नैरोबी, (एजेन्सी)। केन्याका पूर्व राष्ट्रपति डानियल आराप मोइको ९५ वर्षको उमेरमा मंगलवार निधन भएको छ। राष्ट्रपति उहुरु केन्यात्ताले उनको निधनमा समवेदना प्रकट गर्दै राष्ट्रले एक महान् व्यक्ति गुमाएको बताएका छन्।
तेहरान, (एजेन्सी)। इरानको उच्च अदालतले अमेरिकी गुप्तचर निकाय सिआइएका लागि जासुसी गरेको अभियोगमा एकजना पुरुषलाई मृत्युदण्ड दिइएको मंगलवार पुष्टि गरेको छ। अदालतका प्रवक्ता घोलाम होस्सेन इस्मालीले आमिर रहिमपोर नामक ती
जोहनेसबर्ग, (एजेन्सी)। दक्षिण अफ्रिकी अदालतले पूर्व राष्ट्रपति ज्याकोब जुमालाई पक्राउ गर्न आदेश दिएको छ। भ्रष्टाचारको मुद्दामा आफूलाई निर्दोष देखाउन नसकेपछि भ्रष्टाचारविरुद्ध सरकारले कारवाही सशक्त बनाइरहेको वेला अदालतले उक्त आदेश दिएको
क्लालालम्पुर, (एजेन्सी)। पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मलेसियाबाट हुने पाम तेलको आयातमा बृद्धि गर्ने बताए। काश्मिर मामिलामा मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले भारतीय नीतिको आलोचना गरेपछि भारतले त्यहाँको पाम तेल आयात बन्द
लन्डन, (एजेन्सी)। दक्षिण लन्डनको स्ट्रेटम इलाकामा आइतबार चक्कु प्रहार गरी आक्रमण गर्ने एक आक्रमणकारी प्रहरीको गोली प्रहारमा मारिए। लन्डन प्रहरीले यसलाई आतङ्कसँग जोडिएको हमला बताएकोे छ। हमलामा कैयौं घाइते भएको
मन्ट्रियल, (एजेन्सी)। क्यानाडाका नागरिकहरु बेलायतका राजकुमार ह्ययारी र उनकी पत्नी मेगन मार्कलको सुरक्षा खर्च उनीहरुको देशले बेहोर्न नहुने पक्षमा छन्। शाही पद र सुविधा त्यागेर ती बेलायती दम्पती क्यानाडाको ब्रिटिस
नयाँदिल्ली, (एजेन्सी)। भारतको मध्यप्रदेश राज्यको भोपालमा आइतबार एक एक्काइस वर्षीय युवक विमानस्थलको सुरक्षा व्यवस्थालाई चुनौती दिँदै धावनमार्गसम्म पुगेका छन्। सुरक्षा व्यवस्थालाई चुनौती दिँदै विमानस्थलको पार्किङ र धावनमार्गसम्म पुग्ने क्रममा योगेश
बेइजिंग, (एजेन्सी)। चीन सरकारले सोमबार कोरोना भाइरसको महामारीलाई लिएर संयुक्त राज्य अमेरिकाले सन्त्रास फैलाइरहेको आरोप लगाएको छ। अमेरिकाले शुक्रबार सार्वजनिक स्वास्थ संकटकाल घोषणा गरेर विगत दुई साताअघि चीन भ्रमण गरेका
मन्ट्रियल, (एजेन्सी)। क्यानडाको राजधानी टोरोन्टोको एक भाडामा रहेको अपार्टमेन्टमा भएको गोलाबारीमा तीन जनाको मृत्यु भएको छ। अन्य दुईजना घाइते भएका छन्। शुक्रबार राति भएको उक्त गोली प्रहारको घटनामा उनीहरूको मृत्यु
लखनउ, (एजेन्सी)। उत्तर प्रदेशको राजधानी लखनउमा आइतबार अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजित बच्चनको गोली हानी हत्या गरिएको छ। प्रदेश राजधानीनजिकै हजरतगन्जमा आफ्ना भाइसँग मर्निंग वाकमा निस्केको बेला बच्चनको
जोहान्नेसवर्ग, (एजेन्सी)। दक्षिण अफ्रिकाको प्रहरीले राजधानी जोन्नेसवर्गदेखि पश्चिममा पर्ने एउटा जिल्लामा नौ जना अवैध खानी कामदारलाई ढुङ्गाले हिर्काएर मार्ने व्यक्तिहरूको व्यापक खोजी गरिरहेका छन्। लेसोथोबाट आएका ती कामदारहरूका लाश म्याथोलेभिल्ले
मस्को, (एजेन्सी)। रुसी शहर सेन्ट पिटर्सवर्गमा एउटा खेलकुद रंगशाला पुनर्निर्माण कार्यमा सरिक एक कामदारको छत भत्किँदा ज्यान गएको सरकारी अधिकारीहरूले शुक्रबार बताएका छन्। ड्रोनले खिचेको भिडियो फुटेजमा ती व्यक्तिले एसकेके
बेइजिङ, (एजेन्सी)। चीनमा कोरोना भाइरसबाट संक्रमित भएका बिरामीमध्ये शुक्रबार रातिसम्ममा २ सय ४३ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएको चिनियाँ अधिकारीहरूले बताएका छन्। तिनीहरूको भनाइलाई औपचारिक राष्ट्रिय समाचार निकाय सिन्ह्वाले
न्युयोर्क, (एजेन्सी)। अमेरिकी धनाढ्य व्यक्तित्व बिल गेट्सले आफ्नी पुत्री जेनिफर गेट्सको इंगेजमेन्ट भएको घोषणा गरेका छन्। माइक्रोसफ्टका संस्थापक गेट्सकी जेष्ठ पुत्री जेनिफरको इंगेजमेन्ट इजिप्टका घोडसवार खेलाडी नायल नासारसँग हुने भएको
सिडनी, (एजेन्सी)। अस्ट्रेलियामा तातो हावा अर्थात् लु चलेकाले फेरि आगो फैलिने खतरा बढेको छ। दक्षिणी राज्यमा बिहीबारको तापक्रम ४० डिग्री सेल्सियस नाघेको थियो। यहाँ कयौं त्यस्ता क्षेत्रमा चेतावनी जारी गरिएको
लन्डन, (एजेन्सी)। भारतबाट लन्डनका युनिभर्सिटीमा पढ्न जाने भारतीय विद्यार्थीको संख्यामा कीर्तिमानी बृद्धि भएको छ। बेलायतको राजधानीमा विदेशबाट पढ्न आउने विद्यार्थीमा चीन र अमेरिकापछि भारत तेस्रो स्थानमा पर्छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड
बामाको, (एजेन्सी)। मालीका प्रधानमन्त्रीले बिहीबार मुलुकमा बढ्दै गइरहेको विभिन्न इस्लामिक लडाकू समूहहरूको आक्रमणको खतरालाई ध्यानमा राख्दै सरकारको ठूलो संख्यामा सैनिक भर्ती गर्ने योजना रहेको जानकारी पत्रकारहरूलाई दिएका छन्। प्रधानमन्त्री बोउबोउ
नयाँदिल्ली, (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यदि पाकिस्तानसँग युद्ध भएको खण्डमा भारतले त्यसलाई दस दिनभन्दा कम समयमै धुलोपिठो पार्न सक्ने बताएका छन्। आणविक शक्ति सम्पन्न छिमेकी मुलुक भारत पािस्तानबीच यसअघि
मायामी, (एजेन्सी)। जमैकाको नजिकै क्यारेबियन सागरमा ७ दशमलव ७ म्याग्निच्युडको भूकम्प महसुस गरिएको अमेरिकी भूगर्भ सर्वेक्षणले जानकारी दिएको छ। भूकम्पका कारण सुनामी आउने खतरा छ। मंगलबार अपरान्ह करिब १ बजे
कोलकाता, (एजेन्सी)। पश्चिम बंगालको मुर्सिदावाद जिल्लाको जालंगीमा नागरिकता संशोधन कानुन (सीएए) विरद्ध प्रदर्शन र बन्दका क्रममा दुई समूहबीचको हिंसामा दुई जनाको मृत्यु भएको छ भने अन्य दुई घाइते भएका छन्।