (एजेन्सी) आइसल्यान्डले आफुलाई युरोपकै पहिलो महिलाहरुको बहुमत रहेको संसदयुक्त मुलुक बनाएर इतिहास रच्ने भएको छ । आइसल्यान्डको संसद अर्थात आल्थिंगीको कूल ६३ सिट मध्ये ३३ सिट अर्थात ५२ प्रतिशत
वाशिङ्टन । भारत, जापान र अष्ट्रेलियाका सरकार प्रमुखसँगको बैठकका क्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र इन्डो प्यासिफिक क्षेत्रका साझेदार देश ‘क्वाड’ लाई अत्यन्तै प्रतिस्पर्धात्मक समयमा पनि ‘आफ्नो काम कसरी
एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा भएको बम आक्रमणमा परी कम्तीमा पनि सात जनाको ज्यान गएको छ । साथै सो आक्रमणबाट अरु नौ जना घाइते भएका बताइएको छ । उक्त बम
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले अफगानिस्तानलाई सहयोग गर्न विश्व समुदाय परिचालन गर्न सयुक्त राष्ट्रसंघलाई आग्रह गर्नुभएको छ । पाकिस्तानका प्रधानमन्त्री खानले अफगानिस्तानलाई सहयोग गर्न सयुक्त राष्ट्रसंघमार्फत् विश्व समुदाय समक्ष
एजेन्सी । दक्षिणपश्चिम चीनको सिचुआन प्रान्तको तियानक्वान काउन्टीमा भारी वर्षाका कारण आइतबार बिहान गएको पहिरामा धेरै मानिसहरू बेपत्ता भएका छन्। आइतबार बिहान १०:२० बजेसम्म चार जनालाई उद्धार गरिएको छ ।
वासिंगटन,( एजेन्सी) । अमेकिाकी राइट जोहन्सन नामक एक महिलाको ओक्लोहामाको मुरस्थित एउटा पसलको किनमेलको अनुभव अत्यन्तै घिनलाग्दो र पीडादायी सावित भएको छ । उनी त्यहाँ आफ्ना दुई छोरीसँग चिस्याएको पिज्जा