एजेन्सी । सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् ।जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १०
काठमाडौं । भारतीय कांग्रेसकी नेतृ प्रियंका गान्धी पक्राउ परेकी छिन् । उत्तर प्रदेशस्थित लखिमपुरखिरीमा किसानविरूद्ध भएको हिंसाविरुद्ध ऐक्ववद्धता जनाउन त्यहाँ गएकी उनलाई स्थानीय प्रहरीले हरगाँव सीमामैं रोकेर हिरासतमा लिएको छ
रियाद,(एजेन्सी) । यसै साता साउदी अरेबियाका नरेश सलमान विन अब्दुल अजिज इन्डोनेसिया भ्रमणमा जाँदैछन् । तर, उनको भ्रमण हल्का भने हुने छैन । दि वासिंगटन पोस्टका अनुसार सलमानसँगै ५ सय
रियो दि जेनेरियो, (एजेन्सी) । राष्ट्रपति जाइर बोल्सोनारोविरुद्ध विरोध प्रदर्शन गर्न हजारौं ब्राजिलियन जनता ब्राजिलका शहरहरूका सडकहरूमा ओर्लेका छन् । ब्राजिलको आम निर्वाचन हुन ठ्याक्कै एक वर्ष बाँकी रहेका बेला
इन्डिया न्युज नेटवर्क । भारतीय वैज्ञानिकहरूको एक टोलीले पहिलोपटक ठूलो मात्रामा अणुशक्ति उत्पादन यन्त्रको विकास गरेका छन् । यस यन्त्रले सूर्यको प्रकाश र पानी जस्ता दिगो स्रोतहरूको उपयोग गरी पर्याप्त
वासिंगटन,(एजेन्सी) । संयुक्त राज्य अमेरिकाका सम्पूर्ण पचासवटै राज्यमा गर्भपतन अधिकारको समर्थनमा आयोजित र्यालीमा दशौं हजार मानिसको सहभागिता रहेको छ । टेक्सास राज्यमा गर्भपतनको पहुँचलाई निकै साँघुरो बनाइएपछि तिनीहरू व्यापक विरोधमा
लसएन्जेल्स,(एजेन्सी) । अमेरिकाका भन्सार अधिकारीहरूले रसियाबाट एयर कार्गोमार्फत पठाइएको ६५ लाख मूल्य बराबरको नक्कली डलर र युरो बरामद गरेका छन् । सो पैसाको बाकसमा ‘एकाधिकारका लागि पैसा प्रयोग गर’ भन्ने
काबुल । अफगानिस्तानको राजधानी काबुलको एउटा ठूलो मस्जिद बाहिर आइतबार भीडको बीचमा भएको विष्फोटमा कैयौँ नागरिक मारिए वा घाइतेमात्र भएका छन् यकिन हुन नसकेको तालिबान प्रवक्ताले बताएका छन् । “आज
एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् । जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई
एजेन्सी । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा
एजेन्सी । विश्वका ७५ देशले कोरोना भाइरसविरुद्धको खोपको अधिकारका लागि आवाज उठाएका छन् । ती देशले संसारका सबै देशले कोरोना विरुद्धको खोप पाउनुपर्ने भन्दै यसका लागि आफ्नो पक्षबाट आवाज उठाउने
मनिला, (एजेन्सी) फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले आफूले आगामी वर्ष आयोजना हुने चुनावमा उप राष्ट्रपति पदका लागि उम्मेदवारी नदिने बरू राजनीतिबाटै संन्यास लिने घोषणा शनिबार गरेका छन् । गत महिनामात्र उनले
कोपेनहेगन, (एजेन्सी) विश्व चर्चित सांगीतिक ब्यान्ड विटल्सका गायक जोन लेनन र उनकी पत्नी योको ओनोको एउटा दुर्लभ क्यासेट रिकर्टिङ डेनमार्कका राजधानी कोपेनहेगनमा आयोजित लिलाममा ५८ हजार ३ सय अमेरिकी डलरमा
इन्डिया न्युज नेटवर्क । भारतीय नौसेना र तटरक्षक बलले फिलिपिनी व्यापारिक नौसेना पोतका एक पुरुष सदस्यको उद्धार गरेको छ । उनी कोभिड १९ सकारात्मक भएको आशंका गरिएको छ । मंगलबार
वासिंगटन,( एजेन्सी ) गत साता संयुक्त राष्ट्रसंघको महासभामा भाग लिने सिलसिलामा अमेरिकामा रहेका प्यालेस्टाइनी राष्ट्रपतिले अमेरिकी समकक्षी जो बाइडेनसँग भेटवार्ताका लागि गरेको अनुरोध राष्ट्रपति भवन ह्वाइट हाउसले अस्वीकार गरेको अमेरिकी
भिल्नियस,(एजेन्सी) चिकित्सकहरूले लिथुनियाका एकजना पुरुषको पेटबाट एक किलोग्रामभन्दा बढी किला, पेचकिला, नट र छुरी निकालेको स्थानीय सञ्चार माध्यमले शनिबार जनाएको छ । रक्सीको दुव्र्यसन त्यागेयता गत एक महिनादेखि उनले धातुबाट
लसएन्जलस, (एजेन्सी) । हाल प्रयोग परीक्षणमै रहेको कोभिड १९ विरुद्धको खाने औषधि चक्की वा क्याप्सुलको प्रारम्भिक चिकित्सकीय परीक्षणबाट यसरले संक्रमित भएपछि अस्पतालमा भर्ना हुनुपर्ने स्थिति वा मृत्यु हुने सम्भावनालाई करिब
रेनेस, फ्रान्स । उत्तरपश्चिमी फ्रान्समा अचानक मृत्यु भएकी आमाको शव लिएर ५ र ७ वर्षका दुई बहिनीले केही दिन एउटा अपार्टमेन्टमा बिताएका भेटिएको क्षेत्रीय अभियोजनकर्ताले शनिबार बताएका छन् । “शान्त
बरात । मोराक्कोका नागरिकलाई कोरोनाभाइरस विरुद्ध तेस्रो खोप दिइने भएको छ । महामारीबाट आफ्ना नागरिकलाई जोगाउनका लागि सरकारले तस्रो चरणको खोप लगाउने व्यवस्था गर्न लागेको हो । मोरक्कोको स्वास्थ्य मन्त्रालयले
एजेन्सी । कतारमा संसद् सदस्य चयनका लागि शनिबार पहिलो पटक मतदान भएको छ । संसदका कुल ४५ सिट मध्ये ३० सिटका लागि मतदान भएको हो । अरु १५ सिटमा भने