सिडनी,(एजेन्सी) अष्ट्रेलियाली प्रहरीले दक्षिण अमेरिकी राष्ट्र चिलीमा जनरल अगष्टो पिनोचेटको सैनिक शासनकालमा एउटा अपहरणको घटनामा संलग्न रहेको आरोप लागेका एक चिलियन महिलालाई बुधवार सिडनीबाट पक्राउ गरेको छ । एड्रियाना रिभास
नयाँ दिल्ली,(एजेन्सी) साउदी अरबका युवराज मोहम्मद बिन सलमान दुई दिने औपचारिक भ्रमणको सिलसिलामा बुधवार भारत पुगेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्वयमले विमानस्थल पुगेर उनको भव्य स्वागत गरेका छन्
वासिंगटन (एजेन्सी) अमेरिकी सांसदहरुले राष्टपति डोनाल्ड टम्प र साउदी अरेबियाबीचको गठबन्धनलाई कमजोर पार्दै यमनमा उक्त खाडी देशको युद्ध प्रयासमा अमेरिकाको संलग्नता अन्त्य गर्ने पक्षमा मतदान गरेका छन् । अमेरिकी सदनले
काराकास,(एजेन्सी) भेनेजुयलाका राष्ट्रपति निकोलस माडुरोको सरकारले भेनेजुयला भ्रमणमा रहेका पाँच जना युरोपेली सांसदलाई सोमवार देश निकाला गरेको छ । विपक्षी नेता हुँवा गुआइदोले सरकारको उक्त कदमलाई विवेकहिनको संज्ञा दिएका छन्
तेहरान (एजेन्सी) इरानको रिभोलुसनरी गार्डसले आफना सैनिकहरुमाथि भएको आत्मघाती हमलाका षडयन्त्रकारीहरुलाई समर्थन गरेको पाकिस्तानमाथि आरोप लगाएको छ । गत बुधबार भएको उक्त हमलामा इरान रिभोलुसनरी गार्डसका २७ सैनिकको मृत्यु भएको
वासिंगटन,(एजेन्सी) अमेरिकाको इलिनोइस राज्यको एउटा औद्योगिक पार्कमा एकजना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाउँदा पाँच जना मानिसको ज्यान गएको प्रहरीले जनाएको छ । यस आक्रमणमा अनय थुप्रै घाइते भएको बताइएको छ ।
नयाँ दिल्ली,(एजेन्सी) भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी २१ फेब्रुअरी देखि दक्षिण कोरियाको भ्रमणमा जान लागेको भारतिय विदेश मन्त्रालयले बिहीबार जनाएको छ । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनको नियन्त्रणामा मोदी
बेइजिङ (एजेन्सी) चीनले विवादित दक्षिण चीन सागर स्थित द्विप समुह नजिक क्षेप्यास्त्र विध्वंशक पठाएर तनाव भड्काउने प्रयास गरिरहेको अमेरिकामाथि आरोप लगाएको छ । बेइजिङको दावी रहेको स्पार्टली द्विप नजिकै सोमबार
लन्डन (एजेन्सी) बेलायतका रक्षा मन्त्री गविन विलियमसनले हिन्द प्रशान्त क्षेत्रमा चीन द्वारा आफ्नो पकड बलियो पारिहेकोमा बेलायतलाई बलियो शसस्त्र बलको आवश्यक भएका बताए । रोयल युनाइटेड सर्विसेज इन्स्टिच्युटमा सम्बोधन गर्ने
काराकास,(एजेन्सी) भेनेजुयलाका विपक्षी नेता हुँवा गुआइदोले आइतवार सरकारको व्यापक अवरोध वावजुद पनि मानविय उद्धार सामग्री देशमा भित्राउने मार्गहरु खोलेरै छाड्ने प्रतिवद्धता जाहेर गरेका छन् । गत महिना आफुलाई स्वयमले अन्तरिम
कराची (एजेन्सी) पाकिस्तानको तटिय सहर कराची नजिकै शुक्रबार ५ दिवसिय अमन १९ समुद्री अभ्यास सुरु भएको छ । उक्त नौसैनिक अभ्यासमा ४६ देशले भागलिइरहेका छन् ।पाकिस्तानको वायु सेना, स्थल सेनार
नयाँ दिल्ली,(एजेन्सी) मध्य भारतीय राज्य छत्तिसगढमा बिहीबार सरकारी सुरक्षा फौज र प्रतिवन्धित माओवादीबीच भएको दोहोरो भिडन्तमा परी कम्तीमा दस माओवादी मारिएको स्थानिय संचार माध्यमले जनाएको छ । छत्तिसगढको प्रान्तीय राजधानी
क्यालिफोर्निया,(एजेन्सी) अमेरिकाको क्यालिफोर्नियामा आइतवार एउटा हलुको विमान घरमाथि दुर्घटनाग्रस्त हुँदा पायलट र अन्य चारजना व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरुले बताएका छन् । लस एन्जेल्सको उपनगर योर्वा लिन्डामा दुर्घटना हुनु अघि
नयाँदिल्ली,(एजेन्सी) भारतको पूर्वी राज्य बिहारमा आइतबार बिहान भएको ट्रेन दुर्घटनामा छ जना व्यक्तिको ज्यान गएको रेलवे अधिकारीहरुले संचार माध्यमलाई जानकारी गराएका छन् । सो दुर्घटनामा अन्य एघार जना घाइते भएको
टोरोन्टो,(एजेन्सी) क्यानाडाली प्रधानमन्त्री जस्टिन ट्रुडिउले आइतावार चीनका लागि क्यानाडाका राजदुत जोह्न म्याककलमलाई वर्खास्त गरेका छन् । चिनिया विशाल टेलिकम कम्पनी हुवेइका एकजना वरिष्ठ कार्यकारिणी अधिकारीलाई सुपुर्दग ीगर्ने विषयमा विवादास्पद टिप्पणी
सिडनी,(एजेन्सी) अत्यधिक गर्मीको कारण अष्ट्रेलियामा ९० वटा भन्दा बढि जंगली घोडाको ज्यान गएको सरकारी निकायले विहिवार पुष्टि गरेका छन् । गत साता उत्तर भुभागको एलिस स्प्रिंग नजिक सुकेको पानीको मुहान
हंगकंग,(एजेन्सी) अर्ध–स्वायत्त अर्थात चीनको विशेष प्रशासकिय क्षेत्र हंगकंगका केहि सहरका फुटबल फ्यानहरुले आफ्नो टोलीलाई चिनियाँ राष्ट्रिय गानले प्रतिनिधित्व गराइएकोमा असन्तुष्टी व्यक्त गर्ने गरेकाछन् । अब भने चांडै यस्तो व्यवहार गर्न
बेइजिंग (एजेन्सी) विश्वकै सर्वोच्च शिखर सगमाथा उत्तरी मोहदाबाट आरोहन गर्ने प्रयास गर्ने पर्वतारोहीको संख्यामा चीनले यस बर्ष एक तिहाइसम्म कटौती गर्ने भएको छ । सगमाथाको बृहत सफाई अभियान अन्तरगत उक्त
सोल (एजेन्सी) वैज्ञानिकहरुले कार्बन डाइअक्साइडबाट विजुली र हाइड्रेजन इन्धन निकाल्ने प्रणालीको विकास गरेका छन् । कार्बन डाइअक्साइड विश्व तापक्रम बृद्धीको प्रमुख कारण मानिन्छ । हाइब्रिड एनए कार्बनडाइअक्साइड लगातार विद्युच उर्जा
न्युयोर्क,(एजेन्सी) सामाजिक संजार फेसबुकका स्टार बन्न सफल बू नामक एउटा पोमेरनियन प्रजातिको कुकुरको १२ वर्षको उमेरमा मरेको उनका मालिक अमेरिकी दम्पतीले बताएका छन् । ति दम्पतीले आफ्नो फेसबुक पेजमा लेखेका