काठमाडौं । काठमाडौंको बसन्तपुरस्थित गद्दी बैठकको दक्षिणतर्फ आइतबार बिहान होलीको चीर ठड्याइएको छ। होलीको चीर ठड्याइएपछि आजदेखि होलीको विधिवत सुरुवात भएको हो। फागु पूर्णिमाको दिन मनाइने होली यसवर्ष पहाडमा चैत
काठमाडौं । कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। मंगलबार कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको मृत्यु भएको हो।
काठमाडौं । देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका-४ स्थित सन्जोग होटल एण्ड लजबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७
काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीको विवाद उत्कर्षमा पुगेको छ। सत्ता समीकरण परिवर्तन भएसँगै नाउपाको आन्तरिक विवाद सतहमा आएको हो। श्रेष्ठ र
काठमाडौं । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सहितको गठबन्धन भत्काएर पछिल्लोपटक अपर्झट बनेको गठबन्धन सरकारले आज विश्वासको मत लिँदैछ। विश्वासको मत प्राप्त गरेपछि वाम एकताको विषयलाई छलफलमा
काठमाडौं । राष्ट्रियसभाको भावी अध्यक्षका लागि उम्मेदवारीको अन्तिम नामावली प्रकाशित भएको छ। संसद सचिवालयका अनुसार सत्ता पक्षको तर्फबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल र प्रतिपक्षीवाट युवराज शर्माले आफ्नो उम्मेदवारी
काठमाडौं । राजस्व छली गर्ने काममा कर्मचारीहरुकै मिलेमतो हुने विषय आइरहेका छन्। कर्मचारीको मिलेमतोमा राज्यकोषमा नै हिनामिना र क्षति पुग्ने कार्य हुनु खेदजनक छ। त्यसरी राजस्व छलीमा संलग्न कर्मचारीलाई तत्काल
काठमाडौं । सत्ता गठबन्धन फेरिएसँगै प्रतिनिधिसभामा सांसदका आसनदेखि संसद् र सरकारबीचको सवाल जवाफसमेत फेरिएको छ। फागुन–१४ को प्रतिनिधिसभा बैठकमा सरकारप्रति सवाल गर्दै सदन अवरोध गरेको नेकपा एमाले १० दिनपछिको बैठकमा
काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले माइती नेपालसँगको सहकार्यमा माइती नेपालको प्राङ्गणमा बिहीबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ। ‘महिलामा लगानी : प्रगतिलाई गति’ र ‘समावेशीकरणलाई प्रेरणा’ भन्ने नाराका साथ महिलाहरूको योगदानको
काठमाडौं । नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले आज पुन: नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख २३ हजार पाँच सय तोकिएको छ। अघिल्लो दिन त्यस
काठमाडौँ। नेपालको अग्रणी डिजिटल मार्केटिङ एजेन्सी, सोसियल मिडिया प्रमोसन प्रालिले आफ्नो ११औँ वार्षिकोत्सव सम्पन्न गरेको छ। विगत दशकदेखि एस. एम. पी ले आफ्नो दक्षता र अनुभवले डिजिटल मार्केटिङ क्षेत्रमा अग्रसर
मेष : दैनिकी राम्रो छ। धार्मिक यात्रा हुने योग छ। लगानीका क्षेत्रबाट फाइदा हुनेछ। व्यापारमा फाइदा हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। वृष : दिन राम्रो छ। परिवार र प्रेम
जकपुरधाम । विद्यालय बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि जनकपुर–जलेश्वर सडक अवरुद्ध गरिएको छ भने सो क्षेत्रको अवस्था तनावग्रस्त बनेको छ । जनकधाम उपमहानगरपालिका–२३ विन्हीमा जनकपुधाम– ९ मा रहेको एंजल्स
काठमाडौं । सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकलाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका साथै नेपाली कांग्रेसका सभापति शेरबहादुर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताएका छन् । ‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा
काठमाडौँ। मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ललितपुरको विभिन्न स्थानबाट ट्राफिक प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । मकवानपुरको भिमफेदी गाउँपालिका ८ घर भई हाल ललितपुरको चापागाँउ बस्ने ३१ वर्षीय रामचन्द्र तिरुवा र
काठमाडौं । संघीय संसद् भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरु रिहा भएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई हाजिर जमानीमा रिहा गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना
बुटवल । रुपन्देहीको ब्यापार व्यवसाय चलायमान बनाउन उद्योग ब्यापार संघ बुटवलले विभिन्न पेशागत र वस्तुगत व्यवसायिक संघसंस्थासँग सुझाव संकलन र अन्तरक्रिया गरेको छ । अन्तरकि्रयामा व्यवसायिक संघसंस्थाका प्रमुखहरुले प्रदेश राजधानी
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ७० करोड टेप प्रकरणको अनुसन्धान भइरहेको र टेरामक्स अनुसन्धानको रिजल्ट पनि चाँडै आउने बताएका छन् । मंगलबार बसेको संसदको सार्वजनिक
काठमाडौं । सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ । एचडी प्रोमो मिडियाले ईईपीसी भारत र केमीकल एण्ड मेडिकल सप्लायर्स