काबुल, (एजेन्सी)। अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजमा तालिवानी लडाकूको आक्रमणमा कम्तीमा १२ जना सैनिक र एकजना प्रहरी अधिकारीको मृत्यु भएको प्रहरीले बुधबार जनाएकोे छ। स्थानीय टेलिभिजन एरिआना न्यूजले बुधबार तालिवान लडाकूको
दमास्कस, (एजेन्सी)। सिरियाली सरकारी फौजले विपक्षी लडाकूहरूको अन्तिम पकड क्षेत्रको रुपमा रहेको इदलिव प्रान्तको सामरिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मारात अल नुमान शहरमाथि पुनः कब्जा जमाएको दावी गरेको छ। सरकारी सञ्चार
लाहोर,(एजेन्सी)। पाकिस्तानको उत्तरपूर्वी भागमा रहेको लाहोर सहरमा मंगलवार ग्यास सिलिन्डर विस्फोट हुँदा कम्तीमा १२ जना मानिसको मृत्यु तथा अन्य २ जना घाइते भएको पाकिस्तानी सरकारी अधिकारीहरूले बताएका छन्। पाकिस्तानी अखवार
वेलिङटन, (एजेन्सी)। न्यूजील्यान्डका प्रधानमन्त्री जेसिन्डा आर्डनले मंगलवार आगामी सेप्टेम्बरमा आमनिर्वाचनको तिथि घोषणा गरेकी छिन्। उनले पूर्वनिर्धारित कार्यतालिकाभन्दा दुई महिनाअघि नै चुनाव गर्ने तिथि घोषणा गरेकी हुन्। नयाँ कार्यक्रमअनुसार अब आमनिर्वाचन
रियो डि जेनेरियो (एजेन्सी)। ब्राजिलको दक्षिण इलाकामा भीषण वर्षाका कारण आएको बाढीमा मर्नेको संख्या ५७ पुगेको छ। बाढीबाट सबैभन्दा प्रभावित राज्य मिनस गेरेसमा ४८ जनाको मृत्यु भएको बताइएको छ। प्रभावित
बैंकक, (एजेन्सी)। थाइल्यान्डको लागु औषध विरुद्धको निकायले झन्डै एक लाख चक्की लागु औषध चक्की एम्फेटामाइन लुकाइएको एउटा कार आफूबाट गल्तीवश लिलाम हुन पुगेकोमा आइतवार औपचारिक र सार्वजनिक रूपमा क्षमायाचना गरेको
बेइजिङ, (एजेन्सी)। नयाँ कोरोना भाइरसको संक्रमणका कारण चीनमा ज्यान जानेको संख्या सोमबार ८१ पुगेको सरकारी समाचार निकाय सिन्हवाले जनाएको छ। यसैगरी संक्रमित हुनेको संख्या पनि झण्डै तीन हजार पुगेको पुष्टि
नयाँदिल्ली, (एजेन्सी)। भारत सरकारले राष्ट्रिय ध्वजाबाहक विमान सेवा एयर इन्डियाको नाजुक अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार अघि सारेको छ। भारतको आर्थिक मन्दीसँगै राजश्व संकलन पनि
लस एन्जलस, (एजेन्सी)। अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामाले आफ्नो अडियो बुक बिकमिङका लागि यस वर्षको ग्रेमी अवार्ड आफ्नो नाममा पारेकी छिन्। लस एन्जलसमा आयोजित २०२० ग्रेमी अवार्डको पूर्वसमारोहमा उनलाई उक्त
सिन्ध, (एजेन्सीे )। पाकिस्तानको सिन्ध प्रान्तस्थित एक मन्दिरमा केही व्यक्तिहरुको समूहले आक्रमण गरी तोडफोड गरेको छ। पाकिस्तानी पत्रकार नायला इनायतले उक्त घटनाको तस्वीर सेयर गर्दै सिन्धमा अर्को हिन्दू मन्दिर तोडफोड
हैदरावाद, (एजेन्सी)। भारतमा देशव्यापी नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी)लाई लिएर विरोध भइरहँदा हैदरावादकोे चिलकुर बालाजी मन्दिरका मुख्य पुजारी सीएस रंगराजनले हिन्दू देवीदेवताका लागि सरकारसँग नागरिकता दिन
वासिंगटन, (एजेन्सी)। ह्वाइट हाउसका वकिलले सिनेटमा ऐतिहासिक महाअभियोग कारबाहीमा डोनाल्ड ट्रम्पको पक्षमा बहस गरेका छन्। राष्ट्रपतिले युक्रेनसँगको वार्तामा कुनै गल्ती नगरेको र उनको भाग्यको फैसला कांग्रेसबाट नभई अमेरिकी मतदाताहरुबाट गराउनुपर्ने
बेइजिङ, (एजेन्सी)। चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको तथा झण्डै दुई हजार जना यसबाट प्रभावित भएको चिनियाँ स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन््। त्यसैगरी बिरामी भएका मध्ये
काबुल, (एजेन्सीे )। अफगानिस्तानको राजधानी काबुलनजिक भएको दोहोरो भिडन्तमा कम्तीमा १६ जना तालिवान लडाकू मारिएको आइतबार प्रहरीले जनाएको छ। तालिवान लडाकूहरुको आश्रयस्थलका रूपमा चिनिने बाल्ख प्रान्तको बाल्ख जिल्लामा शनिबार दिउँसो
न्युयोर्क, (एजेन्सी)। अमेरिकी शहर सियाटलको एक व्यस्त क्षेत्रमा एकजना बन्दुकधारीहरुले जथाभावी गोली चलाउँदा एक व्यक्तिको ज्यान जानुका साथै अन्य सातजना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। घाइते हुनेमा एकजना बालक
सिड्नी, (एजेन्सी)। अस्ट्रेलियामा विशाल डढेलो निभाउने कार्यमा रहेको एउटा विमान दुर्घटना हुदा त्यसमा सवार तीनजना व्यक्तिको ज्यान गएको छ। स्थानीय समयअनुसार बिहीबार बिहान १ बजेर ३० मिनेट जाँदा अधिकारीहरुको उक्त
इस्लामाबाद, (एजेन्सी)। पाकिस्तानले परमाणु हतियार बोक्न सक्षम स्थलबाट स्थलमा प्रहार गर्ने ब्यालेस्टिक क्षेप्यास्त्र गजनवीको सफल प्रक्षेपण गरेको छ। यो क्षेप्यास्त्रको मारक क्षमता २ सय ९० किलोमिटर रहेको छ। उक्त प्रशिक्षण
नयाँ दिल्ली, (एजेन्सी )। भारत सरकारले पाकिसतानसँगको विवाद सल्टाउन मद्दत गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रस्तावलाई अस्वीकार गरेको छ। काश्मिर विवादलाई लिएर मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने ट्रम्पको बयानलाई लिएर उक्त
केपटाउन, (एजेन्सी)। दक्षिण अफ्रिकामा एक विवाह आयोजना स्थलले इसाई मान्यताअनुसार एक समलिंगी जोडीको विवाह गर्न अस्वीकार गरेको छ। दक्षिण अफ्रिका समलिंगी विवाहलाई अनुमति दिने एक मात्र अफ्रिकी मुलुक हो। दक्षिण
बेइजिङ, (एजेन्सी)। बढ्दो जनसंख्या बृद्धिलाई गम्भीर चिन्ताको विषयका रूपमा भारतमा बहस भइरहेको छ भने विश्वकै सबैभन्दा धेरै आवादी भएको देश चीनमा अहिले भारतको तुलनामा आधा बच्चा मात्र जन्मिने गरेका छन्।