तेहरान, (एजेन्सी)। उत्तरी इरानमा भएको यात्रुवाहक बस दुर्घटनामा कम्तिमा १९ जना मानिसको ज्यान जानुका साथै अन्य २४ जना घाइते भएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएको छ। इस्ना समाचार निकायले राजधानी
नयाँदिल्ली, (एजेन्सी)। विदेशी कूटनीतिज्ञहरुको उक्त टोली भारत प्रशासित काश्मिरको दुई दिवसीय भ्रमणका लागि प्रस्थान गरेका छन्। मोदी सरकारको निमन्त्रणमा भएको उक्त भ्रमणलाई युरोपेली संघका प्रतिनिधिहरुले अस्वीकार गरेका छन्। भारतको निमन्त्रणामा
वासिङटन, (एजेन्सी)। अमेरिकाले न्युयोर्कमा विहिबार हुन गइरहेको संयुक्त राष्ट सुरक्षा परिषदको बैठकका लागि इरानी विदेशमन्त्री मोहम्मद जावाद जारिफलाई भिसा दिन अस्विकार गरेको एक अमेरिकी अधिकारीले जानकारी दिएको छ। सन् १९४७
नयाँदिल्ली, (एजेन्सी)। भारतमा नागरिक सशोधन कानुनलाई लिएर भइरहेको विरोध प्रदर्शनमा सहभागी भएका एक जर्मन छात्रलाई देश छोड्न लगाइएको छ। आईआईटी मद्रासमा एकेडमिक एक्सचेन्ज प्रोग्राम पुरा हुनु अगाडी ती छात्रलाई भारत
तेहरान, (एजेन्सी)। केहि दिन अघि मात्र अमेरिकी ड्रोन आक्रमणमा मारिएका इरानी सैनिक कमान्डर जनरल कासिम सोलेमानीको अन्तयेष्टि कार्यक्रममा मचिएको भागदौडको क्रममा कम्तिमा ३५ जना मानिसको ज्यान गएको इरानी संचार माध्यमले
टोक्यो, (एजेन्सी)। जापानका सरकारी वकिलहरुले भगौडा निसान कम्पनीका पुर्व अध्यक्ष कार्लोस गोस्नकी पत्नीलाई मंगलवार पक्राउ पुर्जि जारी गरेका छन्। अनुसन्धानकर्ताहरुले उनकी पत्नी क्यारोल गोस्नले गत अप्रिलमा टोक्यो अदालतमा झुठो वयान
काराकास, (एजेन्सी)। भेनेजुयलाको राजनीतिको असहज परिस्थितिमाझ आइतबार दुईजना विधायकले आफूलाई संसद् सभामुख घोषित गरेका छन्। अमेरिका समर्थित विपक्षी नेता हुवाँ गुआइदो र प्रतिद्वन्द्वी लुइस पार्राले यसरी आफूलाई राष्ट्रिय सभाका सभामुख
वर्लिन, (एजेन्सी)। जर्मनीको शहर जेल्सेन्किर्चेनमा सरकारी अधिकारीलाई छुरा प्रहार गर्न खोज्ने एक पुरुषलाई जर्मन प्रहरीले सोमबार गोली हानेर मारेको छ। प्रहरी प्रवक्ताले ती व्यक्तिले प्रहरीको कारमा कुनै वस्तुले प्रहार गरेपछि
टोक्यो, (एजेन्सी)। जापानको केन तानाका विश्वको सबेभन्दा धरै उमेरका जीवित व्यक्ति बेनकी छन्। उनले आइतबार फुकुओकाको नर्सिग होममा साथी, नातेदार र नजिकका मित्रहरुसँग आफ्नो १ सय १७औं जन्मदिन मनाएकी थिइन्।
नयाँ दिल्ली, (एजेन्सी)। केन्द्र सरकारको श्रमिक विरोधी नीतिविरुद्ध बुधबार देश व्यापी हडतालको आह्वान गर्ने मजदुर युनियनले जनाएका छन। हडतालमा करिब २५ करोड मजदुर सहभागी हुने उनीहरूको दाबी छ। ट्रेड युनियनले
नैरोबी, (एजेन्सी) । सोमालियाको इस्लामिक कट्टरपन्थी संगठन अल सबाबले आइतबार विहान केन्याको लामु काउन्टी स्थित अमेरिकी हवाइअड्डामा हमला गरे । हमलामा ७ लडाकु विमान र ३ वटा सैन्य बाहन नस्ट
वासिंगटन, (एजेन्सी)। अमेरिकामा यो बर्ष हुन गइरहेको राष्ट्र्पतिको चुनावलाई प्रभावित पार्न इन्स्टाग्रामको प्रयोग हुन सक्ने आसंका गरिएको छ । सन् २०१६ मा भएको अमेरिकी राष्ट्र्पति पदको चुनावमा फेसबुक धेरै विवादित
रोम, (एजेन्सी)। इटालियन आल्पसमा एउटा कारले किच्दा छ जना जर्मन पर्यटकको ज्यान गएको तथा अन्य एघार जना गम्भीर घाइते भएको इटालियन प्रहरीले जनाएको छ। लाकेप्रिय स्किइङ गन्तव्यको रूपमा चिनिने साउथ
न्युयोर्क, (एजेन्सी)। संयुक्त राष्ट्रसंघका लागि चिनियाँ दूत झँगा जुनले उत्तर कोरिया माथिको अन्तर्राष्ट्रिय नाकाबन्दी खुकुलो पार्न चीन र रसियाले अघि सारेको प्रस्तावना समयानुकूल रहेको बताएका छन्। केहि दिनअघि मात्र प्योङयाङले
पेरिस, (एजेन्सी)। सरकारको पेन्सन सुधार नीतिविरुद्ध शुरू भएको फ्रान्सको यातायात हडताल बिहीबार २९औं दिनमा प्रवेश गरेको छ। सन् १९६८ को मे पछिको यो फ्रान्सको अर्को सबैभन्दा लामो रेल वे कामदारको
नयाँदिल्ली, (एजेन्सी)। एसियाकै सबैभन्दा धनी व्यक्ति मुकेस अम्वानीको बहुराष्ट्रिय कम्पनीले भारतमा अमेजनसँग प्रतिस्पर्धा गर्ने उद्देश्यले सेवा शुरु गर्ने भएको छ। अम्वानीको रिलायन्स इन्डस्ट्रिजले दैनिक उपभोग्य सामग्रीको सेवाका लागि मानिसलाई साइन
भ्याटिकन सिटी, (एजेन्सी)। नयाँ वर्षको पूर्वसन्ध्यामा पोप फ्रान्सिस उपस्थित श्रद्धालुलाई आशीर्वाद दिइरहेका थिए। त्यही क्रममा एक महिलाप्रति उनले रुखो व्यवहार देखाए। पोप श्रद्धालुहरुको हात समाउँदै प्रत्यक्ष भेटमा सरिक भइरहँदा एक
मस्को, (एजेन्सी)। रुसको एक प्रहरी चौकीमा हमला गर्ने दुई जिहादी समूह इस्लामिक स्टेट (आईएस)का लडाकू भएको उक्त समूहका प्रचार निकाय अमाकले दाबी गरेको छ। आक्रमणकारीले मंगलबार साँझ करिब साढे पाँच
नयाँ दिल्ली, (एजेन्सी) भारतको केरल राज्यको विधानसभाले मंगलबार नागरिकता संशोधन कानुन (सीएए) रद्द गर्ने माग गरिएको एक प्रस्ताव पारित गरेको छ। केरल सीएएको विरोधामा प्रस्ताव पारित गर्ने पहिलो राज्य बनेको
आम्स्टर्डम, (एजेन्सी)। नयाँ वर्षको शुरुआतसँगै उत्तरी युरोपको एक देशले आफ्नो उपनाम छोड्ने छ। नेडरल्यान्डसले नयाँ वर्ष अगाडि आफ्नो उपनाम हल्यान्ड आधिकारीकरूपमा त्याग्ने घोषणा गरेको छ। यहाँका कम्पनी, दूतावास, मन्त्रालय र