7 C
Kathmandu, Nepal
Monday, January 16, 2017

किर्गिजस्तानमा टर्कीको मालबाहक विमान गाउँमा दुर्घटना हुँदा बत्तीस व्यक्तिको मृत्यु

बिस्केक, किर्गिजस्तान ३ माघ । किर्गिजस्तानको प्रमुख विमानस्थल नजिकै सोमबार एक मालबाहक विमान दुर्घटनामा पर्दा ३२ व्यक्तिको मृत्यु भएको र मर्नेमा चार विमानचालक पनि परेको जानकारी अधिकारीहरूले दिएका छन् । उक्त विमान बाक्लो कुहिरोबीच...

पुटिनसँग शिखरवार्ता ट्रम्पको योजना

लन्डन, (एजेन्सी) अमेरिकी राष्ट्रपतिमा निर्वाचति डोनाल्ड ट्रम्पले आपूm अमेरिकी राष्ट्रपतिका रूपमा पदीय दायित्वमा आएपछि आइसल्यान्डमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शिखर वार्ताको आयोजना गर्ने बताएको सन्डे टाइम्समा जनाएको छ। अमेरिकी राष्ट्रपतिको जिम्मेवारी सम्हालेको केही हप्ताभित्रै आइसल्यान्डमा एउटा...

अठार वर्षपछि अपहरित शिशु भेटियो

वासिङ्टन, (एजेन्सी) अमेरिकाको फ्लोरिडाको ज्याक्सनभिल्लेस्थित एउटा अस्पतालबाट जन्मिएको केही समयपछि नै चोरिएकी एक बालिका अठार वर्षभन्दा लामो समयपछि साउथ क्यारोलिनामा जीवितै फेला परेको प्रहरीले शनिबार जनाएको छ। सन् १९९८ को जुलाइमा अपहरण गरिएकी कामियाह मोब्लीलाई...

मानसिक रोगीको मृत्युदण्ड रोक्का

इस्लामावाद, (एजेन्सी) पाकिस्तानको एक अदालतले मानसिक रोग स्किजोफ्रनिक पीडित एक व्यक्तिको मृत्युदण्ड रोकेको छ। मानव अधिकारवादी समूहहरूले उनलाई नत्र आगामी साता मृत्युदण्ड दिने निर्णय भइसकेको जनाएका छन्। आफ्नो सहकर्मी अधिकृतको हत्या गरेको अभियोगमा ५५ वर्षीय पूर्वप्रहरी...

पिसाब परीक्षणबाट के–के खाएको पत्ता लाग्ने

लन्डन, (एजेन्सी) बेलायतका वैज्ञानिकहरूले मानिसको पिसाब परीक्षण गरी उसले खाएको खाना कति स्वस्थकर छ भन्ने पत्ता लगाउन सक्ने प्रविधिको विकास गरेका छन्। तिनीहरूले मानिसहरूको आफ्नै किसमको खानपानको कुलत हुने भएकाले यस प्रविधिले तिनीहरूलाई पोषिलो खाना...

बिहार डुङ्गा दुर्घटनामा २६ को मृत्यु

नयाँ दिल्ली, २ माघ । भारतको बिहार राज्यमा शनिबार भएको डुङ्गा दुर्घटनामा आइतबार बिहानसम्म २६ जनाको मृत्यु भएको छ भने अझै केही यात्रु हराइरहेको आशङ्कामा उद्धारकार्य जारी राखिएको छ । बिहारको राजधानी पटना नजिकै काठको...

ट्रम्प चीन र रसियासँग सहकार्य गर्न तयार

वासिङटन, (एजेन्सी) नव निर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि चीन र रसियाले आपसी सहयोग गर्ने हो भने आफु तिनीहरूसंग काम गर्न इच्छुक रहेको शनिवार बताएका छन्। वाल स्ट्रिट जर्नलसंग कुराकानी गर्ने क्रममा ट्रम्पले क्रिमिया कब्जा...

टेक्सासमा वर्षकै पहिलो मृत्युदण्ड

वासिङटन, (एजेन्सी) अमेरिकाको टेक्सास कारगारले सन् २०१७ को पहिलो मृत्युदण्डलाई कार्यान्वयन गरेको छ। लामो समय देखि विषाक्त इन्जेक्सन दिएर मृत्युदण्ड दिने कि नदिने भन्नेबारे विवाद चल्दै आएको थियो। अमेरिकी सर्वोच्च अदालतले अन्मि मय समम पनि क्षमादान...

क्युवालीलाई अमेरिकामा भिसा खोजिने

वासिङटन, (एजेन्सी) अमेरिकी राष्ट्रपति वाराक ओवामाले लामो समय देखि बिना भिसा अमेरिका प्रवेश गर्ने क्युवालीहरूलाई अमेरिकामा वसोवास गर्न दिन लिइएको नीतिको अन्तय गरेका छन्। विस वर्ष अघि चल्दै आएको सो नीति अनुरुप अमेरिकी भुमि...

समलिंगी इराकी सैनिक जोडीको कथामा चलचित्र बन्यो

क्लेयर वेट्स, (बीबीसी) इराक युद्ध चरम अवस्थामा पुगेकोवेला अमेरिकी सैनिक भाषा अनुवादक नायफ रेविद र इराकी सैनिक ब्टु अल्लामीबिच प्रेम भएको थियो। यि दुई पुरुष समलिंगीको संगै बाँच्ने १२ वर्ष लामो खतरनाक संघर्ष पनि...

Weather

Kathmandu, Nepal
mist
7 ° C
7 °
7 °
70%
1.5kmh
20%
Tue
2 °
Wed
2 °
Thu
3 °
Fri
11 °
Sat
13 °

World Photos